पोर्तो बिश्वबिद्यालयमा ७९ जना बिद्यार्थीमा कोरोना संक्रमण

लिस्बन। पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयका ७९ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित बिद्यार्थीहरु विभिन्न संकाय र बिषयको अध्ययन गर्नेहरु रहेको बिश्वबिद्यालय सूचना विभागले जनाएको छ। पोर्चुगलकै प्रसिद्ध र ठुलो मानिएको पोर्तो बिश्वबिद्यालयमा संसारभरका करिब ४० हज...

पोर्चुगलमा कोरोना : महामारी शुरु भएयताकै दोश्रो ठुलो संक्रमण , पछिल्लो २४ घण्टामा १२ को मृत्यु, १३९४ संक्रमित

लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् भने १३९४ जना नयाँ संक्रमितको पुष्टी भएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार संक्रमितको यो संख्या पोर्चुगलमा मार्च महिनामा संक्रमण देखिएयताकै दोश्रो ठुलो हो। पछिल्लो तथ्यांक अनुसार हालसम्म पोर्चुगलमा कोरोनाका कारण २ हजार...

स्पेनमा आप्रवासी माथि कडाई, नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल, बार्सिलोना । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो । स्पेनका उपप्रधानमन्त्री पाब्लो इग्लेसियसले कादेना सेर रेडियोमा दिएको अन्तर्वातामा बताए अनुसार गैरकानूनी रुपमा बसेका आप्र...

पोर्चुगलमा कोरोना : मृतकको संख्या २००० नाघ्यो !

लिस्बन। पोर्चुगलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या दुई हजार नाघेको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन्। यो संगै पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २००५ पुगेको छ। त्यस्तै सोही समयमा ९०४ जना कोरोनाका नयाँ संक्रमितहरु फेला परेका...

बेलायती नागरिकद्वारा बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार

बेजा, पोर्चुगल। एक जना बेलायती नागरिकले पोर्चुगलको बेजामा दुई पोर्तुगाली नागरिकमाथि छुरा प्रहार गरेका छन्। बेजाको त्रिन्ददेमा शनिवार राति उनीहरुबिच बिबाद हुदा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाइते भएका दुबै पोर्चुगाली नागरिकको बेजा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार बेल...

पोर्चुगलमा कोरोना : एकै दिन १२ को मृत्यु, ९६३ संक्रमित

लिस्बन। पोर्चुगलमा एकैदिन कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। शुक्रवार मात्रै ९६३ जना कोरोनाक नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार सो संख्या अहिलेसम्मकै तेश्रो उच्च हो। पोर्चुगलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार ९९५ पुगेको छ। त्यस्तै ७८ हजार...

आदिवासी जनजाति महासंघको २४ घण्टे अल्टिमेटम नबित्दै एनआरएनए पोर्चुगल निर्णय उल्ट्याउन बाध्य : पदको दुरुपयोग गर्ने महासचिव सुबेदी निलम्बित

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएपछि संघले आफ्नो निर्णय उल्ट्याएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गर्दै गुरुङलाई निलम्बन गरेको थियो। तर महासंघले अल्टिमेटम...

एनआरएनए पोर्चुगललाई आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिदै भन्यो: “निर्णय सच्च्याउ वा जवाफदेही बन “

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगललाई नेपाल आदिवासी जनजाति महासंघले २४ घण्टे अल्टिमेटम दिएको छ। सेप्टेम्बर २१ तारिख संघका उपाध्यक्ष अशाेक गुरुङमाथि संघकै महासचिव हेमराज सुवेदीले जाइलाग्दा भएको झडपपछि संघले एकपक्षीय निर्णय गरेपछि महासंघले अल्टिमेटम दिएको हो। घटनाका बारेमा संघका महासचिव सुबेदी र उपाध्...

लिस्बनको निलो मेट्रो लाइनमा सुरुङ्गको छत खस्यो, ४ घाइते , मेट्रो अवरुद्ध

गणेश पाण्डेय, लिस्बन। लिस्बनको निलो मेट्रो लाइनमा छत खस्दा ४ जना घाइते भएका छन्। मेट्रो लाइनमै छत खस्दा यात्रुहरुले भागाभाग गरेका थिए। छत खसेपछि निलो लाइन अवरुद्ध भएको थियो। सो घटना प्रासा दे स्पान्ह्या र साउ सबास्सियो स्टेशनको बिचमा भएको हो। छत खस्दा ४ जना घाइते भएतापनि कोही पनि हताहत नभएको पिएसपी ...