युरोप । नेपाली लोक गीतसंगीतमा अब्बल रहेका लोकदोहरी गायक जेबी ओली र सुमधुर स्वरकी धनी गायिका मेलिना राइको लोकदोहोरी गीत “काली आइलभ यु“ सार्वजनिक भएको छ। लोकगायक जेबि ओलीले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका छन्। गायक ओली लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा युरोपमा रहेक छन्। ...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2020/09/Screenshot-2020-09-24-at-18.21.03-265x190.png)