पोर्चुगलमा कोरोना : संक्रमितको संख्या ह्वात्तै बढेपछि जोखिम भएका नगरपालिकाको सुची हेरफेर , तपाई बस्ने नगरपालिकामा कोरोनाको जोखिम कति ? पुरा सुची हेर्नुहोस् !

लिस्बन। पोर्चुगलमा पछिल्लो दुई दिनमा कोरोना संक्रमितको संख्या दैनिक १० हजार पुगेपछि कोरोनाको जोखिम भएका नगरपालिकाहरुको सुची हेरफेर गरिएको छ। स्वास्थ्य महानिर्देशनालयले कोरोना संक्रमित दरलाई आधार बनाएर सो सुची हेरफेर गरेको हो। प्रधानमन्त्री एन्तोनियो कोस्ताले आज एक पत्रकार सम्मेलन गर्दै कोरोनाको संक्रमण रोक...

कोरोना बिरुद्धको खोप लगाउने उच्च ५ युरोपेली देशमा पोर्चुगल पनि !

लिस्बन। कोरोना बिरुद्धको खोप लगाउने उच्च ५ युरोपेली देशमा पोर्चुगल पनि एक रहेको छ। युरोपमा कोरोना बिरुद्धको खोप सबैभन्दा बढी लगाउने देश बेलायत हो। बेलायातापछी डेनमार्क, जर्मनी, क्रोअसिया र पोर्चुगल रहेका छन्। युरोपमा सबैभन्दा सुस्त खोप लगाउने देशहरुमा फ्रान्स र होल्याण्ड हुन्। युरोपका अधिकांस ...

फाइजर-बायोटेक कोविड खोप लिएको दुई दिनपछि पोर्चुगिज नर्सको मृत्यु !

लिस्बन । पोर्चुगलका एक स्वास्थ्यकर्मीको कोभीडी-१९ खोप लगाएको दुई दिनपछि मृत्यु भएको छ । विश्व समुदायको लागि स्तब्ध पार्ने यो खबरले फ़ाइजर बायोटेकको खोपको सुरक्षा र दक्षताबारे प्रश्न उठाएको कुरा मिडियाहरुले जनाएका छन् । बेलायतबाट प्रकाशित डेली मेल अनुसार ४१ वर्षीया नर्स सोनिया असेभेडोलाई शुक्रबार (जनवरी १) आ...

ब्रेक्जिटले पोर्चुगिज नागरिकहरुको पहिलो रोजाइको गन्तब्य बन्यो बेलायत : २ लाख ३१ हजारले दिए युके बसाईका लागि आवेदन !

लिस्वन । ब्रेक्जिटले पोर्चुगलका करिब २ लाख ३१ हजार नागरिकले युके बसाईका लागि आवेदन दिएका छन् । यो तथ्यांक २०२० डिसेम्बर ३१ तारिखसम्मको हो । एक तथ्यांकका अनुसार डिसेम्बर महिनामा मात्रै पोर्चुगलका १० हजार ७०० नागरिकले आवेदन दिएका छन् । युके बसाईका लागि युरोपियन मुलकका एक लाख ३९ हजार ५०० नागरिकले प्रक्रिया पुरा...

लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रा ‘उच्च र अत्याधिक कोरोना संक्रमण ” को सूची बाट हटे !

लिस्बन। पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले लिस्बन, पोर्तो, अल्मदा र कोइम्ब्रालाई 'उच्च र अत्याधिक कोरोना संक्रमण "को सूचीबाट हटाएको छ। यी नगरपालिकाहरूलाई डिसेम्बर १४-२७ को बिचमा भएको कोरोना संक्रमणको दरमा आएको गिरावटको आधारमा 'उच्च र अत्याधिक कोरोना संक्रमण "को सूचीबाट हटाएको हो। स्वास्थ्य महानिर्...

नागरिकको जीवनको रक्षा गर्न देशमा संकटकाल थप्न चाहन्छु : पोर्चुगलका राष्ट्रपति मार्सेलो

सुरेश जोशी , लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले नागरिकको जीवनको रक्षा गर्न देशमा स्वास्थ्य संकटकाल थप्न चाहेको बताएका छन्। उनले भने , " क्रिसमसमा आम नागरिकको बढेको चहलपहलले स्वास्थ्यमा कस्तो असर गर्ला भन्ने अनुमान लगाउन अहिले नै समय भईसकेको छैन। त्यसैले कम्तिमा ८ दिनका लागि स्वास्थ्य...

नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलियो: मदेइरामा १८ र पोर्चुगलको प्रमुख भूभागमा थप १६ संक्रमित भेटिए !

लिस्बन। नयाँ स्वरुपको कोरोना भाइरस पोर्चुगलभरी फैलिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरसले बेलायत अहिले थिलथिल भएको छ , बिरामीहरुले अस्पताल भरिएका छन्। यहि कारण विश्वका ५० बढी देशहरुले बेलायतबाट आउने यात्रुहरुलाई रोक लगाएका छन्। पछिल्लो हप्ता २७ डिसेम...

कोरोना संक्रमणले पोर्चुगलमा तेश्रो नेपालीको मृत्यु !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा अर्का एक नेपालीको ज्यान गएको छ। उनि कोरोना संक्रमणका कारण पोर्चुगलमा ज्यान गुमाउने तेश्रो नेपाली हुन्। ४०-५० बर्ष उमेर समूहकी उनि एक बर्ष अगाडी मात्रै पोर्चुगल आएकी थिईन्। कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। ब्लड क्...

First bath of 2021 in Carcavelos to wish a year without covid-19

- Lisbon (Lusa) Without cold and without fears, today some people have fulfilled the tradition of diving into the sea at Carcavelos beach, Cascais, to celebrate a new year and with the wish that the covid-19 "will disappear for good. ". This year, there were more people on the beach than in the water, to cel...

सामान्य बिबादमा लिस्बनमा एक व्यक्तिमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक !

लिस्बन। लिस्बनमा सामान्य बिबाद हुदा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ। पोन्तिन्हा अमादोरामा भएको उक्त घटनामा एक ५० बर्षीय व्यक्ति घाइते भएका छन्। छुरा प्रहारबाट घाइते भएका उनको लिस्बनको सन्ता मारिया अस्पतालमा उपचार भईरहेको छ। रुवा पैवा अन्द्रदेमा छुरा प्रहारबाट घाइते भएका उनको अवस्था चिन्ताजनक भ...