बिना सुचना बिदा बसेपछि राष्ट्रिय च्याम्पियन पिएसपी अधिकारी जागिरबाट निष्कासित !

सिएम, लिस्बन। अनुचित अनुपस्थितिपछि पिएसपी प्रहरीले एक अधिकारीलाई जागिरबाट निष्कासित गरेको छ। पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले ३२ बर्षिया राष्ट्रिय बडीबिल्डिंग च्याम्पियन एक प्रहरी अधिकारीलाई अस्वीकृत बिदा बसेकोमा जागिरबाट निष्कासन गरेको जनाएको छ। ३२ बर्षिया फेबियो कार्नेइरो बडीबिल्डिंगमा राष...

एनआरएनए पोर्चुगलका प्रवक्ता नै मान्दैनन आचार संहिता : संघभन्दा काँग्रेस पार्टी प्यारो !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्तालाई स्थानीय नेपालीसमुदाय र संघभन्दा पनि राजनीतिक पार्टी प्यारो भएको छ। संघको कार्यकाल ११ महिना मात्रै बाँकी रहदा मनोनित भएर प्रवक्ता बनेका रामचन्द्र खनाल खुलेरै काँग्रेस पार्टीको लबिङ् गरिरहेका छन्। संघको आचार संहिताको बुँदा नम्बर ६ मा स्पष्ट उल्लेख गरिएको...

पोर्चुगलमा कोरोना : सडक र सार्वजनिक स्थानमा ५ जना बढी भेला हुन नपाउने , अवाज्ञा गर्नेलाई दश हजार युरोसम्म जरिवाना !

प्रविन धिताल, लिस्बन। पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या आकाशिएपछि प्रधानमन्त्री एन्तोनियो कोस्ताले कोरोना रोकथामका लागि बुधबार मध्यरातिबाट नै लागु हुनेगरी नियम हेरफेर गरि कडा कदम चालेका छन्। परिवर्तित नयाँ नियम अनुसार सडक र सार्वजनिक स्थानमा ५ जना बढीको भेला प्रतिबन्धित गरिएको छ। यो नियम हरेक सार...

पोर्चुगलमा कोरोना संक्रमणमा रेकर्ड ब्रेक : एकै दिन २००० बढी संक्रमित फेला, शैक्षिक संस्थाहरुमा हाई अलर्ट !

सुरेश जोशी, लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा २०७२ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। सोही समयमा ७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। अक्टोबर महिनामा मात्रै कोरोना संक्रमितको उच्च संख्यामा तीन पटक रेकर्ड ब...

पोर्चुगल: करिब २०० बिद्यालयमा कोरोना संक्रमण फैलियो – कुन कुन बिद्यालयका शिक्षक र बिद्यार्थीमा देखियो कोरोना ?

लिस्बन। पोर्चुगलमा सेप्टेम्बर -अक्टोबरका लागि विद्यालयको नयाँ शैक्षिक शुरु भएपछि देशभरका कयौ बिद्यालयमा कोरोना संक्रमण देखापर्यो। यसघि कोरोनाका कारण बिद्यालयहरु मार्चदेखि नै बन्द भएका थिए। अघिल्लो सातासम्म देशभरका १४१ बिद्यालयमा संक्रमण देखिएकोमा यो साता संक्रमण फैलिएका बिद्यालयको संख्या १९८ पुगेको छ। १९...

पोर्चुगल : हाईड्राइभ नेपालीहरुलाई कोरोना संक्रमण, समुदायमा तिब्र गतिमा फैलिदै कोरोना !

गणेश पाण्डेय, लिस्बन। पोर्चुगलमा कयौ हाईड्राइभ नेपालीहरु कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमण हुने हाईड्राइभ नेपालीहरुमा एनआरएनए पोर्चुगलका पदाधिकारी, नेपाली जनसम्पर्क समितिका नेताहरु, विभिन्न सामाजिक संस्थाका अगुवाहरु र सामाजिक अभियन्ताहरु समेत रहेका छन्। पछिल्लो चरणमा सेप्टेम्बरको शुरुवातीसंगै पोर्चुगलम...

पोर्चुगलमा कोरोनाका संक्रमितको संख्यामा रेकर्ड ब्रेक: पछिल्लो २४ घण्टामा अहिलेसम्म सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी

सम्झना अधिकारी, लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितको संख्यामा डरलाग्दो रफ्तारमा वृद्धि भएको छ। पछिल्लो २४ घण्टामा अहिलेसम्म सम्मकै ठुलो संख्यामा संक्रमित पुष्टी भएको स्वास्थ्य महानिर्देशनायलले जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ६४६ जना संक्रमित भएका छन्। संक्रमितहरुको यो संख्या अहिलेसम्मकै उच्च हो। ...

पोर्चुगलमा कोरोना : देशभरका १४१ बिद्यालयमा कोरोना संक्रमण पुष्टी ( सुची सहित् )

लिस्बन। पोर्चुगलमा कोरोनाका कारण ६ महिनासम बन्द रहेका बिद्यालयहरु नयाँ शैक्षिक सत्रका लागि सेप्टेम्बरको मध्यबाट सुचारु भएएता १४१ बिद्यालयमा कोरोना संक्रमण पुष्टी भएको छ। शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य महानिर्देशनालयले सो तथ्यांक सार्वजनिक गरेको हो। देशभरका कुन कुन सार्वजनिक र निजी बिद...

पोर्चुगल : सिन्त्रामा भीरबाट कार ४० मिटर तल खस्यो, चालकको अवस्था चिन्ताजनक !

लिस्बन। सिन्त्रामा एउटा कार भीरबाट करिब ४० मिटर तल खसेको छ। अजुदा समुन्द्री तट नजिक भएको सो दुर्घटनामा चालकको अवस्था चिन्ताजनक रहेको छ। शुक्रवार बेलुकी करिब ५ बजेर ५० मिनेट जादा सो घटना भएको प्रहरीले जनाएको छ। कार भीरबाट खस्दा कारभित्र अड्किएका चालकलाई उद्धारकर्मिहरुले निकै मुश्किलले उद्धार गरेक...