लिस्बन। पोर्चुगलमा कोरोना संक्रमण दर ३२ प्रतिशतले घटेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। कोरोना संक्रमणमा आएको यो कमि पछिल्लो २ हप्ताको तथ्यांक हो। पछिल्लो १६ दिनदेखि पोर्चुगलमा कोरोना संक्रमित दरमा निरन्तर कमि आईरहेको छ। सरकारले कोरोना संक्रमणको दरको आधारमा उच्च जोखिम भएका नगरपालिकाहरुको सुची समेत...
पोर्तुगल बिशेष
कोरोना संक्रमणले पोर्चुगलमा पहिलो टिनेजरको मृत्यु !
लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा पहिलो टिनेजर दियानाको मृत्यु भएको छ। कोरोना संक्रमण पश्चात उपचारका क्रममा उनको १९ बर्षकै उमेरमा मृत्यु भएको हो। परेदेसमा बस्दै आईरहेकी दियानामा सेरेब्रल पल्स्यको समस्या थियो। पाद्रे अमेरिको अस्पतालमा उपचार गराईरहेकी उनको शुक्रवार कोरोनाका कारण निधन भएक...
लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत !
लिस्बन। लिस्बनको एक होस्टेलमा महिला पर्यटक बलात्कृत भएकी छिन्। एक ३१ वर्षीया महिला पर्यटकले शुक्रवार बिहान प्रहरीमा आफु बलात्कृत भएको उजुरी गरेकी छिन्। उनको उजुरीपछि पोर्चुगलको न्यायिक प्रहरीले छानबिन र अनुसन्धान शुरु गरेको छ। "निराश र आधा नग्न" अवस्थामा भेटिएकी उनको स्वास्थ्य जांच समेत गरिएको ...
सेफको लिस्बन एयरपोर्ट हिरासत केन्द्रमा कुटाईबाट एक आप्रवासीको मृत्यु भएपछि सेफ प्रमुखद्वारा राजिनामा, ३ सेफ अधिकारी बिरुद्द ज्यान मुद्धा दायर !
लिस्बन। पोर्चुगलको अध्यागमन प्रहरी सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा एक आप्रवासीको मृत्यु भएपछि सेफका प्रमुखले राजिनामा दिएका छन्। सेफको लिस्बन एयरपोर्टस्थित हिरासत केन्द्रमा राखिएका एक बिदेशी नागरिकको गत मार्चमा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि कुटाईका कारण उनको मृत्यु भएको पुष्टि भएपछि सेफ...
लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या !
सिएम, लिस्बन। लिस्बनको आरोइस मार्केट नजिकै २९ बर्षे युवाको छुरा प्रहार गरि हत्या भएको छ। आज बुधबार बिहान एक क्याफे अगाडी केहि युवाहरु भनाभन र झगडा हुदा छुरा प्रहार गरि हत्या भएको लुसाले जनाएको छ। पीएसपी प्रहरीका अनुसार घटना बिहान १०:५५ बजे एन्जेला पिन्तो स्ट्रिटमा रहेको एक क्याफे अगाडी भएको हो। ...
ठगीमा संलग्न एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरलाई कारवाहीको माग गर्दै दिए पीडितले उजुरी !
लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरलाई कारवाहीको माग गर्दै पीडितले उजुरी दिएका छन्। कुँवरले आफ्नो रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्स मार्फत रेमिट्यान्सको सेवा लिन आउने आउने सेवाग्राहीहरुलाई बारम्बार फोटोसप गरिएको नक्कली रसिद दिएर झुक्याउदै आएको पिडितहरु बताउछन्। नेपालमा ...
पोर्चुगल सन् २०२१ का लागि नयाँ न्युनतम तलब ६६५ युरो प्रस्तावित !
लिस्बन। पोर्चुगल सरकारले सन् २०२१ का लागि न्युनतम तलब ६६५ युरो बनाउने संकेत दिएको छ। हाललाई न्युनतम तलब ६३५ युरो रहेको छ। सरकारको नयाँ प्रस्तावित तलब साबिकको तलबमा ३० युरोले वृद्धि हो। सन् २०२१ का लागि नयाँ न्युनतम तलबको बारेमा भोली बुधबार संसद र सरोकारवाला निकायहरुसंग बहस हुदैछ। सरकारको बार्षि...
पोर्चुगलमा कृषि मजदुरका पिडा : काम गरेको तलब माग्दा उल्टै निर्घात कुटिए ७ नेपाली !
लिस्बन। पोर्चुगलमा आफुले काम गरेको तलब माग्दा ७ जना नेपाली निर्घात कुटिएका छन्। आफुले काम गरेको कृषि कम्पनीका मालिकसंग तलब माग्दा उल्टै पिटाई खाएको उनीहरुले गुनासो गरेका छन्। कुटाईबाट उनीहरुको हात, गोडा, शरीर, पिठ्यु, ढाड, छाति, टाउको र औलामा चोट लाग्नुका साथै निलडाम भएका छन्। पोर्चुगलको मोन्...
पोर्चुगलमा राष्ट्रपतिय निर्वाचन २४ जनवरी २०२१ मा : मार्सेलोले दिए उम्मेद्वारी , के पोर्चुगलका नागरिकले दोश्रो कार्यकालका लागि उनलाई राष्ट्रपति चुन्लान् ?
लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले २४ जनवरी २०२१ मा हुने राष्ट्रपतीय निर्वाचनमा दोश्रो कार्यकालका लागि उम्मेद्वारी दिएका छन्। उनले आज सोमबार आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्। रास्ट्रपति मार्सेलो डिसेम्बर १२ तारिख ७२ बर्ष पुग्दैछन। उनि २४ जनवरी २०१६ मा प्रथम चरणको राष्ट्रपतीय निर्...
पोर्चुगलमा २४ फेव्रुअरी पछि म्याद सकिएका यी महत्वपुर्ण कागजपत्र ३१ मार्च, २०२१ सम्म मान्य हुने !
लिस्बन। पोर्चुगलमा कोरोना महामारीका कारण २४ मार्च, २०२० मा स्वास्थ्य संकटकाल लागु भएपछि सरकारले २४ फेव्रुअरी २०२० यता म्याद सकिएका महत्वपूर्ण कागजपत्रहरु ३१ मार्च, २०२१ सम्म लागु हुने सेफले जनाएको छ। पोर्चुगलमा स्वास्थ्य संकट डिक्रि कानुन दफा ८७ ए / २०२० अनुसार पोर्चुगलमा बसोबास गर्ने नागरिकहरुको दैनिक जीवनमा...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 132
- Next Page »