लिस्बनको अलमेदा पार्कमा जम्मा भएका २०० जनाभन्दा बढीलाई प्रहरीले लखेटे !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा जम्मा भएका २०० जनाभन्दा बढीलाई पिएसपी प्रहरीले लखेटेर तितरबितर पारेको छ। पार्कमा जम्मा भएका हुलका हुल मान्छेहरु देखेपछि गस्तीमा रहेको प्रहरीको टोलीले उनीहरुलाई लखेटेको हो। अलमेदा डोम ओफ़ोन्सो हेनरिकमा जम्मा भएका उनीहरुलाई पुलिस पेट्रोल कार, र्यापिड इन्टरभेन...

पोर्चुगलमा कोरोना : मार्चसम्ममा कम्तिमा एक लाख रेस्टुरेन्ट कामदारको रोजगारी गुम्नसक्ने !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसको संक्रमण दर र त्यसलाई रोकथाम गर्न सरकाले अवलम्बन गरेको संकटकाल र लकडाउन नीतिले २०२१ को पहिलो तिन महिना अर्थात् मार्चसम्ममा रेस्टुरेन्ट होटेलमा काम गर्ने कम्तिमा एक लाख कामदारको रोजगारी गुम्नसक्ने अनुमान गरिएको छ। नेसनल रेस्टुरेन्ट प्रोमोशन एण्ड इनोभेशन असोसिएशनले गरेको एक ...

“पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्चसम्म लम्बिनेछ” : राष्ट्रपति मार्सेलो

सुरेश जोशी, पोर्चुगल। पोर्चुगलमा स्वास्थ्य संकटकाल ९ मार्च २०२१ सम्म लम्बिने भएको छ। राष्ट्रपति मार्सेलोले भने , ” पोर्चुगलमा कोरोनाक संक्रमित र मृतकको संख्यामा भएको लगातार बृद्धिलाई ‘ब्रेक लगाउन ‘ संकटकाल लम्ब्याउन अनिवार्य छ। संकटकाल र लकडाउनले रोजगारी गुमाउने नागरिकहरुको लागि सरकारले सतप्रतिशत तलब भत्ताको व्...

पोर्चुगल : अमादोराको एक अपार्टमेन्टमा बाबुछोरा मृत फेला, दुबैलाई कोरोना पोजिटिभ भएको पुष्टी !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको अमादोरामा एक अपार्टमेन्टमा आज बिहान बाबुछोरा मृत फेला परेका छन्। आज आइतबार दिउसो करिब २:४० बजेतिर उक्त घटनाको बारेमा प्रहरीले खबर प्राप्त गरेको जनाएको छ। घटनाको खबर प्राप्त गरेपछि तुरुन्तै पिएसपी प्रहरी, फायरफाइटर, एमेर्जेंसी सेवा, एम्बुलेन्स सहित १६ जनाको उद्धार...

कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघातले थलिएका श्रेष्ठ व्हिलचेयरमै नेपाल फर्किए !

लिस्वन । कृषी मजदुर भिषामा पोर्चुगल आएको ३ महिनामै पक्षघात भएका एक नेपाली सात महिनाको अस्पताल बसाइपछि अन्ततः व्हिलचेयरमै नेपाल फर्किएका छन्। सात महिनादेखि पोर्चुगलको कोइम्ब्रा अस्पतालमा पक्षाघातको उपचार गराउदै आएका ललितपुरका शिव श्रेष्ठ नेपाल फर्किएका हुन् । बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमै बसो...

पोर्चुगलको स्वास्थ्य सेवामा कोरोनाको असर : ९ महिनामा एक लाख २१ हजार अप्रेशनहरु रद्ध, १२ लाखको निर्धारित परामर्श हुन सकेन !

सम्झना अधिकारी, लिस्बन। कोरोनाको कारण विश्वका हरेक देशको स्वास्थ्य सेवा र अर्थव्यवस्था थलथल भएको छ। युरोप र अमेरिकामा यसको प्रभाव अझै बढी देखिएको छ। सन् २०१९ को मार्चमा पहिलोपटक कोभिडको संक्रमण देखिएको पोर्चुगलले युरोपमा कोरोनाको पहिलो लहरमा संक्रमण रोकथाममा पकड राखेतापनि सेप्टम्बरमा आएको कोरोनाको दोश्रो...

कफी, पार्टी, बर्बक्यु, जुवातास, रमाइलो र मस्तीले पोर्चुगलको कम्पान्हो नामक पुरै गाउँ नै भयो कोरोना संक्रमित !

लिस्बन। पोर्चुगलको उत्तरी क्षेत्र मोन्दिम दे बास्तोमा रहेको एक गाउँ कम्पान्होका लगभग सबै बासिन्दा कोरोना संक्रमित भएका छन्। कहिँ तपाई हामी पनि कोरोना संक्रमित भएर पनि साथीभाईहरुसँग यस्तै गल्ती गरिरहेका त छैनौ ? आफैलाई प्रश्न सोधौ ! सकेसम्म घरमै बसौ , बिना काम घरबाहिर ननिस्कऔं , जमघट कम गरौ, घरबाहिर न...

पोर्चुगलका अर्थ तथा राज्यमन्त्री लेओं’लाई कोरोना संक्रमण पुष्टि !

लिस्बन। पोर्चुगलका अर्थ तथा राज्यमन्त्री जॉओ लेओं'लाई कोरोना संक्रमण पुष्टि भएको छ। उनका कोरोनाक खासै कुनै लक्षणहरु नदेखिएतापनि कोरोना पोजेटिभ देखिएको छ। अर्थ मन्त्रालयले आज शनिवार एक सूचना जारी गर्दै मन्त्री लेओंलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। कोरोना पोजेटिभ देखिएपछि अर्थ तथा राज्य...

पोर्चुगल : सार्वजनिक स्थानमा मास्क लगाउन नमान्ने प्रहरी हिरासतमा !

लिस्बन। पोर्चुगलमा सार्वजनिक स्थान सडकमा मास्क लगाउन इन्कार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आज शुक्रवार जीएनआर प्रहरीद्वारा एक ४७ बर्षीय पुरुष पक्राउ परेका हुन्। भिला भेर्दमा पक्राउ परेका उनलाई सुरक्षा अधिकारीले मास्क लगाउन आग्रह गर्दा पनि नमानेपछि उनलाई जीएनआर प्रहरीले पक्राउ गरेको हो...

पोर्चुगलमा कोरोना : ‘लकडाउन’को पहिलो दिनमै अहिलेसम्मकै उच्च मृत्यु , १५९ को ज्यान गयो, १० हजार ६६३ संक्रमित थपिए !

लिस्बन। पोर्चुगलमा ‘लकडाउन’ सुरु भएको पहिलो दिनमै १५९ जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। मृतकको यो संख्या अहिलेसम्मकै उच्च हो। पछिल्लो २४ घन्टामा १० हजार ६६३ जनामा कोरोनाका बिरामी थपिएका छन्। अघिल्लो दिन यो संख्या १० हजार ६९८ थियो । नयाँ बर्षको ...