लिस्बन। पोर्चुगलमा कोरोनाको बढ्दो संक्रमण र जोखिमका कारण देशका विभिन्न जेलहरुबाट १ हजार ५६५ जना कैदीलाई सजाय माफी दिदै जेलमुक्त गरिएको छ। जेलहरुमा कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले उनीहरुलाई जेलमुक्त गर्ने निर्णय गरेको हो। सन् २०२० को अन्त्यसम्ममा पोर्चुगलका विभिन्न जेलहरुमा ११ हजार २२८ जना कै...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2021/01/original-265x190.jpeg)