लिस्वन । पोर्चुगलमा राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा जारी स्वास्थ्य संकटकाल थपिएको छ। झण्डै डेढ महिनाको बन्दाबन्दीले कोरोना महामारी न्युनिकरणमा ठूलो नतिजा प्राप्त भएपछि जारी संकटकाल मार्च १६ सम्मका लागि लम्ब्याईएको हो । राष्ट्रपति मार्सेलो रेवेलो दि सौसाले संकटकाल थप गर्ने प्रस्ताव संसदम पेश गरे...
पोर्तुगल बिशेष
पोर्चुगलले अफ्रिकी उपनिवेश राष्ट्रहरुलाई १० लाख कोभिड भ्याक्सिन दिने !
लिस्बन। पोर्चुगलले आफ्ना अफ्रिकी उपनिबेशका रास्ट्रहरुलाई १० लाख डोज कोरोना बिरुद्धको भ्याक्सिन दिने भएको छ। अङ्गोला, केप भेर्द, गुइनेअ बिस्सौ , मोजाम्बिक, साओ टोम र टिमोर लेस्ट लाई २०२१ को अन्त्यसम्म भ्याक्सिन उपलब्ध गराउने परराष्ट्रमन्त्री औगुस्तो सान्तोस सिल्वाले बताएका छन्। पोर्चुगलले कोरोना बिरुद...
लिस्बनमा बर्थ डे पार्टीमा ‘ बर्थ डे गर्ल’लाई नै रक्सी पिलाएर बलात्कार प्रयास, २१ बर्षे युवक पक्राउ !
लिस्बन। लिस्बनमा आफ्नै साथीको बर्थ डे पार्टीमा रक्सी पिलाएर बलात्कार प्रयास गर्दा एक युवक पक्राउ परेका छन्। हिजो मंगलबार राति भएको बर्थडे पार्टीमा एक २१ बर्षे युवकले आफ्नै साथी 'बर्थ डे गर्ल' लाई बलात्कार प्रयास गरेका थिए। बर्थ डे पार्टीमा सबैले रमाइलो गरे, खानपिन गरे, बर्थ डे मनाए र राति भएपछि सबै आ...
रक्सि पिएर साइकल चलाउने एक व्यक्तिलाई पोर्चुगलमा ७ महिना जेल सजाय !
लिस्बन। रक्सि पिएर साइकल चलाउने एक व्यक्तिलाई पोर्चुगलमा ७ महिना जेल सजाय भएको छ। अवेइरो जिल्लामा रक्सीले मातेर साइकल चलाईरहेका अर्गुइदोलाई जीएनआर प्रहरीले चेकजाँच गर्दा कानुनसम्मत अनुमति भन्दा आठ गुणा बढी मादक पदार्थ सेवन गरेको भेट्टाए। कानुनतः चालकले बढीमा ०.५ ग्राम प्रति लिटर मात्र मादक पदार्थ वा ...
संसदमा झुटो बोलेको भन्दै पोर्चुगलमा सेफ निरीक्षक युनियनद्वारा आन्तरिक मामिला मन्त्रीको राजिनामा माग !
लिस्बन। पोर्चुगलको संसदमा पिएसपी प्रहरी र जीएनआर सैनिकको सिमा सुरक्षा कार्य बारेमा झुटो बोलेको भन्दै आन्तरिक मामिला मन्त्री एदुअर्दो कब्रिताको राजिनामा माग गरिएको छ। सेफ निरीक्षक युनियनले आन्तरिक मामिलामन्त्री कब्रिताले संसदमा झुटो बोलेको भन्दै राजिनामा माग गरेको हो। आन्तरिक मामिलामन्त्री कब्रिताले ब...
युरोपमा अपराध गरेर पोर्चुगल पुगेका ३ जना सेफद्वारा पक्राउ !
लिस्बन। युरोपका अन्य देशमा अपराध गरेर भागेर पोर्चुगल पुगेका ३ जनलाई सेफले पक्राउ गरेको छ। २४ घण्टाभित्र उनीहरुलाई सेफले पक्राउ गरेको हो। पक्राउ परेका तिनै जनालाई युरोपका अन्य देशमा अपराध अभियोगमा अदालतले पक्राउ आदेश दिएको थियो। सेफको सूचना संयन्त्रमा उनीहरुको डाटा इन्ट्री गर्नेबित्तिक्कै सेफले उनीहर...
पोर्चुगल : सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या !
लिस्बन। सेतुबलमा अनधिकृत रात्रिक्लब भित्र एकको गोली हानि हत्या गरिएको छ। प्रहरीका अनुसार आइतबार बिहानै लुकिछिपी चलाईएको एक नाइट क्लबमा भनाभन हुदा गोली हानि हत्या गरिएको हो। गोली प्रहार गर्ने व्यक्ति फरार छन्। पोर्चुगलमा संकटकाल र लकडाउनका कारण रेस्टुरेन्ट, बिद्यालय, र क्लब सबै बन्द गरिएका छन्। ...
हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन कस्काइस रेलसेवा अवरुद्ध !
लिस्बन। पोर्चुगलमा हावाहुरीका कारण रेलको लिगमा रुख खस्दा लिस्बन -कस्काइस रेल सेवा अवरुद्द भएको छ। आज दिउसो हुरिपानीले करिब १२:४५ बजेतिर साओ पेद्रो स्टोरील र कस्काइसको बिचमा रेल लिगमा रुख खसेपछि रेल सेवा अवरुद्ध भएको हो। उक्त स्थानमा नागरिक सुरक्षा अधिकारीहरुका साथमा प्रहरी, फायर फाइटर र पूर्वाधार अधिका...
पोर्चुगलमा कोरोनाका नयाँ संक्रमित र मृत्युदर निरन्तर ओरालो : शनिबार १५७० संक्रमित हुँदा ५०५० कोरोनामुक्त , ७६ को मृत्यु
लिस्बन। पोर्चुगलमा कडा लकडाउनका कारण नयाँ संक्रमित र मृत्युदरमा निरन्तर कमी आएको छ। शनिबार मात्रै १ हजार ५७० जना संक्रमित हुदा ५ हजार ५० जना कोरोनामुक्त भएका छन्। आज मात्रै कोरोनाक कारण ७६ जनाले ज्यान गुमाएका छन्। यो संगै अहिलेसम्म ज्यान गुमाउनेहरुको संख्या १५ हजार ८९७ पुगेको छ। कोरोना संक्रमि...
प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता थापा एनआरएनए पोर्चुगलको कार्यसमिति सदस्यमा मनोनित !
लिस्बन । प्रवासी नेपाली एकता मंच पोर्चुगलका नेता राजकुमार थापालाई गैर आवासीय नेपाली संघ पोर्चुगलले कार्यसमिति सदस्यमा मनोनित गरेको छ। संघका अध्यक्ष तिलक गैरले प्रवासी नेपाली एकता मंचका नेता थापालाई २२ जनवरी २०२१ मा संघको सदस्यमा मनोनित गरेका हुन्। नेता थापालाई कार्यसमिति सदस्यमा मनोनित गरेको खबर संघले...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 132
- Next Page »