पोर्चुगल : कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना संक्रमणले मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका एक स्वास्थ्यकर्मीको यसै साता कोरोना संक्रमणले ज्यान गएको छ। काल्दास दा रैनामा अवस्थित सेन्ट्रो होस्पिटालर दो ओएस्तेको इमरजेन्सी विभागमा कार्यरत स्वास्थ्यकर्मी पाउलो पेरेइराको कोरोनाकै कारण मृत्यु भएको छ। कोरोना संक्रमितको उपचार गर्दागर्दै आफै संक्र...

पोर्चुगलमा स्वास्थ्य संकटकाल र लकडाउन १ मार्चसम्म लम्बिने संकेत !

लिस्बन। पोर्चुगलमा स्वास्थ्य संकटकाल र लकडाउन १ मार्चसम्म लम्बिने संकेत सरकारले दिएको छ। पोर्चुगलमा जारि रहेको संकटकाल १४ फेब्रुवरीमा सकिदैछ। १६ फेब्रुवरी मंगलबार पोर्चुगलकै ठुलो कार्निभल परेकोले सरकारले कार्निभलमा निकै कडाई गर्ने जनाएको छ। प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने, " कार्निभलमा भेला हु...

आफ्नो चिनजानका ११ जनालाई कोभिड भ्याक्सिन लगाएपछि इनेम पोर्तोका निर्देशकको गयो जागिर !

लिस्बन। इमर्जेन्सी एम्बुलेन्स सर्भिस इनेम पोर्तोका निर्देशक एन्तोनियो बर्बोसाले आफ्ना चिनजानका मान्छेलाई कोरोना बिरुद्धको कोभिड खोप लगाएको आरोपमा जागिर गएको छ। चिनजानकै आधारमा पोर्तोको एक बेकरीमा काम गर्ने ११ जनालाई उनले भ्याक्सिन लगाउन सिफारिस गरेको आरोप छ। तर उनले चिनजानको आधारमा खोपको दुरुपयोग नगरेको र ...

जर्मन सरकारले पोर्चुगललाई पठायो सहयोग : २६ डाक्टर, १५० अस्पताल बेड, ५० भेन्टिलेटर र मोडेर्ना भ्याक्सिन !

लिस्बन। कोरोना बिरुद्धको लडाईमा जर्मन सरकारले पोर्चुगललाई सहयोग पठाएको छ। सहयोगको पहिलो चरणमा जर्मनीले २६ जना डाक्टर, १५० शैया र ५० भेन्टिलेटर सहयोग पठाएको छ। जर्मनीले सैन्य चिकित्सकको टोलीले मोडेर्ना भ्याक्सिनको पहिलो डोज साथमै ल्याएको छ। भाषा र कानुनी झन्झटका कारण जर्मनीका चिकित्सक टोलीलाई ब...

पोर्चुगल : अल्भालादेको एक नर्सिङ होममा बस्ने ५५ जनामा ५४ लाई कोरोना संक्रमण, एकको मृत्यु !

लिस्बन। पोर्चुगलको अल्भालादेमा अवस्थित एक नर्सिङ होममा बस्ने ५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एकले उपचारकै क्रममा ज्यान गुमाएका छन्। उक्त नर्सिङ होममा ५५ जना बृद्धबृद्धाहरु आश्रित छन्, जसको स्याहारसुसार गर्न ३३ जना कर्मचारीको व्यवस्था गरिएको छ। संक्रमितहरुमा ४० जना आश्रित व्यक...

पोर्चुगल: लकडाउनमा बर्बक्यु पार्टी, रक्सी मिसावट गरेको बहानामा आफ्नै साथीको छात्तिमा छुरा प्रहार गरि हत्या !

लिस्बन। पोर्चुगलको कल्दास दा रैन्हामा एक व्यक्तिको छुरा प्रहार गरि हत्या भएको छ। लकडाउनको समयमा भएको एक बर्बक्यु पार्टीमा रक्सीमा मिसावट गरेको बहानामा पार्टीमा भनाभन भयो। झगडा भनाभनमा मात्रै रोकिएन, उक्त झगडामा भनाभन गरिरहेका एकले अर्कालाई छुरा प्रहार गरे। आइतवार राति भएको उक्त घटनामा मृतकलाई तिन पटक...

पोर्चुगलमा ३ लाख ४० हजार डोज खोप लगाईयो, नेपालीले पनि लगाए खोप

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको बायोटेक फ़ाइजर खोप ३ लाख ४० हजार डोज लगाईसकिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। यो संख्यामा ७० हजार खोप भने दोश्रो डोज रहेको बताईएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मार्ता तेमिदोले भनिन् , " केयर होमहरुमा पहिलो चरणको खोप लगाउने कार्य पुरा भएको छ। यो सातादेखि ...

पोर्चुगलमा नयाँ संक्रमितको संख्या ह्वात्तै घट्यो, मृत्यु दर घटेन !

लिस्वन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा ५ हजार ८०५ जनामा मात्रै संक्रमित फेला परेका छन्। सोहि समयमा २७५ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २ सातादेखि पोर्चुगलमा दैनिक १५ हजारको हाराहारीमा संक्रमित फेला पर्ने र ३०० को हाराहारीमा मृत्यु डर रहेको थियो। तर आइतबार भने एकाएक संक्रमितको संख्यमा भारी गिरावट आएताप...

पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरहेको अवस्थामा एकजना पक्राउ !

लिस्बन। पीएसपी प्रहरीले पोर्चुगलको राष्ट्रिय झण्डाले जुत्ता सफा सफा गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। गत शुक्रवार दिउसो मिलिटरी कलेज नजिकै राष्ट्रिय झण्डाले जुत्ता सफा गरिरएको अवस्थामा ति ब्यकतिलाई पक्राउ गरिएको हो। उनीमाथि राष्ट्रिय झण्डाको अपमान गरेको अभियोग लगाईएको छ। प्रहरीले ति व...