पोर्चुगलमा कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्यु रेकर्ड, एकैदिनमा ८२ जनाको ज्यान गयो !

लिस्वन । पोर्चुगलमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेहरुको संख्यामा रेकर्ड ब्रेक भएको छ। पछिल्लो २४ घण्टामा ८२ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांक कोरोना सुरु भएयताकै उच्च हो । पोर्चुगलमा अक्टोबर शुरुवाती देखि नै कोरोनाका नयाँ संक्रमित र मृत्युको पारो निरन्तर उकालो यात्रामा छ । यसैले पनि सरकारले नागरिक ...

पोर्चुगलमा ६४९ बिद्यालयका बिद्यार्थी र शिक्षकमा कोरोना पुष्टि !

लिस्बन। पोर्चुगलमा ६४९ बिद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। ति शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण पुष्टि भएका ६४९ बिद्यालयहरुमध्ये ४९ बिद्यालय अल्गार्भमा मात्रै रहेका छन्। राष्ट्रिय शिक्षक महासंघ ( फेनप्रुफ ) ले संक्रमित ब...

सरकार सुतेको भन्दै पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरुद्वारा ५ दिने हड्ताल शुरु

लिस्वन । पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका नर्सले सरकार सुतेको भन्दै "wake-up call" हड्ताल शुरु गरेका छन्। उनीहरुको यो हड्ताल ५ दिनसम्म चल्नेछ। कोरोना महामारी उत्कर्षमा पुगेका बेला पोर्चुगलस्थित विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले सरकार बिरुद्दमा आम हडताल सुरु गरेका हुन् । उनिहरुको पाँच द...

लिस्बनको अल्कन्त्रामा एक भवनमा भिषण आगलागी ( भिडियो सहित )

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको अल्कन्त्रामा एक भवनमा मंगलबार राति भिषण आगलागी भएको छ। आगलागीबाट बिष्फोटका कयौ आवाजहरु आएको अग्नि नियन्त्रकहरुले बताएका छन्। आगो निभाउन घटनास्थल पुगेको सापदोरेस अग्नि नियन्त्रकको टोलीले २ जनाको उद्धार गरेका छन्। आगो लागेको भवनमा कार मर्मत गर्ने वर्कसप भएकोले त्यहाँ प्रज्...

लिस्बनको Avenida da Liberdade मा गोली हानाहान , घन्टौसम्म ट्राफिक अवरुद्ध ( भिडियो सहित )

सिएम, लिस्बन। पोर्चुगललको राजधानी लिस्बनको मुटु मानिने एवेनिदा दा लिबेरदादमा गोली चलेको छ। आज मंगलबार बिहानै झिसमिसेमा घटनाले उक्त स्थान वरिपरि सबैलाई त्रसित बनाएको छ। गोली प्रहार गर्नेहरु फरार भएका छन्। प्रहरीले घटना स्थलमा गोलीका खोकाहरु प्राप्त गरेको छ। गोली प्रहारबाट घटनास्थल अगाडिको एड्जासेंट अर...

पोर्चुगल : कोस्ता दि कापरिकामा ४२ बर्षे युवकको अपहरण

लिस्बन। पोर्चुगलको कोस्ता दि कापरिका ४२ बर्षे युवकको अपहरण भएको छ। घटना आइतबार रातको हो। जीएनआर प्रहरीले सुनसान ठाउमा एउटा गाडी पार्किङ् गरेको देखे। कारमा कोही पनि थिएनन्। प्रहरीले कारभित्र खानतलासी गरे। कारभित्रबाट पिस्तोल , घन, फलामे छड र दुइवटा धारिला हतियार फेला परे। प्रहरीलाई शंका लाग्यो र ...

पोर्चुगलमा कोरोनाले मार्च यताकै उच्च मृत्यु , सोमबार मात्रै ६३ जनाको गयो ज्यान !

लिस्वन । पोर्चुगलमा कोरोना संक्रमणले सोमबार मात्रै ६३ जनाको मृत्यु भएको छ । मृतकको यो संख्या पोर्चुगलमा मार्च महिनामा कोरोनाको पहिलो संक्रमित फेला परेयताकै उच्च हो । अघिल्ला दुई दिनमा पोर्चुगलमा ४८ र ५६ जनाको मृत्यु भएको थियो । पोर्चुगलमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा अस्वभाविक बृद्धि भएपछि सरका...

पोर्चुगलमा कोरोनाका नयाँ संक्रमितको संख्या यसरी उकालो लाग्दै : आइतबार मात्रै ४८ संक्रमितको ज्यान गयो, ५७८४ थपिए

लिस्बन। पोर्चुगलमा आइतबार ४८ जना कोरोना संक्रमितको ज्यान गएको छ । यो संख्या अघिल्ला दुई दिनको तुलनामा कमी हो । शुक्रवार र शनिवार क्रमशः ५२ र ५६ जनाको ज्यान गएको थियो । कोरोना महामारीको दोस्रो लहरसँगै नयाँ संक्रमित र मृत्यु हुनेको संख्या एकसाथ बृद्धि भइरहेको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । आइ...

कोरोना नियन्त्रण गर्न पोर्चुगलमा आजदेखि कर्फ्यु जारी: नोभेम्बर १४, १५, २१ र २२ तारिख दिउँसो १ बजेदेखि नै कर्फ्यु

लिस्बन । पोर्चुगलमा कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले देशमा स्वास्थ्य संकटकालको घोषणा गर्दै कडा नियमहरु सहित कर्फ्यु लागु गरेको छ। सरकारले कोरोनाको उच्च जोखिम भएका १२१ नगरपालिकाहरुमा नोभेम्बर ९ तारिख देखि नै कर्फ्यु लगाएको छ। कोरोनाको उच्च संक्रमण र जोखिम भएका १२१ नगरपालिकाहरुमा राती ११ बजेदेखि बिहान ५ ब...