पोर्चुगल बन्यो संसारकै ५६ औं खुसी देश, एक नम्बरमा फिनल्यान्ड , नेपालको स्थान कहाँ छ ?

लिस्बन। पोर्चुगल विश्व खुसी देशको वरियतामा ५६ औं स्थानमा परेको छ। गतबर्षको तुलनामा पोर्चुगल दुई स्थान माथि उक्लिएको हो। संयुक्त राष्ट्र संघले तयार पारेको सन् २०२२ को विश्व खुसी वरियतामा १४६ देशका नागरिकको खुसीको स्तर नापेको थियो। खुसी वरियतामा विभिन्न मापदण्डमा आधारित थियो। यसमा प्रतिव्यक्ति जीडीपी, स...

लिस्बनमा प्रहरी अधिकारीहरुमाथि सांघातिक आक्रमण : ४ जना घाइते , एक कोमामा !

लिस्बन। लिस्बनको एक नाइटक्लब बाहिर शनिबार ४ जना प्रहरी अधिकारीहरुमाथि सांघातिक आक्रमण भएको छ। आक्रमणबाट घाइते भएका प्रहरी अधिकारीहरुमध्ये ३ जना उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना प्रहरी अधिकारी अझै पनि कोमामा रहेको र अवस्था चिन्ताजनक रहेको छ। गम्भीर अवस्थामा रहका प्रहरी अधिकारीको ...

पोर्चुगलका पूर्व संस्कृति मन्त्री घरेलु हिंसामा दोषी ठहर : ४६ हजार युरो क्षतिपूर्ति वा ३ बर्ष ९ महिना जेल !

लिस्बन। पोर्चुगलका पूर्व संस्कृति मन्त्री म्यानुएल मारिया कारिलहो घरेलु हिंसामा दोषी ठहर भएका छन्। पूर्व संस्कृति मन्त्री मानुएल मारिया क्यारिलोलाई उनकी पूर्व पत्नी बारबरा गुइमारेस विरुद्ध घरेलु हिंसाको लागि तीन वर्ष र नौ महिनाको जेल सजाय सुनाइएको छ। लिस्बन पुनरावेदन अदालतका न्यायाधीशहरूले गुइमारेसलाई ...

पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका घटना ४० प्रतिशतले वृद्धि !

लिस्बन। पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका घटना ४० प्रतिशतले वृद्धि भएको. तथ्यांक आन्तरिक प्रशासन मन्त्रालयले सार्वजनिक गरेको छ। सन् २०२१ मा मात्रै पोर्चुगलमा मानव तस्करी तथा बेचबिखनका ३१८ घटनाहरू फेला परेको रेकर्ड छ। यो गत वर्ष २०२० को तुलनामा झन्डै ४० प्रतिशतले बढी हो। आन्तरिक प्रशासन मन्त...

पाेर्चुगलमा नेपाली राजदुतावास स्थापनाकाे लागि अन्तराष्ट्रिय समर्थन सहित दबाब कार्यक्रम सम्पन्न

लिस्वन। पाेर्चुगलमा नेपाली राजदुतावास स्थापनाकाे लागि अन्तराष्ट्रिय समर्थन सहित दबाब कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली महिला समाज पोर्तुगल र पोर्तुगलमा नेपाली राजदुतावास अभियान समूहले गरेको हो। कार्यक्रममा ” सम्पुर्णको चाहना पोर्तुगलमा नेपाली राजदुतावास ” नारा दिएर अन्तर्राष्ट्रिय समर्थन सह...

रुसी दूतावास लिस्बन अगाडि एमनेष्टीले बिरोध प्रदर्शन गर्ने, सहभागी हुन सबैमा आग्रह !

लिस्बन। युक्रेनमा फेब्रुअरी २४ बाट सुरु भएको सशस्त्र द्वन्द्वको असरबाट पीडित लाखौं जनतालाई ध्यानमा राख्दै एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले लिस्बनस्थित रुसी दूतावास अगाडि बिरोध प्रदर्शन गर्ने भएको छ। एम्नेस्टी इन्टरनेसनल पोर्चुगलले लिस्बनस्थित रुसी दूतावास अगाडि मार्च १९ मा दिउँसो ३ः३० बजे बिरोध प्रदर्शन आय...

मगर संघ पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न : कमल पुनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन !

लिस्वन । मगर संघ पोर्चुगलको छैटौं अधिवेशन आइतवार राजधानी लिस्बनमा सम्पन्न भएको छ। समाजको अधिबेशनबाट कमल पुनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन्। समाजको अधिवेशनले महासचिवको जिम्मेवारी तेज गाह मगरलाई सुम्पेको छ । समाजको उपाध्यक्षहरुमा चुमाया थकाली मगर, भरत बुढा मगर, सूर्य बहादुर थापा ...

पोर्चुगल दशौँ हजार युक्रेनी शरणार्थीहरूलाई स्वीकार गर्न सक्छ : न्याय र गृह मामिला मन्त्री डुनेम

गणेश पाण्डेय, लिस्बन। न्याय र गृह मामिला मन्त्री फ्रान्सिस्का भ्यान डुनेमले ग्यारेन्टी दिएका छन् कि पोर्चुगलले दशौं हजार युक्रेनी शरणार्थीहरूलाई सुरक्षित रूपमा र "अराजकताको जोखिम बिना" स्वीकार गर्न सक्षम छ । "हामीसँग पोर्चुगलमा ठूलो युक्रेनी समुदाय छ, जुन पूर्ण रूपमा बसोबास, एकीकृत र स्थिर छ, पोर्चुगलमा आउ...

जस्ट ईट ( Takeaway.com ) पोर्चुगल र नर्वेमा टाट पल्टियो, अप्रिल १ मा दुबै देश छोड्ने !

लिस्बन। होम फुड डेलिभरी कम्पनी जस्ट ईटले पोर्चुगल र नर्वेमा एकै बर्षमा १० मिलियन युरो गुमाएपछि कम्पनी टाट पल्टिएको छ। कम्पनी घाटामा गएसंगै यसले पोर्चुगल र नर्वेमा १ अप्रिलबाट काम गर्न बन्द गर्ने निर्णय गरेको छ। जस्ट ईट कम्पनी सन् २००१ मा डेनमार्कमा स्थापना भएको हो। कोरोना महामारीका कारण जस्ट ईट कम्...

क्रिप्टोकरेन्सीका करोडपति लगानीकर्ताहरुको रोजाइको गन्तब्य किन बन्दैछ पोर्चुगल ?

लिस्बन। करोडपति विदेशी क्रिप्टोकरेन्सी लगानीकर्ताहरूको रोजाइको गन्तब्य पोर्चुगल बन्दै आएको छ। उनीहरु कर उद्देश्यका लागि पोर्चुगललाई आफ्नो गन्तब्य बनाउदै आएका छन्। पोर्चुगल मात्रै युरोपमा लगभग एक मात्र देश हो जसले पूंजीगत लाभहरूमा कर लगाउने गर्दैन। एक्स्प्रेसोको रिपोर्टका अनुसार, क्रिप्टोकरन्सीहरूको लगान...