पोर्चुगलको राष्ट्रपतिमा मर्सेलो निर्वाचित

लिस्बन। पोर्चुगलमा कोरोना कहरका बीच आज सम्पन्न राष्ट्रपतिको निर्बाचनमा मर्सेलो रेबेलो दे सौसा निर्वाचित भएका छन्। पोर्चुगलमा राष्ट्रपति पदको निर्वाचनका लागि २ जना महिला उम्मेदवार सहित ७ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । मर्सेलो दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। राष्ट्रपति पदको उम...

कोरोना कहरका बीच पोर्चुगलमा आज राष्ट्रपति पदको निर्वाचन हुदै, नेपालीहरुले पनि गरे मतदान !

लिस्वन । कोरोना कहरका बीच आज जनवरी २४ मा पोर्चुगलमा राष्ट्रपतिको निर्बाचन भइरहेको छ। उक्त निर्वाचनमा राष्ट्रपति पदको लागि २ जना महिला उम्मेदवार सहित जामा ७ उम्मेदवार प्रतिस्पर्धा गर्दैछन। बहालवाला राष्ट्रपति मर्सेलो रेबेलो दी सौसा समेत दोश्रो कार्यकालका लागि निर्वाचन मैदानमा छन् । नेपाली मुलका पोर्तुगाली नागरिक...

कोरोनाका कारण SEF को कल सेन्टर आजदेखि बन्द, अनलाइन र इमेल मार्फत सेवा दिईने !

लिस्बन। पोर्चुगलको सिमा तथा बिदेशी हेर्ने निकाय अध्यागमन प्रहरी सेफले आफ्नो टेलिफोन सेवाग्राही सेवा आजदेखि अस्थाई रुपमा बन्द गरेको छ। कोरोनाका कारण आफ्ना कर्मचारीहरुको स्वास्थ्यको संरक्षण गर्न टेलिफोन सेवा बन्द गरिएको सेफले जनाएको छ। सेफले टेलिफोन सेवा बन्द गरेतापनि सेफ पोर्टलको अनलाइन मार्फत अपोइ...

लिस्बन मेट्रोमा हरेक यात्रुलाई जाँच गर्दै प्रहरी, बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई ठाउँको ठाउँ जरिवाना !

गणेश पाण्डेय, लिस्बन। लिस्बनको मेट्रो र रेलमा प्रत्येक एक एक यात्रुहरुलाई प्रहरीले जाँच गर्न शुरु गरेको छ। पोर्चुगलमा कोरोनाका बिरामी र मृतकको संख्या अत्याधिक बढेपछि सरकारले हिजो शनिबार संकटकाल कानुन र लकडाउनमा थप कडाई गर्दै प्रहरी परिचालन गरेको। हो। बिनाकाम हिड्ने र कामको प्रमाणीकरण पत्र नहुनेलाई प्रहरीले ठाउ...

हिरासतमा मृत्यु भएका आप्रवासीको परिवारलाई सेफद्वारा ७ लाख १२ हजार ९५० युरो क्षतिपूर्ति प्रदान !

लिस्बन। लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट मृत्यु भएका एक आप्रवासीको परिवारलाई सेफले ७ लाख १२ हजार ९५० युरो क्षतिपूर्ति प्रदान गरेको छ। सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक युक्रेनियन नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि ...

पोर्चुगलमा पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहक पक्राउ : क्याफे मालिकलाई १० हजार र ग्राहकलाई जनही २०० युरो जरिवाना !

लिस्बन। पोर्चुगलमा संकटकाल र लकडाउन कानुन बिपरित पछाडीको ढोकाबाट लुकिछिपी कफी बेच्ने व्यवसायी सहित १२ जना ग्राहकलाई प्रहरीले पक्राउ गरेको छ। संकटकाल र लकडाउन कानुन उल्लङ्घन गरेको आरोपमा प्रहरीले क्याफेका मालिकलाई दश हजार युरो र १२ जना ग्राहकलाई जनही २०० युरो जरिवाना गरेको हो। घटना स्पेन्होको हो। संकटकाल...

पोर्चुगलमा संकटकाल कानुन र लकडाउनमा थप कडाई गर्दै प्रहरी परिचालन : उल्लङ्घनकर्तालाई ठाउँको ठाउँ १०,००० युरोसम्म जरिवाना गर्ने अधिकार सुरक्षाकर्मीहरुलाई प्रदान !

लिस्बन। सरकारले आज संकटकाल कानुनमा परिवर्तन गर्दै सुरक्षा अधिकारीहरुलाई कानुन उल्लङ्घन गर्नेलाई स्पटमै ( ठाउँको ठाउँ ) जरिवाना गर्ने अधिकार दिएको छ। संकटकाल कानुनको उल्लङ्घन गर्ने व्यक्तिलाई कम्तिमा २०० युरोदेखी १००० युरोसम्म र व्यवसायलाई कम्तिमा २००० युरोदेखी १०,००० युरोसम्म जरिवाना हुने कानुनी व्यवस्था गरेको छ...

पोर्चुगलमा कोरोनाका सबै रेकर्ड ब्रेक : आज मात्रै २७४ को मृत्यु, १५ हजार ३३३ संक्रमित थपिए !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसद्वारा संक्रमित र मृतकका हालसम्मका सबै रेकर्ड ब्रेक भएको छ। आज पोर्चुगलमा हालसम्मकै अत्याधिक संक्रमित फेला परेका छन् भने एकै दिनमा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७४ जनाको ज्...

पोर्चुगलमा राष्ट्रपतीय निर्वाचन : चुनाव प्रचार अभियानमा हिडेका उम्मेदवारमाथि ढुंगा प्रहार, एकजना पक्राउ ( फोटोफिचर )

लिस्बन। पोर्चुगलमा राष्ट्रपतीय निर्वाचनका लागि चुनाव प्रचार अभियानमा हिडेका एक उम्मेदवारमाथि ढुंगा प्रहार भएको छ। राष्ट्रपतीय निर्वाचनका ७ जना उम्मेदवारमध्येका आन्द्रे वेन्तुरामा माथि सेतुबालमा ढुंगा प्रहार भएको हो। चुनाव प्रचार अभियानमा सेतुबालमा पुग्दा त्यहा बिरोध प्रदर्शन भईरहेको र प्रदर्शनकार...

अनिवार्य क्वारेन्टिन जांच गर्न पोर्चुगलमा कोरोना संक्रमितको घरघरमा प्रहरीको छापा, संक्रमित भएर पनि खुलमखुल्ला हिडडुल गर्ने एक दम्पती पक्राउ !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा दिनदिनै वृद्धि भएपछि सरकारले संक्रमितहरुको घरघरमा चेकजाँच गर्न सुरक्षा अधिकारीहरु परिचालन गरेको छ। नागरिकहरुले स्वास्थ्य महानिर्देशनालयद्वारा निर्देशित सुझावहरु र सरकारद्वारा लागु गरिएको संकटकाल कानुनको पालना नगरेका कारण पछिल्लो समयमा पोर्चुगलमा संक्रमित र मृतकको...