कोविड १९ : पोर्चुगल सरकार मे महिनामा पर्यटन पुनः खोल्नेमा आशावादी !

लिस्बन। पोर्चुगलले कोरोनाको खोप र परीक्षणको प्रमाणको आधारमा मे महिनाको शुरुमा सीमा र पर्यटन खोल्न सक्ने अपेक्षा गरेको पर्यटन राज्य सचिव रीता मार्क्सले बताएकी छिन्। "अहिलेको परिस्थितिमा अनावश्यक यात्रा प्रतिबन्धित हुनु आवश्यक छ, तर हामी विश्वास गर्दछौं कि पोर्तुगलले चाँडै नै प्रतिबन्धित यात्राको अनुमति दि...

पोर्चुगलमा एकैदिन एकै समयमा नारी समाज र महिला समाजको छुट्टैछुट्टै नारी दिवस बिशेष कार्यक्रम !

लिस्बन। १११ औं अन्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा नेपाली नारी समाज पोर्चुगल र नेपाली महिला समाज पोर्चुगलले भिन्नाभिन्नै कार्यक्रम गरि मनाउने भएका छन्। तर दुबै समाजले कार्यक्रम भने एकै दिन ७ मार्च र एउटै समय दिउसो १:१५ बजे राखेका छन्। नेपाली नारी समाज पोर्चुगलले कार्यक्रम 'महिलाको सुरक्षा र चुनौति...

पिएसपी प्रहरीद्वारा सामाजिक संजालमा “सार्वजनिक आचरण, भेदभावपूर्ण र अनुपयुक्त टिप्पणी” लागि ११ जना बिरुद्ध मुद्धा दायर !

लिस्बन। सन् २०१९ देखि पीएसपी प्रहरीले सोशल मीडियामा "सार्वजनिक आचरण वा भेदभावपूर्ण र अनुपयुक्त मानिने टिप्पणी" को लागि ११ जना पुलिस विरुद्ध अनुशासनात्मक कार्यवाही शुरु गरेको छ। ती मध्ये मानुएल मोरइस नामक एक प्रहरी अधिकारिलाई १० दिनको लागि निलम्बन गरि अनुशासन कारवाही अगाडी बढाएको छ। उनले पिएसपी मा जातिय भ...

पोर्चुगलमा संक्रमण र मृत्युदर६ महिना यताकै कम : सोमबार ३४ को मृत्यु, ३९४ संक्रमित

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा ६ महिना यताकै कम संक्रमित फेला परेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार आज सोमबार कोरोनाका थप ३९४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ संक्रमितको यो संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम हो। त्यस्तै सोही समयमा ३४ जनाको कोरोन...

पोर्चुगल – स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द !

लिस्बन। पोर्चुगल - स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द रहने आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ। कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्पेनसंगको सिमा बन्द गर्नुपरेको हो। पोर्चुगल -स्पेनको सिमा बन्द भएतापनि केहि अपवादका अत्यावश्यक काम र ढुवानीका लागि भने सिमा खुला नै रहनेछ।...

पोर्चुगलमा कोरोनाले चौथौ नेपालीको मृत्यु !

काठमाडौँ। पोर्चुगलमा कोरोना संक्रमणका कारण चौथौ नेपालीको मृत्यु भएको गैर आवासिय नेपाली संघले जनाएको छ। यसअघि कोरोना संक्रमणले पोर्चुगलमा दुई महिला र एक पुरुष गरी ३ जना नेपालीले ज्यान गएको गैर आवासिय नेपाली संघको तथ्यांकमा उल्लेख छ। साताभर दुई मुलुकमा थप तीन नेपालीको कोरोना संक्रमणले निधन : कोभि...

पोर्चुगलमा ८ लाख ३८ हजार डोज कोरोना भ्याक्सिन लगाईयो !

लिस्बन। पोर्चुगलमा ८ लाख ३८ हजार डोज कोरोना भ्याक्सिन लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन डिसेम्बरमा प्रयोग गरिएको थियो। त्यसयताको दुई महिनाको समयमा ५ लाख ७४ हजार ६२ भ्याक्सिन पहिलो डोज र २ लाख ६३ हजार ८२५ दोश्रो डोजको रुपमा लगाईएको सरकारले शनिबार ...

रहेनन् बाग्लुङ्ग समाज पोर्चुगलका संस्थापक अध्यक्ष मल्ल !

लिस्बन। बाग्लुङ्ग समाज पोर्चुगलका संस्थापक अध्यक्ष कुविर मल्लको आज निधन भएको छ। मल्लको आज विहान सान्तिआग्वा दे कसाई अस्पताल अलेन्तेजुमा उपचारको क्रममा मृत्यु भएको गैर आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले पुष्टी गर्नुभएको हो। अलेन्तेजो क्षेत्रमा रही व्यवसाय गर्दै आएका मल्ल फोक्सो सम्बन्धी रो...

ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा बेवारिसे शव फेला !

लिस्बन। ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा हिजो बेलुका एक बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ। पोर्तिमाओको न्यायिक अनुसार ओदेमिरा नगरपालिकाको ज़म्बुजेइरा दो मारको समुन्द्री चट्टानमा हिजो बेलुका करिब ६ बजेर ४५ मिनेट जाँदा उक्त शव भेटिएको हो। प्रहरीका अनुसार मृत भेटिएका शव अन्दाजी ६०-७० बर्ष उ...

पोर्चुगलमा लकडाउनको प्रभाव : सामाजिक सुरक्षा भत्ताको लागि आबेदन दिनेको संख्या २ लाख ६१ हजार नाघ्यो !

लिस्बन। कोरोना भाइरसका कारण पोर्चुगलमा लागु गरिएको संकटकाल र लकडाउनका कारण आंशिक वा पूर्ण रोजगारी गुमाउनेको संख्या बढ्दो छ। पछिल्लो दुई महिनामा मात्रै सामाजिक सुरक्षाको लागि सरकारलाई निबेदन दिनेको संख्या २ लाख ६१ हजार नाघेको छ। एक लाख ४३ हजार जनाले काममा आएको कमिको कारण सामाजिक सुरक्षा भत्ताका लाग...