पोर्चुगलमा नोभेम्बर र डिसेम्बरका यि दुई साता एक नगरपालिकाबाट अर्को नगरपालिकाबिच आवतजावतमा प्रतिबन्ध !

लिस्बन। पोर्चुगलको सरकारले कोरोना भाइरसको रोकथाममा कडा नियम लागु गर्दै गएको छ। सरकारको पछिल्लो निर्णय अनुसार दुई साता एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध लगाईएको छ। प्रधानमन्त्री एन्तोनियो कोस्ताले एक पत्रकार सम्मेलनमा २७ नोभेम्बर देखि २ डिसेम्बर र ४ डिसेम्बर देखि ९ डिसेम्बरसम्म एक नगरपा...

पोर्चुगलमा कोरोना संक्रमणले पहिलो नेपालीको मृत्यु !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणले एक नेपालीको ज्यान गएको छ। लामो समयदेखि पोर्चुगलमा बसोबास गर्दै आईरहेका करिब ४०-५० बर्ष उमेरका उनि कोरोना संक्रमणले पोर्चुगलमा ज्यान गुमाउने पहिलो नेपाली हुन्। पोर्चुगलको राजधानी लिस्बन नजिकै आफ्नै व्यवसाय गर्दै आईरहेका उनि पोर्चुगलमा परिवार र छोराछोरीको साथमा बस्द...

पोर्चुगलमा अब काममा पनि मास्क अनिवार्य !

लिस्बन। पोर्चुगलमा अब काममा पनि मास्कको प्रयोग अनिवार्य गरिएको छ। यसअघि सार्वजनिक स्थान र सडकमा मात्रै मास्कको प्रयोग अनिवार्य गरिएको थियो। शनिवार एक पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री एन्तोनियो कोस्ताले अबदेखि काममा समेत मास्कको अनिवार्य प्रयोग गरिएको बताएका। छन्। यदि काममा आइसोलेशन कक्षहरु छन् भने मा...

पोर्तोमा सुसीमा काम गर्ने कोरोना संक्रमित १२ जना नेपालीको सेफद्वारा उद्धार , रेस्टुरेन्ट सिल गरियो !

लिस्बन । पोर्तोको एउटा सुसी रेस्टुरेन्टमा काम गर्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना पुष्टि भएका सबै नेपालीको स्थानीय प्रशासनको सहयोगमा सेफले उद्दार गरेको छ। ति सबै नेपालीहरु एउटा ‘टि थ्री ‘ अपार्टमेन्टमा बस्ने भएकोले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टबाट उनीहरुलाई हट...

पोर्तोमा एउटै अपार्टमेन्टमा बस्ने १२ नेपालीलाई कोरोना संक्रमण , उनीहरुलाई अपार्टमेन्टबाट हटाईयो !

लिस्बन । पोर्तोमा एउटै अपार्टमेन्टमा बस्ने १२ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 'टि थ्री ' अपार्टमेन्टमा बस्ने सबै १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टबाट उनीहरुलाई हटाईएको छ। कोरोना संक्रमण भएका उनीहरु गोंदोमारको रियो तिन्तोमा एक सुशी रेस्टुरेन्टमा काम गर्छन। उनीहरुलाई सुरक्ष...

सेफद्वारा मानव तस्करी पिडित ३ जना दक्षिण एसियाली नागरिकको उद्धार !

लिस्बन। पोर्चुगलको अध्यागमन प्रहरी 'सेफ'ले मानव तस्करी पिडित ३ जना दक्षिण एसियाली नागरिकको उद्धार गरेको छ। उनीहरुलाई कास्तेलो ब्रान्कोको कोभिल्याबाट उद्धार गरिएको सेफले जनाएको छ। दक्षिण एसियाली मुलका उनीहरु पोर्चुगलमा बसोबासको बैधानिकताको कागजबिहिन रहेका थिए। उनीहरुलाई रोजगारदाताले श्रम कानुनद्वारा...

पोर्चुगल : अस्पतालहरु कोरोना बिरामीले भरिए, देशकै ठुलो सान्ता मारिया र पुलिदो भलेन्टेका अस्पतालद्वारा गैर-प्राथमिकता शल्य चिकित्साहरू स्थगित !

सबिन धिताल, लिस्बन । पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरु र आइसियुमा भर्ना हुनेको संख्या निरन्तर वृद्धि भएपछि अस्पतालहरु भरिभराउ भएका छन्। कोरोना संक्रमित बिरामीहरुको चाप अस्पतालहरुले धन्न नसकेपछि कोविड १९ का बिरामीहरुलाई प्राथमिकता दिदै पोर्चुगलकै सबैभन्दा ठुलो अस्पताल सान्ता मारिया र लिस्बनको पुलिदो भलेन...

अल्गार्भमा डेंगु लामखुट्टे फेला, सरसफाईमा ध्यान दिन र सतर्क रहन आग्रह !

लिस्बन। पोर्चुगलको अल्गार्भ क्षेत्रमा डेंगु लामखुट्टे फेला परेको छ। डेंगु लामखुट्टे फेला परेपछि स्वास्थ्य अधिकारीहरुले सर्वसाधारणलाई सतर्क रहन र डेंगुको संख्या कम गर्न सहयोग मागेका छन्। डेंगु लामखुट्टेको वृद्धि कम गर्न घरवरपर सरसफाई राख्न र लामखुट्टे बस्ने स्थानहरु नष्ट पार्न सर्वसाधारणलाई स्वास्थ्य ...

पोर्चुगलमा कोरोना : मृतकको संख्यामा रेकर्ड ब्रेक, एकैदिनमा ९१ जनाको मृत्यु !

लिस्वन । कोरोना महामारीका कारण युरोपियन मुलुक पोर्चुगलमा बितेको २४ घण्टामा मात्रै ९१ जना संक्रमितको मृत्यु भएको छ । जुन तथ्यांक अहिलेसम्मकै उच्च हो । सोही समयमा पोर्चुगलमा तीन हजार ९९६ जना नयाँ संक्रमित थपिएका छन् । राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका अनुसार बितेको २४ घण्टामा मात्रै ९१ जना कोरोना संक्र...