लिस्बन। पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने ३ हजार ६२ जना संक्रमित भएका छन्। हालसम्म १ लाख ४४ हजार ३४१ जना संक्रमित भएका छन् भने २ हजार ५४४ जनाले ज्यान गुमाएका छन्। पोर्चुगलमा कोरोनाका सक्रिय बिरामीको संख्या बढेर ६० हजार २६ पुगेको छ। संक्रमितहरुमध्ये २ हजार १२२ जनाको देशका विभ...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2020/08/covid-19-portugal-tem-duvidas-quanto-a-anunciada-vacina-russa-2-960x576-1-265x190.jpg)