कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो लट पोर्चुगल आइपुग्यो, भोलिबाट भ्याक्सिन लगाउन शुरु गरिदै !

लिस्बन। कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिनको पहिलो लट आज पोर्चुगल आइपुगेको छ। कोरोना भ्याक्सिनको पहिलो लट आज कोइम्ब्रा आइपुगेको हो। पहिलो लटमा फ़ाइजर भ्याक्सिनको ९ हजार ७५० डोज आइपुगेको छ। कोरोना भ्याक्सिनको पहिलो लट दुई बाकसमा आएको र तौल करिब ४१ केजीमा रहेको स्वास्थ्यमन्त्री मार्ता तेमिदोले बताएकी छिन...

पोर्चुगलमा क्रिसमस- नयाँ बर्ष अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना : ३ को मृत्यु, १२० जना घाइते

लिस्बन। पोर्चुगलमा जीएनआर प्रहरीले हरेक बर्ष क्रिसमस देखि नयाँ बर्षसम्म सडक सडक सुरक्षाका लागि क्रिसमस- नयाँ बर्ष अप्रेशन गर्ने गर्दछ, जसमा सडक जांच र सुरक्षाका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ। यो बर्ष क्रिसमस- नयाँ बर्ष अप्रेशन बुधबार ११ बजे शुरु भएको हो। अप्रेशनको ३ दिनमै ४४२ सडक दुर्घटनाका घटना रे...

मदेइरामा वर्षा, हुरी र असिना सहित बाढी आयो : कम्तिमा २७ जनाको उद्धार

भीओएन, मदेइरा। पोर्चुगलको मदेइरा टापुमा हुरी, असिनापानी सहितको भारी बर्षाका कारण बाढी आएको छ। बाढीबाट प्रभावित कम्तिमा पनि २७ जनाको उद्धार गरि सुरक्षित सारिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन्। आज शुक्रवार क्रिसमस दिवसको दिनमा मौसममा आएको खराबीका कारण आएको बाढीले कयौ घरहरुमा क्षति पुगेको छ। ...

लिस्बनमा एम्बुलेन्स र कार ठोक्कियो, एक जना घाइते ( भिडियो सहित् )

लिस्बन। लिस्बनमा एम्बुलेन्स र कार एक-आपसमा ठोक्किदा एक जना घाइते भएका छन्। अलमेदामा ट्राफिक सडक क्रसिंगमा भएको सो दुर्घटनामा बिपरित दिशाबाट आईरहेको कार र एम्बुलेन्स एक आपसमा ठोक्किदै कारले ट्राफिक बत्ति र पोललाई समेत क्षति पुर्याएको छ। घटनामा कारमा सवार एक व्यक्ति सामान्य घाइते भएका छन्। दुर्घटन...

पोर्चुगल: अल्मदाको एक भवनमा आगलागी, २ जना घाइते !

लिस्बन। अल्मदाको एक आवासिय भवनमा आगलागी हुदा २ जना घाइते भएका छन्। आज शुक्रबार दिउसो करिब २:३० बजेतिर सो भवनमा आगो लागेको थियो। उक्त आवासिय भवनको पहिलो तल्लामा शुरु भएको आगो पुरै भवनमा सल्किएको हो। सो भवनको दोश्रो र तेश्रो तल्लमा बस्ने अन्य मानिसहरुलाई छिमेकीहरुले उद्धार निकालेका थिए , तर दोश्र...

पोर्चुगलका राष्ट्रपति मार्सेलोले नयाँ बर्षको शुभकामना संदेश नदिने !

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले देशवासीका नाममा नयाँ बर्षको शुभकामना संदेश नदिने भएका छन्। हरेक बर्ष परम्परागत रुपमा राष्ट्रपतिले नयाँ बर्षको शुभकामना संदेश दिदै देशवासीको नाममा सम्बोधन गर्ने परम्पारा थियो। जनवरी २४ तारिख हुने राष्ट्रपतिय निर्वाचनमा मार्सेलोले पनि दोश्रो कार्यकाल...

राहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा के गर्ने ?

फ्रान्स, स्पेन, पोर्चुगल, ग्रीस र मोनाको मा बिभिन्न व्यबसाय गरी बसोवास गरी बस्नु भएका नेपाली नागरिकहरुको राहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथा तोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां मेशिन रिडेबल राहदानी (MRP) को लागि सिफारिससाथ केन्द्रीय राहदानी कार्यालय, काठमाण्डौमा पठाइने र र...

पोर्चुगलमा थप ३ महिनासम्म मास्कको प्रयोग अनिवार्य, उल्लङ्घन गर्नेलाई ५०० युरोसम्म जरिवाना !

सबिन धिताल, लिस्बन। पोर्चुगलमा थप ३ महिनासम्म मास्कको प्रयोग अनिवार्य गरिएको छ। सार्वजनिक स्थानहरुमा थप ३ महिना मास्कको अनिवार्य प्रयोग गर्न पीएसडी पार्टीले ल्याएको बिधेयक हिजो संसदमा बहुमतले अनुमोदन भएको हो। यसअघि सार्वजनिक स्थानहरुमा मास्कको अनिवार्य प्रयोगको स्वास्थ्य संकट कानुन २८ अक्टोबरबाट लागु ग...

पोर्चुगलमा नयाँ नियम : क्रिसमस खुकुलो, नयाँ बर्षमा देशैभर कर्फ्यु !

सुरेश जोशी, पोर्चुगल । कोरोना संक्रमितको संख्या बढेसंगै र युरोपमा भाइरसको नयाँ प्रकृति देखापरेपछि पोर्चुगल सरकारले खुकुलो गर्ने भनिएको क्रिसमस र नयाँ बर्षको नियममा व्यापक हेरफेर गरेको छ। क्रिसमस केही खुकुलो बनाइएको छ भने नयाँ बर्षमा देशभर नै कडा कर्फ्यु लगाईएको छ। देशभर नै कर्फ्यु लागेको यो पहिलोपटक हो।...

क्रिसमस र अंग्रेजी नयाँ बर्षमा लिस्बनस्थित नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालयमा यी ४ दिन सेवा बन्द !

लिस्बन। लिस्बनस्थित नेपाली अवैतनिक महाबाणिज्यदुतको कार्यालय क्रिसमस र अंग्रेजी नयाँ बर्षमा बन्द रहने जनाएको छ। महाबाणिज्यदुतको कार्यालयले एक सूचना जारि गर्दै क्रिसमसको अवसरमा २४ र २५ डिसेम्बर तथा अंग्रेजी नयाँ बर्षको अवसरमा ३१ डिसेम्बर र १ जनवरीमा कार्यालय बन्द रहने बताएको हो। उक्त चार दिन महाबाणिज्यदु...