मदेइरा टापुलाई बुधवार ५.१ रेक्टर स्केलको भूकम्पले हल्लायो !

मदेइरा। मदेइरा टापुबाट ३५ किलोमिटर दक्षिणमा गएको शक्तिशाली भूकम्पले बुधवार बिहान ४.३२ बजे मडेइराका धेरै समुदायहरू आफ्नो निद्राबाट ब्युँझिएका थिए। आईपीएमएका अनुसार उक्त भुकुम्प ५.१ रेक्टर स्केल मापन गरिएको थियो। भूकम्पले फन्चल, माचिको, रिबेरा ब्राभा र सान्ता क्रुजका बरोहरूमा कम महसुस गरिए पनि क्यामारा ...

पोर्चुगल: अल्गार्भको क्वार्टेरामा बिच सडकमै छुरा प्रहार गरी एकको हत्या !

लिस्बन। अल्गार्भको क्वार्टेरामा बुधबार सार्वजनिक सडकमा छुरा प्रहार गरी एक व्यक्तिको हत्या गरिएको छ। छुरा प्रहारबाट घाइते भएका व्यक्तिको घटनास्थलमामै INEM आपातकालीन सेवाबाट उपचार गरिएतापनि चोटहरू धेरै गम्भीर भएका कारण घाइतेको घटनास्थलमै मृत्यु भयो। प्रहरीले मृतकको पहिचान अझै खुलाएको छैन। घटनास्थ...

लिस्बन एयरपोर्टबाटै ४ दिन अगाडी हराएका सिलवाल सकुशल भेटिए, लिस्बनको एक असपतालमा उपचार हुदै !

लिस्बन। पोर्चुगलबाट ४ दिन अगाडी नेपाल फर्किदा लिस्बन एयरपोर्टबाटै सम्पर्कविहीन भएका नेपाली आज सकुशल भेटिएका छन्। पोर्चुगलको बसाइलाई बिट मार्दै लिस्बन एयरपोर्टबाट चितवन राप्तिनगर घर भएका नमराज सिलवाल शुक्रवार नेपाल फर्किदै थिए। पोर्चुगलको फारोमा बस्दै आईरहेका ३३ बर्षीय सिलवाल टर्किस एयरलाइन्सको १६:४५ ...

पोर्चुगलमा रोजगारदाता बिरुद्ध हजारौ कृषी कामदारद्वारा नाराबाजी र बिरोध प्रदर्शन : काम गरेको घण्टा नै गायब, तलब भुक्तानीमा अनियमितता, १२ घण्टा काममा आधा घण्टा मात्रै ब्रेक !

लिस्बन। ओदेमिरा नगरपालिकाको साओ टियोटोनियोमा रहेको सुडोबेरीको ग्रीनहाउसका हजारौ कृषि कामदारहरूले शुक्रबार कम्पनी परिसरभित्रै नाराबाजी र प्रदर्शन गरेका छन्। उनीहरुले राम्रो काम गर्ने अवस्थाको लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले १२-१२ घण्टा काममा जम्मा आधा घण्टा मात्रै बेक दिएको आरोप लगाएका छन् त्...

पोर्चुगलबाट नेपाल फर्किन लागेका नमराज लिस्बन एयरपोर्टबाटै हराए, खोजीगरिदिन परिवारको आग्रह !

लिस्बन। पोर्चुगलबाट नेपाल फर्किन लागेका एक नेपाली लिस्बन एयरपोर्टबाटै हराएका छन्। पोर्चुगलको बसाइलाई बिट मार्दै लिस्बन एयरपोर्टबाट नेपाल फर्किन लागेका चितवन राप्तिनगर घर भएका नमराज सिलवाल नेपाल फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। पोर्चुगलको फारोमा बस्दै आईरहेका ३३ बर्षीय सिलवाल टर्किस एयरलाइन्सको...

लिस्बनमा पिउने पानीको मुल्य बढ्यो !

लिस्बन। एम्प्रेसा पोर्तुगुएसा दास अगुअस लिवरेस ( EPAL ) ले फेब्रुअरीदेखि लागुहुनेगरी घरेलु ग्राहकहरूको लागि पानीको मूल्य प्रति महिना नौ सेन्टले बढाएको छ। EPAL ले दिएको जानकारी अनुसार, "2022 को लागि EPAL को नयाँ ट्यारिफ स्वीकृत भएको छ र प्रत्यक्ष ग्राहकहरुको लागि १ फेब्रुअरी देखि लागू हुनेछ"। लिस्बन...

पोर्चुगलमा प्रहरीद्वारा मानव तस्करी अपराधका ५५६ अपराध दर्ज, बेजा र लिस्बन बन्यो मानव तस्करहरुको हव : ६३ जना जेल चलान !

लिस्बन। पोर्चुगल प्रहरीले मानव तस्करीका ५५६ अपराधहरु दर्ता गरेको छ। प्रहरीका अनुसार बेजा र लिस्बन मानव तस्करहरुको हव बन्दै आएको छ। मानव तस्करीका यी अपराधका घटनाहरु पछिल्लो १२ बर्षमा पोर्चुगलमा दर्ता भएका हुन्। मानव बेचबिखनको अवलोकनशालाले सन् २००८ देखि २०२० को बिचमा पोर्चुगलमा " मानव तस्करी र न्याय ...

भोडाफ़ोनमाथि साइबर आक्रमण, भॊडाफ़ोन सहित लाइका, लेवारा र इन्टरनेट फोन कम्पनीका समेत सेवा अवरुद्ध !

लिस्बन। मॊबाइल र इन्टरनेट सेवा प्रायदक कम्पनी भोडाफ़ोन साइबर आक्रमणको शिकार भएको छ। भोड़ाफोन पोर्चुगलमामाथि आइतवार साइबर आक्रमण भएको कम्पनीले जनाएको छ। साइबर आक्रमणपछि भोड़ाफोनको फोन, एसएमएस, टेलिभिजन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। साइबर आक्रमणपछि ग्राहकहरुको तथ्यांक चुहावट वा चोरी भएको कुनै...

तामाङ समाज पोर्चुगलको छैठौं अधिबेशन सम्पन्न , सुजन लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन !

लिस्वन । तामाङ समाज पोर्चुगलको छैठौं अधिबेशन गत आइतवार सम्पन्न भएको छ। समाजको छैटौं अधिवेशनले सुजन लामालाई अध्यक्षमा चयन चयन गरेको छ । अधिवेशनले नवगठित कार्यसमितिको उपाध्यक्षमा उत्तम कुमार तामाङ, दावा सङ लामा र दिलमाया तामाङ चयन भएका छन् । यस्तै समाजको सचिवमा राजु मोक्तान लामा चयन भए भने सहसचिवमा ...

पोर्चुगलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २० हजार नाघ्यो !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार शनिवारसम्म कुल मृतक संख्या २०, १७१ पुगेको छ। शनिवार मात्रै कोरोना संक्रमणले ४४ जनाले ज्यान गुमाएका छन्। उता सक्रिय संक्रमितको संख्या बढेर ६ लाख ३७ हजार ८२१ पुगेको छ।...