- यादव देवकोटा यो चोक गड्यौलिको चोक होइन, गड्यौला सरह म हामी भएको चोक - यो चोकमा चुपचाप बसे चान्स छ, यो चोकमा फिनान्स पनि छ यो चोकमा सोसल पनि छ तर, सोसाइटि छैन ! यो चोकमा सेवाको भाषण पाइन्छ यो चोकमा आशन गर्न पाइन्छ यो चोकमा शासन गर्न पाइन्छ नपाइने त्यै एउटा अनुशासन त हो । यो चोकमा आशै आश ...
साहित्य
गजल
पुष्पराज जोशी/ लेकुडा, डडेल्धुरा चाहाना पुरा हुदैन कहिल्यै ,आफ्नै घरमा बसेर। छौ होला र खुसी तिमी?, अर्कैको थरमा बसेर।। नदि पनि त बगिरहन्छ एकनास, समुन्द्र भेट्न बालुवाले गरेन गुनासो कहिल्यै, बगरमा बसेर।। संसार सुन्दर देख्न, मन पनि सुन्दर हुनुपर्छ, प्रिय बन्न सकिदैन, सबैको नजरमा बसेर।। चाडपर्व आउ...
गजल
पुष्पराज जोशी / लेकुडा, डडेल्धुरा सयौं कोसिस गर मलाई रुवाउने हजारौं कारण निकाल्ने छु मुस्कुराउने सक्छौ मेरो ढाडबाट नै काटिदेउ म रुख हुं फेरि फेदैबाट पलाउने छु सक्छौ मेरो ढाडबाट नै काटिदेउ म रुख हुं फेरि फेदैबाट पलाउने छु फोहोर नै सम्झेर फालिदेउ गटरमा मलाई त्यै हिलोको कमल बनी मग...
छोरा तेरो भिसा परदेशको नलागोस
पुष्पराज जोशी/लेकुडा, डडेल्धुरा जे भो, गोप्य राख्नुस्, नजर संसारको नलागोस् हौसलाले बाँचेको हूँ म ,बात चमत्कारको नलागोस् । बारम्बार जहर पिएको म, मलाई जिउँदै देख्दा विचरा..! जहरलाई मुद्दा,भ्रष्टाचारको नलागोस् ।। प्यार लिई नआऊ,चढ्दो जवानीमा गल्ति भैसक्यो चाहन्न,फेरि पनि त्यै लत , १७/ १८ को ...
हे भुइमान्छे ! ” यो शहरमा तिम्रो अवसान हुनुहुदैन, किन कि यो शहरले पालैपालो मृत्युउत्सव मनाउछ “
- भुइमान्छे जीवन रहदा श्रमिकलाई नसम्झिने यो शहर आम श्रमिकका पिडा नबुझ्ने उसकै रहर भुइमान्छेलाई मान्छे नै नगन्ने उसको ठहर आहा मात्रै सुन्ने उसको मनको रहर श्रमिक नेपाली पिडामा हुदा उसको मौनता पिडितका आवाजहरु झनै दबाउने उसको ध्यय। यो शहरले मेरो अवसानमा मृत्युउत्सव नमनाओस्, कसैले पनि हार्दिक श्रद्द...
परदेश बाध्यता हो कि रहर ?
पुष्पराज जोशी /लेकुडा, डडेल्धुरा जीवन नै बेचेरे आएको छु म खुसीहरु किन्नलाई सुख पाउने आशको पोको बोकेर धनका बिटा गिन्नलाई !!१!! एक मुस्कान कमाउन कति आँशुका भेल बगाए जन्मेको देशमा परेको रीनको खाडलबाट जिवन उदिन्नलाई !!२ !! भरिलो बैंशमा आएको थिए विदेश ...
कहाँ पुर्याउँछ समयले म पर्खिरहेको छु
पुष्पराज जोशी/लेकुडा, डडेल्धुरा भगाईरहेछ जिन्दगीले र भागिरहेको छु हेरौं कहाँसम्म भगाउँछ हिडिरहेको छु ।। सफल बनुँ या असफल स्विकार्नु नै छ बाच्नै संघर्ष गर्नु पर्दोरैछ गरिरहेको छु ।। सोच्नेले सोच्दाहुन् ऊ त निकै खुसी छ भित्रभित्रै आफै भित्र कती जलिरहेको छु।। जे हुनुछ त्यो भएर नै छाड्नेछ एकदिन कहाँ पुर...
सोझो बाटो हिँडेर त कुनै उन्नति छैन
-पुष्पराज जोशी , लेकुडा/ डडेल्धुरा तिम्रो, मेरो रोगको दुनियाँमा, कुनै पनि ओखती छैन। महोदय,तपाईंको अधीनमा आफ्नै मती छैन। दाजु,भाइको नाता लगाई मेरो नजिक नहुनु अंशबण्डा गर्न, म सँग प्रयाप्त सम्पति छैन। ऊ जित्न होइन, केही सिक्न गएको थियो त्यसैले त हारेर पनि उसलाई, कुनै क्षति छैन। तपाईं भन्नु हुन्छ, म...
काठमाडौँको माया
-जयन्त सोकल म सेतो सर्ट र सेतै जुत्ता लगाएको माटो रंगको मान्छे काठमाडौँको छातिमा उसकै मुटु दुख्ने गरि माटो टेकेर उभिएको छु। गोजिमा नेपाल सरकारको लाहाछाप हानेको पासपोर्ट र नागरिकता बोकेको छु। यदि म आफ्नै देशमा हराएँ भने? अथवा काठमाडौँले मेरो परिचय अस्विकार गर्यो भने? म च...
“रंगुन मेरो घर”
वसन्त प्रकाश जोशी /प न पा ६ डडेल्धुरा अग्ला टार चुली पहाड हरिया-शैलेस र शिखर, बेसी फाँट हुँदै बिहार जलको-रंगून मेरो घर। ऐला रंगुन औ पुना पुनपुना-मिल्दा अती सुन्दर, झर्ना ताल नदि खोला र खहरे-रंगून मेरो घर।। १ राखी आँचलमा उत्तर धरा-बस्छन् महाभारत, चूरे सारथि भै हाक्छ जसको-सम्मुख दिशाको ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 15
- Next Page »