–बिनिता कार्की निर्जिव वस्तुमा यस्तो भर राखियो देव भनि मन्दिरमा पत्थर राखियो परदेश भाँसिन कहाँ सजिलो छ र बन्धकीमा जवानी र घर राखियो गाउँमा अझै सिटामोल पुगेको छैन अस्पतालको योजनामा सहर राखियो देश लुट्नेहरूलाई कडा सुरक्षा दिएर आम नागरिकमाथि नजर राखियो बिरामी आमालाई भेट्नसम्म गइएन प्रियको भने दैनिक...
साहित्य
गजल
•प्रदिप थिङ तामाङ गजल खुशी धेरै भैदिदा जिवन, सम्हाल्न गार्हो हुन्छ आशुँले भिजेको तिम्रो अधर,बदल्न गार्हो हुन्छ मनमा डाँहा पलाउन थालेका छन धेरै अचेल पन्छाई डांहा देखाई माया,अंगाल्न गार्हो हुन्छ हुन्छ उज्यालो विना दियो तिमी खुशी भैदिए बनिदिन्छ घाउ मुटू भित्र, खोतल्न गार्हो हुन्छ कोमल फू...
“भित्तामा टाङेको देशको तस्बिर”
- सुरेश जोशी मलाई परदेश प्रिय लाग्नै छोडेको बर्षौ भो यहाँ मार्बलले कुदिएको भित्तामा टाङेको देशको तस्बिरले मलाई गिज्याईरहन्छ "देश फेरिदा पनी तस्बिर फेरिएको छैन " परदेशमा आई कोट फेरियो,नोट फेरियो फेरिएन बस त्यही "भित्तामा टाङेको देशको तस्बिर" कहिले काही लाग्छ यहाँ जिन्दगी भित्र जिन्दगी नै खोज्न आएको ह...
गजल – देखिन्न कतै
जता ततै अन्धकार,घाम देखिन्न कतै बसन्तको हरियाली,आयाम देखिन्न कतै धर्म प्रती आस्था पनि,हरायो मेरो देशमा मन्दिरमा राधाकृष्ण, राम देखिन्न कतै फोहोरै फोहर छ,भौतिकताको शहरमा सफा सुघर शान्त ,गाम देखिन्न कतै सधैंको एउटा एउटा द्वन्द भित्र फस्यो देश समुन्नती बिकासको ,काम देखिन्न कतै !! बन्द हड्ताल ...
तीज गजल
छोईसक्नु छैन महंगीले, जुनै बजार धाउँनू प्रदेशमै माईती मेरा, कसरी तीज मनाउनु पतीदेवलाई ब्रत बसि, खुसि पार्छु महादेव पतिदेव मलाई सम्झि, कहिले हो आउनु चन्द्रमा नि सिरबन्दी नि शिरमै छन् संगीका आफ्ना भने साहूलाई तिरेँ, कहिले हो बनाउनु लाउरेनीका बुलाकि र, ठूला झुम्का देख्दा लाग्छ छड्के तिल्लहरी पो, कसरी झुण्...
कविता – आँसुको आह्वान
- रन्जना निरौला प्रदुषित छ वर्तमान आफ्नै आँखा अघि रक्ताम्य बनाइएका गुलाव क्षतविक्षत जुनेलीको चित्कारबाट प्रत्येक दिन खबरका मुख्य लाइनहरू धरधरी रोइरहेछन् बलत्कृत पीडाले कामिरहेछन् अक्षर अक्षर! वर्तमान किन प्रताडित छ ? निर्मम छ किन ? किन पाउँदैन गुलाव ले निर्धक्क फुल्न किन मिल्दैन जुनेलीलाई निर्धक्क ड...
कथा : निम्तो
ढकढक... ढक ढक ढक.... ढोका ढकढक्याएको आवाज गुन्जियो त्याहाँ। “घरमा को हुनुहुन्छ?” “ काकी, ए साईली काकी” घर भित्र बाट कुनै जवाफ नआए पछि फेरी आवाज गुन्जियो। “हैन को हुनुहुन्छ घरमा .. काकी ...?” दिलमान केही बेर ढोका अगाडी उभिएर बोलाउदै थियो। एक टकले धान दाउन गाडिएको खम्बालाई हेर्दै दिलमान यहि खम्बामा निम्तो ...
माटोको गीत
– सुभाषचन्द्र भण्डारी राता गुराँसका थुङ्गा भिरपाखा सजाउँछन् नेपाल विश्वकै ताज वीर डम्फू बजाउँछन् जितमा फूलका माला कर्खा गाएर ओठले माटोको वन्दना गर्छन् बस्तीले वन बोटले । ।।१।। शान्ति–मानवता–चेत भाव भ्रातृत्वप्रेमले सपना बुन्छ नेपाल विश्व डाक्दछ स्नेहले माटो र मुटुको नाता छवि प्यारो ऋतम्भरा र, मान्छे रस...
कति राम्रो हिमाल
- प्रदिप थिगं तामागं सदियौं बाट आफ्नो पदमा हेर उभिएको हिमाल न डगमगाउछ , न लच्किन्छ हेर कसरी उभिएको हिमाल बादल र हिउको पछेउरीले ढाक्छ शरिर हिमाल जतिनै विपत आई परोस कहिल्यै आसुँ झार्दैन हिमाल आहाँ कति राम्रो हिमाल.... जे जस्तो समस्या आयो सबै सगं लड्यो हिमाल त्येसैले त संसार भरिमै सबै भन्दा ठुलो छ हिमाल ...
‘मेरो ईमान ‘
बेईमान मगजका खेलले मेरा पाइलाहरु रुक्न सक्दैनन मेरा सपनाहरु चक्नाचुर हुन सक्दैनन । सयौंन नया बाटोमा स्वागतीय द्वार छन मेरा न कुनै सिमा न कुनै बार दुनियाका हर आकासमा उड्न सक्छु म हर भु-भागमा रम्न सक्छु म । हुन त हिजो कलकल बग्ने नदिको ढाड ओभानो शिर सुकेको छ बेईमान शिखर चढी सक्यो ईमान रुकेको छ बेसरमी ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 15
- Next Page »