यो प्रेम पत्र एक पटक पढेपछि जसले तपाइंको मुटुलाई चसक्क घोच्छ !

कथा – अदृष्य साथी “प्रिय………… ! तिम्रो सम्बोधनमा कति मिठास छ कति आदर छ कति त्याग छ,कति समर्पण छ शायद मैले शब्दमा व्याख्या नै गर्न सक्दिन । हिमालकी छोरी………..सूर्यको चमकजस्तै चम्कने सूर्यमुखि रानी……….स्वर्गकी परी ……..जस्ता रोमान्टिक उपनामले संवोधित गर्ने कति कोमल अनि दयालु हृदय तिम्रो ? मैले बोलेको प्रत्येक शब्दहरू निय...

रबिन्द्र मिश्रले कबिता मार्फत यस्तो भने, निन्दकहरु

# रबिन्द्र मिश्र समालोचकहरू सन्तुलित हुन्छन् निन्दकहरु नकारात्मकै हुन्छन् तर ती खाक्सी जस्तै हुन् जति ती धसिंदै जान्छन् त्यति तिमी चम्किंदै जान्छौ, साथी चिन्तै नगर! ती भुसका आगो हुन् आफैं भित्र भतभत बल्छन् छटपटाउँछन् खरानी हुन्छन् तिमी त अटल दियो हौ, साथी चिन्तै नगर! ती दुखेका मन विषाक्त मस्तिष्क ...

माया प्रेम पनि त त्यही हुने होनी !!!

#शोभा गजुरेल ,फ्रान्स / पेरिस  म यस्तो आदर्श चाहन्छु मेहनत गरी खान पुगोस म यस्तो आदर्श बादि बनौ मेरो कर्तब्य सदै निभाउन सकौ म यस्तो आदर्श को सम्मान गर्छु माया र प्रेम सदै रहोश म त्यस्लाई आदर्श मान्छु यक ले अर्काको जिम्मेवारि पुरा गरोस् म त्यस्लाई आमा मान्दिन जस्ले बच्चा लाई जन्म मात्र दिन्छ म त्यस्ता...

‘छ्या भिनाजु के गर्नुभएको यस्तो ? म निथ्रुक्कै भिजिसकेकी छु – कथा

‘हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ † तरुनी हेर्दै मख्ख पर्ने । तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ । मन पनि कस्तो हो कुन्नि बाटो हिँड्दा होस् कि कुनै यात्रामा होस्, यी मर्दहरू केवल तरुनीकै चक्करमा हुन्छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर । हैन, घरमा स्वास्नी नहुनेले त यताउता आँखा लग...

एक टुक्रा रातो कागजको खोस्टोमा अडेको यो जिन्दगी !

परदेश गईयो, उच्च शिक्षाका लागि लाखौ ऋणको भारी बोकेर दिनरात के हो पत्तै भएन पढाई अनि कामको हतास जेनतेन पढियो, डिग्री हातमा साचेको सपना आफ्नो साथमा साहुको ऋण तिरियो साहु पनि दङ्ग घरमा सबको हातमा आइफोंन सबैकोमा उमङ्ग। एक दिन छोरोले सोच्यो देश फर्किने बेला भयो ज्ञान सीप योजना साँचेर कयौ सपना बुन्दै केटो ओर...

बाँकी

कहिल्यै नभेटी टाढियो त्यो गन्तव्य भनुँ यी अथक पाइलाको हिंडाइ त अझै बाँकी छ । झरेको पात झैं सुकी गए सबै इच्छा भनुँ यो मुटुको न्यानो ढुकढुकी त अझै बाँकी छ । समुंद्रको छाल झैं बिलाए सबै रहर भनुँ आँखाभरिको सपना त अँझै बाँकी छ । हजारौ प्याला विष झैं भयो यो भोगाइ भनुँ सुखको आशाको त्यान्द्रो त अझैं बाँकी छ । प...

बिहेको त्यो रात !

बिहेको दिन डोलि अनमाई कार भित्र दुलई राखियो । म पनि उनी सँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए। मलाई पनि आफ्ना साथीहरुले हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्का साथीले थप्यो, थाहा छ ! केटी रुने भनेको बिवाहको दिन मात्र...

” शून्यता बोकेर जीवन “

जसरी पहिले शून्य जन्मिनुपर्छ एक जन्मिनुपूर्ब त्यसैगरी दस ,सय , हजारादी पूर्बपनि अँझ क्रमशः शून्यहरू जन्मिदै जानूपर्छ । .................. शून्य नै जन्मिएथ्यो -पृथ्वी जन्मिनूपूर्ब अँझ शून्य नै जन्मियो पृथ्वी । जीवन जन्मिनुपूर्ब फेरि , अर्को शून्य जन्मिएथ्यो शून्य पृथ्वीमाथी । ................. यस्तो लाग्छ-केवल...

भडकिएकी यात्री हु म

भडकिएकी यात्री हु म , नसोध न गाऊँ मेरो अली अली निको भा छ , नछोइदेउन घाउ मेरो ! आलों मेरो घाउमा त्यो कति नुन तिमी छर्यो कति छिटो भुल्यो तिमी हिजो तिम्ले के के गर्यो भडकीएकी यात्री हु म नसोध न गाऊँ मेरो अली अली निको भा छ नछोइदेउन घाउ मेरो ! सहाराको खाचो हुदा सम्बन्धमा भाजो हाल्यो बल्ल बल्ल उठेकी छु फेर...

नेपाल र नेपाली सिध्याउने यिनै हुन्

–चटयाङ्ग मास्टर चुनाबै नगरे पनि आउने यिनै हुन् भोटै खसाले पनि पाउने यिनै हुन् यिनै थिए यिनै छन्, रहने यिनै हुन् नेपाल र नेपाली सिध्याउने यिनै हुन्   पञ्चायत न ढल्दा जोगाउने यिनै थिए पजातन्त्र भन्दै ढलाउने यिनै हुन् अब लोकतत्न्त्र गणतन्त्र भन्दै नेपाल र नेपाली सिद्ध्याउने यिनै हुन् कति...