पोर्चुगलका राष्ट्रपति मार्सेलो’लाई कोरोना पोजिटिभ !

गणेश पाण्डेय, पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसालाई आज कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमित भएपछि राष्ट्रपति मार्सेलोले आगामी हप्तासम्मका लागि निर्धारित भएका उनका सबै भेटघाट र कार्यक्रमहरु रद्ध गरेका छन्। राष्ट्रपति मार्सेलो'लाई कोरोना पोजिटिभ भएको खबर आज सोमबार राति राष्...

लिस्बनका अस्पतालहरु कोरोनाका बिरामीले ‘ओभरलोड’ भएपछि इमर्जेन्सी बिरामी समेत भर्ना गर्न सकेनन् , एम्बुलेन्सले पनि सेवा दिन सकेनन् !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनका अधिकाँस अस्पतालहरु कोरोनाका बिरामीले भरिभराउ भएपछि आज आइतबार इमरजेन्सी कल आएका बिरामीहरु समेत भर्ना गर्न सकेनन्। इमरजेन्सी स्वास्थ्य सेवाका लागि कल गरेका अधिकाँस बिरामीहरुलाई एम्बुलेन्सहरुले समेत समयमै सेवा दिन नसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। लिस्बनका अस्पत...

पोर्चुगलबाट ‘ हामी एक परिवार ‘Nep -Fam समूहद्वारा सियोनको उपचारमा ५ लाख ५० हजार बढी सहयोग !

लिस्बन। उज्ज्वल भविष्य र श्रमका लागि पोर्चुगल आइपुगेका उर्जाशील नेपाली युवाहरुको एक समूह " हामी एक परिवार " ( We are a Family : Nep-Fam ) ले स्पाइनल मस्कुलर अत्रोफी ( एसएमइ - १ ) ले जीवनसँग संघर्ष गरिरहेकी सानी नानी सियोन श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेका छन्। नेप-फम समुहले सियोनको उपचारमा सहयोग गर्न ...

१ लाख ४० हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन पोर्चुगल आइपुग्यो, ७० हजार बढीले लगाईसके खोप !

लिस्वन । पोर्चुगलमा १ लाख ४० हजार डोज कोरोनाविरुद्धको भ्याक्सिन आइसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। प्राप्त भ्याक्सिनहरुबाट ७० हजार बढी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिईसकिएको स्वास्थ्य महानिर्देशनालयको तथ्याक छ। स्वास्थ्य महानिर्देशनालयले पोर्चुगलमा कतिले खोप लिए भन्नेबारेमा हरेक हप्तामा तथ...

पोर्चुगिज पासपोर्ट विश्वको चौथो उत्कृष्ट र शक्तिशाली , विश्वका १८६ देशमा सजिलै यात्रा गर्न सकिने !

लिस्वन । पोर्चुगलको पासपोर्ट विश्वकै चौथो शक्तिशाली मानिएको छ। पासपोर्ट इन्डेक्सको ग्लोबल पासपोर्ट पावर रयांक अनुसार पोर्चुगिज नागरिकले बोक्ने रातो पासपोर्ट विश्वकै उत्कृष्ट १० भित्र समेटिएको हो । पोर्चुगलको पासपोर्टमार्फत विश्वको १८६ मुलुकमा सजिलै यात्रा गर्न सकिन्छ । सोही अध्ययन अनुसार सन् २०१८ मा पो...

लिस्बनका अस्पतालहरु कोरोना बिरामीले भरिएपछि धमाधम बिरामीहरु पोर्तो सारिदै !

गणेश पाण्डेय, लिस्बन। क्रिसमस र नयाँ बर्षपछी पोर्चुगलमा आएको कोरोना संक्रमणको तेश्रो लहरले नयाँ संक्रमितहरुको संख्या आकासिएपछि जनजीवन मात्रै होइन देशभर स्वास्थ्य व्यवस्था अस्तव्यस्त भएको छ। कोरोनाका संक्रमितहरुले देशका अधिकांस अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमितहरुले लिस्बनका अस्पतालहरु भरिएपछि ...

लिस्बनका सबै अस्पतालहरु कोरोना बिरामीले भरिए, इमर्जेन्सी नभयका सबै स्वास्थ्य गतिबिधि बन्द !

लिस्बन। लिस्बन तगुस उपत्यकाका सबै सरकारी अस्पताहरु कोरोनाक बिरामीले भरिभराउ भएका छन्। पछिल्लो तिन दिनदेखि दैनिक १० हजार को हाराहारीमा नयाँ संक्रमितहरु फेला परेपछि अस्पतालहरु भरिएका हुन्। लिस्बनमा अस्पतालका बेडहरु कोरोनाका बिरामीहरुले भरिभराउ भएपछि स्वास्थ्य मन्त्रालयले इमर्जेन्सी नभयका सबै स्वास्थ्य गति...

पोर्चुगलमा कोरोना : पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढि संक्रमित फेला, अहिलेसम्मकै उच्च मृत्यु, अत्तालियो सरकार !

लिस्बन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित फेला परेका छन्। त्यस्तै सोही समयमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार १७६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकै दिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। त्यस्तै पछिल...

पोर्चुगलबाट नेपाल फर्किनु एक दिन अघि चार तलाबाट हाम फालेर एक नेपालीले गरे आत्महत्या !

लिस्बन। पोर्चुगलबाट नेपाल फर्किन टिकट काटेर बसेका एक नेपाली युवकले नेपाल फर्किनु एक दिन अगाडी आत्महत्या गरेका छन्। नेपाल फर्किने दिन कुरेर राजधानी लिस्बनको एक होस्टेलमा बसेका उनले चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्। नेपालमा सुदुर पश्चिम बझाङ घर भएका ३० बर्षीय सुरत कुँवरको भोलि ८ जनवरी नेपा...

दैनिक १० हजार संक्रमित पुगेपछि लगभग पोर्चुगलभरी अनिवार्य सप्ताहन्त कर्फ्यू !

लिस्बन। पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि सरकारले आजै संकटकाल कानुनमा परिवर्तन गरेको छ। कोरोनाको सामान्य जोखिम भएका २५ नगरपालिका बाहेक पोर्चुगलका प्रमुख भूगोलको सबै ठाउमा सप्ताहन्तमा दिउसो १ बजेदखि अर्को दिनको बिहान ५ बजेसम्मका लागि कर्फ्यू लागु गरिएको र एक नगरपालिकाब...