लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले मेडिकल इन्स्टिच्युटलाई शवघरको क्षमता वृद्धि गर्न निर्देशन दिएको छ। पछिल्लो केहि सातादेखि लगातार दिनदिनै नयाँ नयाँ रेकर्ड तोडिदै कोरोना कारण मृतकहरुको संख्या आकाशिएपछि अस्पतालहरुका शवगृहहरु भरिन थालेका छन्। मृतकहरुको संख्यामा दिनदिनै वृद्धि भएकाले अस्पतालहरुमा...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2021/01/img_900x5082020_02_23_23_32_18_927024-265x190.jpg)