लिस्बन। " नेपाल पैसा पठाउदा बजारकै उच्चदर "। सामाजिक संजालमा बारम्बार रोलिङ हुने यो स्लोगनले हरकोहीलाई लोभ्याउछ, एकछिन टक्क अडिन र सोच्न बाध्य बनाउछ। बैंकले दिनेभन्दा पनि बढी दरमा पैसा पठाउन पाउदा को हुरुक्कै नहोला र ? आफ्नो परिश्रम र थोपा थोपा पसिनाको कमाई नेपाल पठाउदा २ पैसा बढी होस् भन्ने चाहना सबैको हुन्छ...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2020/12/Screenshot-2020-12-01-at-10.13.22-265x190.jpg)