लिस्बन। पोर्चुगलको सेइक्सलमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने दुई जीएनआर प्रहरी घाइते भएका छन्। आज मंगलबार दिउसो भएको सो एउटा हाइपर मार्केट अगाडी भएको हो। गिरफ्तार आदेश भएका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि अन्धाधुन्ध गोली चलाउदा दुई जना जीएनआर प्रहरी घाइते भएका हुन्। गोली ...
पोर्तुगल बिशेष
पोर्चुगलमा तलब बढ्यो : १ जनवरीबाट न्युनतम तलव ६६५ युरो !
लिस्बन। पोर्चुगल सरकारले न्युनतम मासिक तलबमा वृद्धि गरेको छ। आज मंगलबार राष्ट्रिय न्यूनतम तलबलाई सरकारले ६६५ यूरो अनुमोदन गरेको छ । यो साबिकको तलबमा ३० युरोले बढी हो। नयाँ न्युनतम तलब १ जनवरी २०२१ देखि लागू हुनेछ। आज मन्त्रिपरिषदको बैठकमा उक्त घोषणा मन्त्री मारियाना भियरा डा सिल्भा र सामाजिक सुरक्ष...
Minimum Salary in Portugal approved to 665 Euros effective from 1 Jan, 2021.
Lisbon. The Government approved this Tuesday the rise of the National Minimum Wage (SMN) to 665 euros, a measure that will take effect from the 1st of January 2021. The announcement was made by the Minister of the Presidency, Mariana Vieira da Silva, and by the Secretary of State for Social Security at the e...
बेन्फिका फुटबल क्लबका खेलाडी पिज्ज़ी’लाई कोरोना संक्रमण !
लिस्बन। युरोपकै एक प्रसिद्ध फुटबल क्लब बेन्फिका'का खेलाडी पिज्जी कोरोना संक्रमित भएका छन्। क्लबका डिरेक्टर तिआगो पिन्तोलाई कोरोना संक्रमण भए लगत्तै पिज्जीलाई पनि संक्रमण भएको हो। कोरोना संक्रमण पश्चात पिज्जी पोर्तो फुटबल क्लब बिरुद्धको सुपर कप खेल खेल्नबाट बन्चित हुनेछन। पिज्जीलाई कोरोना संक्...
बेलायतबाट पोर्चुगल आउने यात्रुहरुमाथि प्रतिबन्ध !
लिस्बन। बेलायतबाट पोर्चुगल आउने यात्रुहरुमाथि प्रतिबन्ध लगाईएको छ। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएर तिब्र गतिमा सर्न थालेपछि पोर्चुगल सरकारले बेलायतबाट पोर्चुगलमा हवाई यात्रा गरि आउने यात्रुहरुलाई प्रतिबन्ध लगाएको हो। यो नियम हिजो २१ डिसेम्बरबाट नै लागु गरिएको छ। पोर्चुगल कानुनी रुपमा ब...
लिस्बनको अमादोरामा गोली चल्यो, १७ बर्षे युवाको छात्तिमै गोली प्रहार !
लिस्बन। लिस्बनको अमादोरामा एक १७ बर्षे युवाको छातीमा गोली ठोकिएको छ। आज मंगलबार बिहान अमादोराको कसाल दा मिरामा सो घटना भएको हो। गोली प्रहारबाट चिन्ताजनक अवस्थामा रहेका उनलाई उपचारको लागि अमादोरा सिन्त्रा अस्पतालमा लागिएको छ। एवेनिदा फ़ेर्नान्दो लोपेस ग्रसामा एकाबिहानै भएको उक्त घटना हत्या प्रयास ...
लिस्बनको एक घरमा बिस्फोट हुदा आगलागी र भवन ढल्यो : ५ जना घाइते, २ बेपत्ता
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको केन्द्रमै एउटा आवासीय भवनमा बिस्फोट हुदा आगलागी हुनुका साथै उक्त भवन ढलेको छ। सो घटनामा कम्तिमा ५ जना घाइते भएका छन् भने २ जना अझै भवनको भग्नावशेषमा हराईरहेका छन्। आज आइतबार बिहान करिब ८ बजेतिर रुवा दे सान्ता मार्तामा भएको सो घटना ग्यास चुहावटबाट भएको हुनसक्ने उद...
अपराध बढ्न थालेपछि लिस्बनको थप २१६ ठाउँमा सिसिटिभी जडान गरिदै !
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा अपराध बढ्न थालेपछि शहरको थप २१६ ठाउँमा सिसिटिभी जडान गरिने भएको छ। राजधानी लिस्बनको प्रमुख १६ क्षेत्रमा सिसिटिभी जडान गरिने तथ्यांक संरक्षण विभागले जनाएको छ। सिसिटिभी जडानबाट रेकर्ड गरिएका दृष्यहरु व्यक्तिगत तथ्यांक संरक्षण ऐन अनुसार राखिने विभागले जनाएको छ। सिसिटि...
सेफको नयाँ निर्देशकमा पूर्व जीएनआर सैन्य कमाण्डर बोतेल्हो मिगेल नियुक्त !
लिस्बन। पोर्चुगलको अघ्यागमन प्रहरी सेफको नयाँ निर्देशकमा बोतेल्हो मिगेल नियुक्त भएका छन्। मिगेल जीएनआर सैनिकका पूर्व कमाण्डर जेनेरल हुन्। आन्तरिक प्रशासन मन्त्रालयले सेफको नयाँ निर्देशकमा मिगेललाई नियुक्त गरेको जानकारी दिएको हो। लिस्बन एयरपोर्टस्थित् सेफको डिटेन्सन सेन्टरमा एक युक्रेनी नागरिकको मृत...
एक बर्षमै एक लाख २० हजार आप्रवासीलाई पोर्तुगाली नागरिकता प्रदान !
लिस्बन। एक बर्षमै एक लाख २० हजार आप्रवासीहरुलाई पोर्तुगाली नागरिकता दिईएको सेफले जनाएको छ। सो तथ्यांक पोर्चुगल बसोबास गरिरहेका र सन् २०१९ मा यहाको नागरिकता पाउने आप्रवासीहरुको हो। पोर्तुगाली नागरिकता प्राप्त गर्ने आप्रवासीहरुमा ब्राजिलियन सबैभन्दा बढी छन्। त्यसपछि केप वेर्द र युक्रेनका नागरिक रहेक...
- « Previous Page
- 1
- …
- 44
- 45
- 46
- 47
- 48
- …
- 132
- Next Page »