युरोपियन युनियनभित्र शान्ताउ एण्ड के मेडिकल कम्पनीको मास्क प्रयोग नगर्न चेतावनी, पोर्चुगलमा फेला परे रिपोर्ट गर्न सुझाव !

लिस्बन। युरोपियन युनियनले तोकेको आवश्यकताको पालना नगरेकोमा राष्ट्रिय औषधि प्राधिकरणले शान्ताउ एण्ड के मेडिकल उपकरण कारखाना कम्पनीएलडीएबाट उत्पादित क्लिनिकल मास्क प्रयोग नगर्न सरकारले चेतावनी दिएको छ। । इन्फर्मर्डका अनुसार सो कम्पनीका कुनैपनि उत्पादन पोर्चुगलमा भेटिएका छैनन् तर पनि युरोपियन युनियनभित्र खु...

पोर्चुगलमा कोरोना : क्रिसमस र नयाँ बर्षका लागि स्वास्थ्य संकट कानुनमा परिवर्तन , के गर्न पाईने, के गर्न नपाईने ?

लिस्बन। पोर्चुगलमा स्वास्थ्य संकटकाल डिसेम्बर २३ तारिखसम्मका लागि राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाद्वारा अनुमोदन गरिएसंगै पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले हिजो शनिवार परिवर्तित भएय्का नयाँ स्वास्थ्य कानुनहरु उल्लेख गर्दै एक पत्रकार सम्मेलान गरेका छन्। उक्त पत्रकार सम्मेलनमा स्वास्थ्य संकटकाल २३ ड...

कोरोना संक्रमणले पोर्चुगलमा पत्रकारको निधन !

लिस्बन। कोरोना संक्रमणका कारण पोर्चुगलमा एक पत्रकारको निधन भएको छ। ५९ बर्षीय पत्रकार पेद्रो कामचोको कोरोना संक्रमणका कारण निधन भएको हो। पेद्रो लुसा समाचार एजेन्सीमा २००५ देखि २०१५ सम्म निर्देशक थिए। उनि भिसाउ पत्रिकाका सम्पादक पनि थिए। पेद्रोले दारियो दे नोतिसियामा अर्थ बिट सम्पादक भएर पनि का...

पोर्चुगलमा स्वास्थ्य संकटकाल २३ डिसेम्बरसम्म थपियो, प्रधानमन्त्री कोस्ताले आज घोषणा गर्ने नयाँ नियमहरु जनवरी ७ सम्म लागु हुने !

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताले आज शनिबार स्वास्थ्य संकटकालका नयाँ उपायहरुको घोषणा गर्ने भएका छन्। कोरोना बिरुद्धको लडाइमा प्रधानमन्त्रीद्वारा घोषणा गरिने नयाँ कानुन १५ दिनका लागि मात्रै नभएर जनवरी ७ तारिखसम्म लागु हुने बताएका छन्। उता राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले हिजै स्वास्थ...

राहदानी बनाइदिन लिएको रकम पनि हिनामिना गर्ने एनआरएनए पोर्तुगल र रेमिट्यान्समा ठगी गर्ने कोषाध्यक्ष कुँवरलाई नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलको चेतावनी !

लिस्बन । राहदानी बनाइदिन लिएको रकम पनि हिनामिना गर्ने एनआरएनए पोर्तुगल र रेमिट्यान्समा ठगी गंरे कोषाध्यक्ष कुँवरलाई नेपाली जनप्रगतिशिल मोर्चा पोर्तुगलको चेतावनी दिएको छ। मोर्चाले अध्यक्ष पूर्ण बहादुर बिश्वकर्माद्वारा हस्ताक्षरित एक ध्यानाकर्षण पत्र जारी गर्दै चेतावनी दिएको हो। यो पनि पढ्नुहोस् ! पोर्...

पोर्चुगललाई युरोपियन युनियनबाट ३ बिलियन युरो ऋण प्राप्त

लिस्बन। पोर्चुगलले युरोपियन युनियनबाट ३ बिलियन युरो ऋण प्राप्त गरेको छ। प्रधानमन्त्री एन्तोनियो कोस्ताले सो ऋणबाट बेरोजगार र काम गुमाएका कामदारलाई सहयोग पुर्‍याउन रकम छुट्याउने बताएका छन्। कोरोना महामारीको बीचमा आर्थिक सुधार र रोजगारी बचाउन पोर्चुगलले युरोपेली संघबाट ३ बिलियन युरो प्राप्त गर...

लकडाउनको बिरोधमा पोर्तुगाली रेस्टुरेन्ट मालिकहरूहरु ६ दिनदेखि संसदभवन आगाडी आमरण अनशनमा !

लिस्बन। कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको बिरोधमा पोर्तुगाली रेस्टुरेन्ट मालिकहरूहरु भोक हडतालमा बसेका छन्। आज भोक हडतालमाको छैठौ दिन हो। उनीहरु लकडाउन सम्बन्धी कानूनको बिरूद्ध संसद बाहिरका आमरण अनसन बसेका हुन्। । कोरोनाभाइरस प्रतिबन्धको विरोधमा नौ रेस्टुरेन्ट, बार र नाइटक्लब मालिकहरुले आज ...

पोर्चुगलकी स्वास्थ्य महानिर्देशक ग्रसा फ़्रेइतसलाई कोरोना संक्रमण !

लिस्बन। पोर्चुगलकी स्वास्थ्य महानिर्देशक ग्रासा फ़्रेइतसलाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमण पुष्टी भएकी उनलाई सामान्य लक्षणहरु मात्रै देखापरेको स्वास्थ्य महानिर्देशनालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। कोरोनाबाट संक्रमित स्वास्थ्य महानिर्देशक ग्रासा अहिले आइसोलेशनमा छिन। पोर्चुगलमा कोरो...