पोर्चुगलमा विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु, प्रेमिका घाइते !

लिस्बन। पोर्चुगलमा एक विधुतीय कारमा आगो लाग्दा प्रेमीको मृत्यु भएको छ भने प्रेमिका घाइते भएकी छिन्। सन्तो फ़ेल्गुएइरसमा विधुतीय कारमा भएको आगलागीमा ३५ बर्षीय युवाको मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति करिब ९ बजे भएको उक्त दुर्घटनामा कार जलेर पूर्ण नष्ट भएको छ। उक्त कार एउटा घरमा ठोक्किएर दु...

पोर्चुगलमा स्वास्थ्य संकटकाल ७ जनवरीसम्म लम्बियो, लगाईयो झन् कडा नियम – के गर्न पाईने , के गर्न नपाईने ?

सबिन धिताल, लिस्बन। पोर्चुगल सरकारले कोरोना बिरुद्धको लडाईमा लगाउदै आएको स्वास्थ्य संकटकाल ७ जनवरी २०२१ सम्म लम्ब्याएको छ। यसघि लगाईएको दोश्रो चरणको संकटकाल नबिकरण गर्दै २३ डिसेम्बरसम्मका लागि लागु गरिएको थियो। पोर्चुगलमा संकटकालको समय थपिएसंगै यसघि खुकुलो बनाउने भनिएको क्रिसमस र नयाँ बर्षमा झन् कडा नियम...

पोर्चुगलमा चालक अनुमतिपत्र बिना कार चलाउने एक व्यक्तिलाई भयो १० हजार युरो जरिवाना, ४ बर्ष जेल सजाय !

लिस्बन। पोर्चुगलमा चालक अनुमतिपत्र ( लाइसेन्स ) बिना कार चलाउने एक व्यक्तिलाई ४ बर्ष जेल सजाय भएको छ। एक ३५ बर्षीय पुरुषले बिना लाइसेन्स कार चलाईरहेको समयमा प्रहरीको चेकजांचमा रोकिनुको सट्टा उल्टै कार कुदाएर सात कोलोमिटरसम्म भागेका थिए। चेकजाँचमा रोकिनुको सट्टा भागेपछि प्रहरीले कारमा लखेट्ने क्र...

पोर्चुगलमा स्वास्थ्य संकटकाल कानुन अवज्ञा गर्ने २० जना पक्राउ, ३५९ जनालाई जरिवाना, ३८ व्यवसायिक प्रतिष्ठान बन्द !

लिस्बन। पोर्चुगलमा कोरोना भाईरस नियन्त्रण गर्न लगाईएको स्वास्थ्य संकटकालमा कानुनको अवज्ञा गर्नेहरु कारवाहीमा परेका छन्। स्वास्थ्य संकटकालको २३ नोभेम्बर देखि ८ डिसेम्बरसम्मको दुई साताको समयमा परिवर्तित कानुनको अवज्ञा गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै स्वास्थ्य संकट कानुन नमान्ने ३५९ जन...

पोर्चुगलमा रेलले कारलाई ठक्कर दिदा २ घाइते, एकको अवस्था गम्भीर !

लिस्बन। पोर्चुगलको कामिन्हामा रेलले कारलाई ठक्कर दिदा दुई बालकहरु घाइते भएका छन्। घाइतेमध्ये १३ बर्षीय बालकको अवस्था चिन्ताजनक रहेको छ। दुर्घटनामा घाइते भएका दुवै बालकहरु दाजुभाइ रहेको सिएमले जनाएको छ। कामिन्हाको कमरिदोमा रेल क्रसिंगमा बुधबार दिउसो सो दुर्घटना भएको प्रहरीले जनाएको छ। रेलको ठक...

यौन दुर्व्यवहार अपराधमा पोर्चुगलमा एक सहायक शिक्षक पक्राउ !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बन नजिकै कास्काइसको स्कुलमा अध्यापन गर्ने एक सहायक शिक्षकलाई यौन दुर्व्यवहार अपराधमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका १८ बर्षीय शिक्षकमाथि यौन दुर्व्यवहारका १० अपराध गरेको आरोप छ। बिद्यालयमा अध्ययन गर्ने ७ देखि १२ बर्ष उमेरका १० जना बालकहरुमाथि उनले यौन दुर्व्यवहा...

नेपालमा दुबै मृगौला फेल भएका कृष्णको उपचारमा पोर्चुगलबाट १ लाख २७ हजार आर्थिक सहयोग !

लिस्बन। पोर्चुगलका मनकारी नेपालीहरुले नेपालमा दुबै मृगौला फेल भएका एक नेपालीलाई उपचारका लागि आर्थिक सहयोग गरेका छन्। लमजुङ जिल्ला बेशिसहर नगरपालिका ४ पुरानकोटका कृष्ण विलास ढुंगानालाई पोर्चुगलबाट १ लाख २७ हजार ५५७ रुपैया आर्थिक सहयोग भएको हो। आफ्ना दुवै मृगौला फेल भएपछि उपचारका लागि उनि चितवनको रत्ननगर...

कोरोनाका कारण पर्यटक नहुदा पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द !

लिस्बन। कोरोनाका कारण पोर्चुगलमा ४५ प्रतिशत होटेल बन्द भएका छन्। कोरोना भाइरसले जनजीवनमा परेका असर र ग्राहक नहुदा यी होटेलहरु बन्द भएका हुन्। होटेल एसोसिएशन पोर्चुगलले यहाँ रहका उत्कृष्ट ५०० होटेलहरुमा गरेको सर्वेक्षणले बिशेष गरि पर्यटक केन्द्रित शहरहरुका होटेलहरु प्रभावित भएको जनाएको छ। अल्गार्भ, लि...

मानव तस्करी र मनी लाँड्रिंग आरोपमा लिस्बनमा एक ३० बर्षीय विदेशी नागरिक पक्राउ, थपको खोजी कार्य जारि !

लिस्बन। मानव तस्करी आरोपमा लिस्बनबाट एक बिदेशी नागरिकलाई लिस्बन महानगरीय प्रहरी कमाण्डले पक्राउ गरेको छ। अन्दाजी ३० बर्षे विदेशी व्यक्तिलाई मानव तस्करीको अपराधको लागि युरोपियन गिरफ्तार वारन्टको आधारमा लिस्बनमा पक्राउ गरिएको हो । लिस्बन मेट्रोपोलिटन कमाण्ड (कमट्लिस) का अनुसार पक्राउ परेका व्यक्ति प...

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलमा क्षेत्रिय समिती बिस्तार !

लिस्बन। नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले लिस्बनमा संगठनको क्षेत्रीय समिती बिस्तार गरेको छ । मोर्चाले यही १३ डिसेम्बर २०२० आईतवारका दिन भर्चुअल सम्मेलनबाट पोर्चुगलको राजधानी लिस्बनमा १६ सदस्यीय कार्यसमिती निर्माण गरेको हो । नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यता र पोर्च...