पोर्चुगल : कोरोनाको उच्च जोखिम भएका १२१ नगरपालिकामा भोलि ९ नोभेम्बरबाट कर्फ्यु जारी !

लिस्बन। पोर्चुगल सरकारले कोरोनाक उच्च जोखिम भएका १२१ नगरपालिकामा भोलि ९ नोभेम्बरबाट लागु हुनेगरी कर्फ्यु लगाएको छ। कर्फ्यु लगाईएका १२१ नगरपालिकामा कोरोनाको संक्रमित र मृतकको संख्याको आधारमा नियम १५-१५ दिनमा हेरफेर गरिने प्रधानमन्त्री अन्तोनियो कोस्ताले बताएका छन्। सोमबारदेखि शुक्रबारसम्म बेलुकाको ११...

पोर्चुगलमा १५६ जना अग्नी नियन्त्रकलाई कोरोना संक्रमण !

लिस्बन। पोर्चुगलमा १५६ जना अग्नी नियन्त्रकलाई कोरोना संक्रमण भएको छ। आन्तरिक प्रशासन गृह सचिव प्यात्रिसिया ग्यास्परले संसदमा सो जानकारी दिएकी हुन्। रातदिन नागरिकको सेवामा खट्ने अग्नी नियन्त्रकहरुलाई कोरोना परिक्षण गर्न प्राथमिकता दिनुपर्ने उनले बताईन। आन्तरिक प्रशासनमन्त्री एदुअर्दो काब्रिताले ...

पोर्चुगल : न्यायिक प्रहरी ( PJ) का राष्ट्रिय निर्देशकलाई कोरोना संक्रमण !

लिस्बन। पोर्चुगलमा प्रहरीको सर्बोच्च निकाय न्यायिक प्रहरीका राष्ट्रिय निदेशक लुइस नेभेस कोरोना संक्रमित भएका छन्। उनमा कोरोनाका सामान्य लक्षणहरु देखापरेपछि बुधबार गरिएको परिक्षणले कोरोना पुष्टि भएको हो। सामान्य लक्षणहरु देखापरेपछि उनि बुधबार कार्यालय नगएर कोरोना परिक्षण गराउन गएका थिए। कोरोनाले ब...

पोर्चुगल : प्रहरीद्वारा रेस्टुरेन्टमा आयोजित पार्टीमा हस्तक्षेप, रेस्टुरेन्ट संचालकलाई १० हजार युरो जरिवाना !

लिस्बन। पोर्चुगलमा प्रहरीले एउटा रेस्टुरेन्टमा आयोजित पार्टीमा हस्तक्षेप गरको छ। लिस्बन समुद्री पुलिसले आज बिहीबार कोस्टा दा कापारिकाको एक रेस्टुरेन्टमा करीव ३० जना सम्मिलित एउटा अवैध पार्टीमा हस्तक्षेप गर्दै अन्त्य गर्‍यो। समुद्री पुलिसको स्थानीय कमान्डले कोस्टा दा कापारिका क्षेत्रको एक रेस्...

पोर्चुगलले चीनबाट १७. ५ मिलियन युरोमा किनेका भेन्टिलेटरले काम गरेन , २५३ भेन्टिलेटर थन्किए !

लिस्बन। पोर्चुगलमा कोरोनाका बिरामीहरु बढ्दै गएर आइसीयुमा भर्ना हुने संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि सरकारले चीनबाट भेन्टिलेटर किन्यो। चीनबाट आयात गरिएका भेन्टिलेटरले काम नगरेपछि २५३ भेन्टिलेटरहरु त्यसै थन्किएका छन्। पोर्चुगलले विभिन्न लट गरेर चीनबाट १७. ५ मिलियन युरो बराबरको भेन्टिलेटर खरिद गरेको थ...

कोरोनाभाईरस : पोर्चुगलमा बेलुका ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाउने सरकारको तयारी !

लिस्बन। कोरोना भाइरसको दोश्रो लहरले पोर्चुगलको स्वास्थ्य क्षेत्रलाई थला पार्यो। दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या वृद्धिमा नयाँ रेकर्डहरु ब्रेक भए। अस्पतालहरु र आइसीयु कोर्नाका बिरामीले भरिभराउ भएका छन्। कोरोनासंगको लडाईमा सरकारले निजी क्षेत्र र सैनिकको सहयोग लिने भएको छ। कोरोना संक्रमणको गतिलाई ...

प्रेस संगठन नेपालको पोर्चुगल संयोजकमा पत्रकार राजकुमार थापा !

लिस्बन। प्रेस संगठन नेपालको पोर्चुगल संयोजकमा पत्रकार राजकुमार थापा चयन भएका छन्। पत्रकार थापा युरोपनेपाली खबर डट कम'का संस्थापक र प्रधान सम्पादक हुन्। नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको संयोजकत्वमा प्रेस संगठन नेपालको युरोप शाखाको गठन ३१ अक्टोबर शनिवार भएको थियो। युरोप संयोजक राईको अ...

पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा डरलाग्दो वृद्धि : एकै दिनमा ७४९७ संक्रमित , ५९ को मृत्यु

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसका संक्रमित र मृतकको संख्या ठाडो उकालो लागेको छ। पछिल्लो घण्टामा ७४९७ जना नयाँ संक्रमितको पुष्टि भएको छ। संक्रमितको यो संख्या हालसम्मकै सबैभन्दा बढी हो। त्यस्तै एकैदिनमा कोरोना संक्रमण कारण ५९ जनाको गएको छ। यो पनि अहिलेसम्मकै एकै दिन ज्यान गुमाउनेको सबैभन्दा उच्च संख्या...