अस्थायी सुरक्षा युक्रेनी नागरिकलाई मात्र होइन सबै राष्ट्रियताको लागि हुनेछ – मन्त्री मारियाना

लिस्बन। युक्रेनमा युद्धबाट भागेकाहरूलाई पोर्चुगल सरकारले अस्थायी सुरक्षा प्रदान गर्दै आएको छ। सरकारले उनीहरुलाई खान र बस्न मात्रै होइन, रोजगारीको समेत बन्दोबस्त मिलाउने प्रयास गरिरहेको छ। रसिया-युक्रेन युद्धका कारण बिस्थापित भएका युक्रेनी नागरिकहरुलाई बसोबासको बन्दोबस्त गर्न पोर्चुगलमा रहेका स्टेट एजे...

राजधानी लिस्बनमा एक नेपाली आफ्नै डेरामा मृत फेला !

लिस्वन । पोर्चुगलको राजधानी लिस्वनमा एक नेपालीको निधन भएको छ। नेपालमा गुल्मी घर भएका उनको शनिबार साँझ ग्रासास्थित आफ्नै निवासमा मृत्यु भएको हो । घरमै मृत्यु भएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको खबर छ। अन्दाजी ४७ बर्षिय मृतक सामान्य बिरामी थिए। घटनाबारे थप बिवरण आउन बाँकी छ। #InUpda...

नेपाल भित्रिने पर्यटक ११६ प्रतिशतले वृद्धि, पोर्चुगलबाट नेपाल जाने पर्यटकको संख्या शुन्य !

गणेश पाण्डेय, लिस्बन। नेपाल भित्रिने बिदेशी पर्यटकको संख्या ११६ प्रतिशतले वृद्धि भएतापनि पोर्चुगलबाट नेपाल भित्रिने बिदेशी पर्यटकको संख्या शुन्य रहेको छ। सो तथ्यांक फेब्रुअरी २०२२ को हो। नेपाल सरकारले प्रकाशित गरेको तथ्यांकमा फेब्रुअरी २०२२ मा १९ हजार ७६६ जना बिदेशी पर्यटक नेपाल भित्रिएका छन्। सोही सम...

पोर्चुगल १ हजार २४५ विस्थापित युक्रेनीहरूलाई समायोजन गर्न तयार : मन्त्री मारियाना

लिस्बन। पोर्चुगलले युक्रेनबाट विस्थापित एक हजार २४५ मानिसहरूलाई समायोजन गर्न तयार भएको राष्ट्रपति कार्यालयका मन्त्री मारियाना भिइरा डा सिल्भाले बताएकी छिन्। असाधारण मन्त्रिपरिषद् बैठक पछिको पत्रकार सम्मेलनमा युक्रेनमा युद्धको परिणाम स्वरूप विस्थापित व्यक्तिहरूलाई अस्थायी सुरक्षा प्रदान गर्ने प्रस्तावलाई...

युक्रेनी शरणार्थीहरुका लागि निःशुल्क आवासको व्यवस्था गर्न पोर्चुगलका एस्टेट एजेन्टहरू एकजुट !

लिस्बन। युक्रेनी शरणार्थीहरुका लागि निःशुल्क आवासको व्यवस्था गर्न पोर्चुगलका एस्टेट एजेन्टहरू एकजुट भएका छन्। युद्धबाट भागेका युक्रेनी परिवारहरूलाई नि:शुल्क वा धेरै कम भाडामा घर उपलब्ध गराउन पोर्चुगलका एस्टेट एजेन्टहरूले राष्ट्रिय डाटाबेसतयार पारेका छन्। उनीहरुले यो अभियान शुरु गरेको केहि घन्टामै ...

भोली मार्च ११ र १८ तारिख लिस्वनमा मेट्रोका कर्मचारी हड्तालमा उत्रिदैं, सेवा अवरुद्ध हुने !

लिस्वन । पोर्चुगलको राजधानी लिस्वनमा संचालित ‘मेट्रो’ का कर्मचारीहरु पुर्व निर्धारित तालिका अनुसार भोली मार्च ११ र १८ तारिख हड्तालमा उत्रिने भएका हुन्। पटक पटकको सरकारसंगको बार्ताबाट निर्धारित पूर्व शर्तहरुको कार्यान्वयन नभएका कारण उनीहरुले आफ्ना मागहरुको सम्बोधन गर्न र सरकारलाई दबाब दिनकै लागि उक्त दि...

उक्रेनमा फसेका पोर्चुगिज फुटबलर नेल्सन मोन्टे भाग्न सफल !

लिस्बन। रसिया उक्रेन युद्ध शुरु भएयता युक्रेनमा फसेका पोर्तुगाली फुटबलर नेल्सन मोन्टे त्यहाँबाट उम्किन सफल भएका छन्। उनि बिहीबारदेखि युक्रेन छोड्ने प्रयास गरिरहेका थिए। उनि आज मात्रै रोमानिया पुग्न सफल भएका छन्। उनि आज पोर्चुगल फर्किने खेलाडी संघका अध्यक्ष जोआकिम इभान्जेलिस्टाले पुष्टि गरे। न...

पोर्चुगलमा नेपालीहरुले पानी वितरण गर्दै मागे दुतावास !

लिस्बन। पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले राजधानी लिस्बनमा पानी बितरण गर्दै दूतावासको माग गरेका छन्। ‘नेपाली राजदूतावास अभियान समूह’मा आबद्ध नेपालीहरुले पोर्चुगलमा नेपाली दुतावास स्थापना गर्न नेपाल सरकारमाथि दवाव बढाउन राजधानी लिस्बनको एक प्रमुख पार्क अलेमेदामा आइतवार पानी वितरण गर्दै सांकेतिक प...

विश्वकप छनोटको पहिलो खेलमा नेपालको शानदार जित

काठमाडौं । आईसीसी टी ट्वेन्टी ग्लोबल क्वालिफायरअन्तर्गतको पहिलो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ । ओमानविरुद्धको खेलमा नेपालले ३९ रनको जित हासिल गरेको हो । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आफ्नो पहिलो म्याचमा आयोजक राष्ट्रमाथि शानदार जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानमाथ...

पोर्चुगल: कस्काइसमा भीरबाट हाम फालेर सर्बियाली राजदूतले गरे आत्महत्या !

लिस्बन। कस्काइसको बोका दो इन्फर्नोमा भीरबाट हाम फालेर पोर्चुगलका लागि सर्बियाका राजदूत ओलिभर एन्टिकले आत्महत्या गरेका छन्। । राजदुत एन्टिक अन्य कूटनीतिक कर्मचारीहरूसँग कस्काइस नगरपालिकाको भ्रमणमा रहेका थिए। बोका दो एन्फ़ेर्नो नजिकै पुगेपछि उनले चालकलाई गाडी रोक्न लगाए र दगुरेर गएर भीरबाट हाम फाले। ...