लिस्वन । पोर्चुगलमा कृषिको प्रमुख केन्द्र मानिने जम्बुजिराको एक कृषि कम्पनीमा कार्यरत २५ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमण भएका सबै नेपाली र भारतीय मुलका नागरिक हुन् । शुरुमा ओदीमेरास्थित समर बेरी कम्पनीमा कार्यरत १० कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि उनिहरुको परीक्षण गर्दा ८ जनामा कोर...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2020/09/Screenshot-2020-09-08-at-01.08.23-265x190.png)