लिस्बन। कोरोना बिरुद्धको खोपको डिजिटल प्रमाणपत्र भएका यात्रुहरूलाई अब पोर्चुगल प्रवेश गर्न नेगेटिभ परीक्षण आवश्यक नपर्ने भएको छ। पोर्चुगल सरकारको मन्त्रिपरिषदको ३ फेब्रुअरीमा बसेको बैठकले सो नियमको अनुमोदन गरेको हो। सरकारले १ डिसेम्बर २०२१ बाट पोर्चुगल प्रवेश गर्ने हरेक यात्रुहरुले अनिवार्य नकारात...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2022/02/1200-265x190.jpeg)