लिस्बन। एक पोर्तुगाली नागरिकको लक्जम्बर्ग छुरा प्रहार गरि हत्या भएको छ। जोर्नल दो लक्जम्बर्गका अनुसार एक १८ बर्षीय पोर्तुगाली नागरिकको हत्या बोन्नेवोइए जिल्लामा भएको हो। हत्या गरिएका पोर्तुगाली नागरिकले बोन्नेवोइए टेक्निकल हाइस्कुलमा अध्ययन गरेका थिए। हत्याको अभियोगमा १५ र १७ बर्षका दुई जना युव...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2021/01/Screenshot-2021-01-31-at-10.25.49-265x190.png)