मज्जाले खलुेयाम लटुेर देश खायौ । 

मज्जाले खलुेयाम लटुेर देश खायौ । बन्दुक र बारूदले भुटेर देश खायौ ।। पाठशालाको ढोकामा पासा थाप्दै, गरिबका छोराछोरी कुटेर देश खायौ ।। भाग बन्डा मिलेन है लुच्चाहरूको अझै, अनि आफै आफै फूटेर देश खायौ ।। बन्दूक विसाएर शहर पसी यसरी, डन गुन्डाहरूसगं जटुेर देश खायौ ।। जब पदकै लुछाचूंडी मिलेन तिम्रो, राजिनामा ...

भाईटिकाको शुभकामना दिदी, तिमीलाई !

कयौ बर्ष बिते पत्तै पाईन, रहर हुदाहुदै पनि बाध्यताले म यसपाली पनि घर आईन ! माया त कत्ति छ कत्ति यो मनमा , देखाऊ कसरी म अहिले ! दिदी भाई भलाकुसारी गरौला म घर आउला जहिले। असीम चाहना हुदाहुदै पनि, म फोन गर्नै सक्दिन ! फोनको घन्टी बजेपछि यो गला अवरुद्ध भई म बोल्नै सक्दिन ! नभन्नु मलाई भाई, स्वार्थी भयो भने...

बिग्रिएकी केटी

मिनियापलिस डाउनटाउनको टार्गेटफिल्ड स्टेशन। ट्रेनबाट ओर्लिएर बाहिर निस्किन थालेको थिँए, एकजना युवती मतिर बढिन्। रुपरंग ल्याटिन अमेरिकी जस्ती वा हुनसक्छ उनी भारतीय वा नेपाली नै हुन्। 'कृपया मलाई मद्दत गर्नूस् न, मलाई टिकटको लागि एक डलर पुगेन। ‘मल अफ अमेरिका’ सम्म जानु थियो।' उनको अंग्रेजी शुद्ध अमेरिकी लवजको थियो। यहीँ...

सपना ! रहर !चाहना !

गुफा झैँ अँध्यारो सानो कोठामा छिटो छिटो श्वास फेरेको सुनिन्छ, मुद्रा शान्त छ आँखा बन्द छन् दुवै खुट्टा, दुवै हात बाँधिएका छन्, छेउमा नोटबुक जस्तो छ सम्भवत्: डायरी हो उसको ! लामखुट्टे, उडुसहरुले घेरेका छन उसलाई, चाहेर पनि यिनलाई उ घृणा गर्न सक्दिन टाढा फाल्न सक्दिन, किनकी, आदर गर्न सिकाइएको छ् अनुसरण ग...

छिमेकीले अन्तरिक्षमा यान पठाउँछ, मेरो देशले खाडीमा जवान पठाउँछ (भिडियो गजल)

छिमेकीले अन्तरिक्षमा यान पठाउँछ मेरो देशले खाडीमा जवान पठाउँछ ।। बिहे पछि भर्खर बिदेश गएको छोरोले आमा बिर्सन्छ श्रीमतीलाई सामान पठाउँछ ।। Ganesh Gautam Source: Lahuri TV...

मायागारी मायालुले यो गालामा चुम्बन गर्दा , चिच्याएर कराउनु को मज्जा बेग्लै हुन्छ

मायागारी मायालुले यो गालामा चुम्बन गर्दा , चिच्याएर कराउनु को मज्जा बेग्लै हुन्छ ! सिड्नीमा आयोजना गरिएको कार्यक्रम गजल मुशायरा -विष्णु तामाङ्ग...

“रंगहीन जिन्दगी भित्रको ईन्द्रेणी “

फुलेको फूल देखे टिप्छ मान्छे फलेको फल देखे लुच्छ मान्छे आज उ फुल्दैछ ,फल्दैछ मान्छेका नजरहरु उसै तिर तेर्सिएका छन कहिले टिप्न खोज्छन , कहिले लुच्छ्न खोज्छन ....!!! ******* जब उ ढुङ्गा चपाएर दिन काट्थ्यो र पुन : सुर्योदय संगै मुटुका धड्कन छाट्थ्यो , जब उ मनमनै हजारौ टुक्रामा फाट्थ्यो र निथ्रुक्क आशुले रुझ्...

‘म’ खोजिरहेछु…

नजन्मिदै संसारमा, आमाकै कोखमा मारिएको निर्दोष भ्रुण हुँ म, महसुस गरेनौ तिमीले म भित्रको प्राणको सम्भाव्यतालाई मेरो वात्सल्यप्रेमको आवश्यकतालाई, सुन्न पनि चाहेनौ तिमीले मेरो कारुणिक चित्कारलाई अनि, तिम्रो वंश धान्ने मेरो चाहनालाई त्यसैले आज म, बाँच्ने मेरो अधिकार मागिरहेछु युगौ युगदेखि मारिएको मेरो आवाज खो...

किन नबनुँ कुमारी आमा म ?

प्रेम गर्छ उ मलाई,  र प्रेम गर्नुको आभाष गराइरहन्छ, उ भन्छ "कल्पना गर्छु … कसैले धोकादियो दुई जिउकि बनाएर तिमीलाई …  बिहे गर्छु तिमीलाई अरे, मेरो नाम दिन्छु तिम्रो बच्चालाई रे, कसरी हेर्न सकुँला तिम्रा अबैध सन्तान भाको, कसरी सुन्न सकुँला समाजले तिमीप्रती तेर्साएका प्रश्नहरु, कसरी सहन सकुँला तिमी अबला भएकी ? “ ...

आखिर कस्को हो यो देश ?

# कबि तिमिल्सिना शर्मा  आखिर कस्को हो यो देश ? भन न, कस्को हो यो देश ? तिम्रो भनौं भने तिमीलाई देशको भन्दा सत्ताको माया छ उसको भनुँ भने, उसलाई देशको ढुकुटी सँग सरोकार छ मेरो भनुँ भने, म कहाँ देशमा बस्न पाएको छु ? हाम्रो भनुँ भने, हामीले गाली सिबाय देशलाइ दिएका के छौं? बिदेशमा म खुब देश भक्त बन्दछु मेरो दे...