लिस्बनको एउटै केयर होममा १४ कर्मचारी सहित ९० जनालाई कोरोना संक्रमण !

लिस्बन। लिस्बनको मिसेरिकोर्डिया सान्ता काजा केयर होममा ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित ९० जनामध्ये ७६ जना बृद्धबृद्धा र १४ जना कर्मचारी रहेका छन्। कोरोना संक्रमित उनीहरुको उपचार उपचार केयर होममै भईरहेको छ। उनीहरुलाई कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिन खोप लगाईसकिएको थियो । ...

पोर्चुगलमा CTT हुलाक सेवाका कर्मचारी र हुलाकी कोरोना संक्रमित, चिठीपत्र ढुवानीमा ढिलाई !

लिस्बन। सीटिटि हुलाक सेवामा कोरोनाको प्रकोप देखिएपछि चिठीपत्र ढुवानी र सेवामा ढिलाई भएको छ। सिटिटि हुलाक सेवाका कर्मचारी र हुलाकि गरी नौ जनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा भएका अन्य कर्मचारीहरु पनि आइशोलेसनमा रहेका छन्। घटना कामिन्हाको हो। नगरपालिकाले एकै स्थानमा काम गर्ने नौ जना कर्मच...

पोर्चुगलमा कोरोनाभाईरसका कारण प्रत्येक ५ मिनेटमा एकको मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरस संक्रमणका कारण प्रत्येक ५ मिनेटमा एक व्यक्तिको मृत्य तथ्याक बाहिरिएको छ। मंगलबार मात्रै एकै दिन २९१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। कोरोनाका कारण एकै दिन ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै उच्च हो। मृतकहरुको यो तथ्याकसंगै पोर्चुगल जनसंख्याको आधारमा विश्वमै ...

पोर्चुगलमा कोरोना खोप : ५० बर्षमाथिका ५ लाख नागरिकलाई खोप लगाउन बोलाईयो !

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको फ़ाइजर खोप लगाउन ५० बर्ष उमेर माथिका ५ लाख नागरिकलाई सूचना दिईसकेको सरकारले जनाएको छ। सोमबार एक पत्रकार सम्मेलनमा पोर्चुगिज एसोसिएशन अफ जनरल एण्ड फेमिली मेडिसिनका अध्यक्ष नुनो जसिन्तोले सो जानकारी दिएका हुन्। सरकारले ५० बर्षमाथिका तर दीर्घरोगी वा कुनै पनि लामो समयका...

पोर्चुगल : कोरोना संक्रमित पतिले सार्वजनिक यातायात बसमा शहर घुमेपछि श्रीमतीले गरिन् प्रहरीलाई उजुरी !

लिस्बन। पोर्चुगलको ब्रागामा कोरोना संक्रमित आफ्ना पतिले सार्वजनिक यातायात बसमा यात्रा गरेपछि पत्नीले प्रहरीलाई उजुरी गरेकी छिन्। कोरोना संक्रमित आफ्ना पति घरमा नदेखेपछि उनले श्रीमानसंग सम्पर्क गर्दा बसमा यात्रा गरिरहेको थाहा पाईन् र त्यसपछि प्रहरीलाई खबर गरिन्। जीएनआर प्रहरी , फायरफाइटर, नागरिक सुरक्...

पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने धेरै, मृतकको संख्या अहिलेसम्मकै उच्च , २९१ को ज्यान गयो !

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। उक्त समयमा १० हजार ७६५ जना संक्रमित थपिएका छन् भने १३ हजार ७२८ जना निको भएका छन्। एकैदिनमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी हुदा केही सकारात्मक संकेत देखिएता पनि आज मात्रै...

पोर्चुगलमा कोरोना : बेडको अभावमा अस्पताल गेटमै सिकिस्त बिरामी बोकेका एम्बुलेन्सको रेल झैँ लाम, बिरामीलाई एम्बुलेन्सभित्रै उपचार गरिदै !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमण बढेसंगै यहाका अधिकांस अस्पतालहरु बिरामीले भरिएका छन्। अस्पतालमा बेड खाली नहुदा सिकिस्त बिरामी बोकेका इमरजेन्सी एम्बुलेन्सहरु अस्पताल गेट बाहिर घन्टौ कुर्न बाध्य छन्। बिरामी बोकेर अस्पताल बाहिर लाम लागेका एम्बुलेन्स हेर्दा यस्तो लाग्छ कि मानौ यो एम्न्बुलेन्सको रेल हो। कय...

मास्क नलगाई खाना डेलिभरी गर्ने ‘ उबर इट्स ‘ कामदारलाई ठाउँको ठाउँ २०० युरो जरिवाना !

लिस्बन। मास्क नलगाई खाना डेलिभरी गर्ने ' उबर इट्स ' कामदारलाई प्रहरीले स्पटमै (ठाउँको ठाउँ) जनही २०० युरो जरिवाना गरेको छ। लिस्बनको साल्दन्ह्या नजिकै ३ जनाको समुहमा साइकलमा खाना डेलिभरी काम गरिरहेका उनीहरुसंग मास्क थियो, तर त्यसको सहि प्रयोग गरेका थिएनन् । गस्तीमा रहेका प्रहरीले उनीहरुलाई बिना मास्...

पोर्चुगलका रक्षामन्त्रीलाई कोरोना संक्रमण।

लिस्बन। पोर्चुगलका रक्षामन्त्री जॉओ गोमेस क्रेविन्हो कोरोना संक्रमित भएका छन्। रक्षा मन्त्रालयले शनिवार एक बिज्ञप्ती जारि गर्दै रक्षामन्त्री क्रेविन्हो कोरोना पोजिटिभ भएको पुष्टि गरेको हो। रक्षामन्त्री क्रेविन्होमा कोरोनाक सामान्य लक्षणहरु भएको बिज्ञप्तीमा उल्लेख छ। कोरोना संक्रमणपछि रक्षामन्त्र...

पोर्चुगलमा कोरोना : अलमदाको गार्सिया दे ओर्ता अस्पताल बेड क्षमताको ३५० प्रतिशत बढी कोरोनाका बिरामीले भरियो !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको संख्या आकाशिएसंगै अधिकांस अस्पतालहरु कोरोनाका बिरामीले भरिएका छन्। अलमदाको गार्सिया दे ओर्ता अस्पतालमा बेड क्षमताको ३५० प्रतिशत बढी कोरोनका बिरामीले भरिएको छ। गार्सिया अस्पतालमा हाल कोरोनाका २०४ जना बिरामीको उपचार भईरहेको छ। उनीहरुमध्ये चिन्ताजनक अवस्था भएका १९ ...