अशान्त प्रशान्त

नाममा केही त पक्कै छ ! नामको कुरा एकछिनमा गरौंला । पहिलो फोन संवाद यस्तो थियो– – सर नमस्कार । म लेनिन बञ्जाडे । यसपालि ‘म पत्रकार’मा तपाईंबारे लेख्ने सल्लाह भो । कहिले भेटौं ? – ओहो ! प्रस्तावका लागि धन्यवाद । म यसका लागि योग्य छैन जस्तो लाग्छ । – यो योग्य र अयोग्य भन्ने कुराचाहिँ आफूभन्दा अरुलाई थाहा हुँदो रहेछ ...

‘लेप्मुहाङको डुङ्गा’ को परिचर्चा

ललितपुर । वैदेशिक रोजगारीका क्रममा हाल कोरियामा रहेक साहित्य सिर्जना गर्दै आएका कवि पराजित पोमुको कवितासङ्ग्रह ‘लेप्मुहाङको डुङ्गा’ माथि अन्तरक्रिया गरिएको छ । अलग स्टडी सेन्टरले मंगलबार आयोजना गरेको परिचर्चा कार्यक्रममा कवि तथा प्राज्ञ श्रवण मुकारुङ, कविहरु धर्मेन्द्रविक्रम नेम्वाङ, प्रगति राई, स्वप्निल स्मृति र ना...

मनु, मोहन र शिखर पुरस्कृत

इनरुवा । सावित्री गोपाल स्मृति ट्रष्ट इनरुवाले यस वर्ष तीन स्रष्टालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा कवि मनु मञ्जिल र लेखकहरु मोहनबहादुर चापागाईं र शिखर घिमिरेलाई छन् । सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा सांसद रेवतीरमण भण्डारी र ट्रष्टका अध्यक्ष तथा गीतकार रोशन भट्टराईले तीनै स्रष्टालाई सम्मानपत्र र नगद १० हजा...

तरहरामा सुनिए सुवास

धार्नी–बिसौली जोख्ने तुलो देखिनँ यो शहरमा कसैको पनि दिल ठूलो देखिनँ यो शहरमा । बस्नलाई महल छ, पकाउनलाई भान्सा घर पनि, तर तीन ढुङ्गाको चुलो देखिनँ यो शहरमा । युवा गजलकार तथा गीतकार सुवास राई ‘क्याप्टेन’ शहरको लेखाजोखा गर्दै थिए । हेवेन्ली पाथ नेपाल संयुक्त इकाई इटहरीले उनलाई तरहरामा एकल वाचनमा उभ्याएको थियो । ...