देश

चन्द्र गुरुङ / बहराईन बैँसालु युवकले मौकामा सदुपयोग गर्नलाई पर्समा चेपिराखेको ब्राण्डेड कण्डमले विज्ञापन गर्छ–निस्फिक्री ग्यारेण्टी ! यस्तो, सस्तो र सुलभ साधन होइन देश । दिमागमा नाफाघाटाको ग्राफ कोर्दै कुनै नेताले आश्वासनको दानापानी छर्दै गरीप जनताको आँसुमाथि मोजमस्ती गर्न चलाएको ‘खसी मार्केट’ होइन देश ...

सास समातेर

भिम जोशी /लेकुडा, डडेल्धुरा   म सास समातेर नित्यार्धना (नित्य आराधाना ) गरीरहेको छु श्रद्धापुर्ण शिर निहुराएर । केही थान सेता तुल छन केहि थान पहेंला बस्त्र छन । नगन्य निलरङगी धर्साहरु फर्फराइ रहेकाछन । हतार छ कोही कसैको मतलब नराखी दौडी रहेकाछन । आफ्नाको हकदाबी चलीरहेको छ । शिर देखी पाउसम्म निहुरिएको लाचारि...

गजल

ललित जोशी /लेकुडा , डडेल्धुरा बाध्यता अनि स्वार्थले वर्षौंको अडान उडाउँछ केही गर्न सकिन्न आँखै  सामु सम्मान उडाउँछ। म बुझ्छु दुःख कत्ति मान्दिन अनपढ भन्दा गरिबीमा पेट भर्दा , दिमाग भर्ने ध्यान उडाउँछ । मेरो सामु प्यारको मीठा- मीठा बात नगरिदेऊ प्रिय, यसले अनुहारको हरेक मुस्कान उडाउँछ। यहाँ हर कोहिको आ...

भुइँमान्छेको नारा

. पीपला ढुंगाना ए मलाई नङ्ग्याउन लागिपरेका मान्छेहरू ! म नाङ्गै छु सदियौँदेखि निडर भएर उभिएको वस्त्र च्यातिएको जुलुङ्गोजस्तो । जसको लज्जा जमानामा नै लुटिसके एक हुल बाँदरहरूले अनि थिल्थिलो हुने गरी भिजाएर छाडेको छ बेइमानी झरीले मक्किने गरी कोमल मुटु । ख्याल राख्नु तिम्रो निच वस्त्रको जो खुस्किए...

लगेर जाउ

भिम जोशी , लेकुडा , डडेल्धुरा यो लाचार शासकी सैय्याको सिरानी लगेर जाउ श्रीपेचको हत्या पछी बचेको परानी लगेर जाउ । ।१ । । किन छेऊछाउ मात्रै आफ्नो फालिले काड्छौ बेकार् बाँकी के नै छ र अब आउ राजधानी लगेर जाउ । ।२ । । लाश बोक्न सक्दिनअब म सरकार काध बुढो भो दैनिक जवान जलेका घाट्को खरानी लगेर जाउ । ।३ । । न...

प्रेस स्वतन्त्रता दिवसको नाउँमा बिरालो बाँध्ने चलनको अन्त्य गरुन् !

. भानुभक्त आचार्य जसले संविधानमा ‘प्रेस स्वतन्त्रता’को सट्टामा ‘सञ्चारको अधिकार’ लेख्दा पनि भइहाल्छ भन्ठाने, जसले राजनीतिक भ्रातृ संगठनहरुको डन्डा–झन्डा समाएरै प्रेस स्वतन्त्राको बैतर्नी सहजै तरिन्छ भन्ने सोचे, जसले पत्रकारितालाई व्यापार, राजनीति वा भू–माफियाको स्वार्थ परिपूर्ति गर्ने भर्याङ ब...

श्रमजीवी पत्रकारका सपना !

- भानुभक्त आचार्य। श्रमजीवी पत्रकारका सपना ! जागिर सुरु हुँदा हातमा नियुक्ति पत्र होस् । ऐन बमोजिम तलब, सुविधा र भत्ता होस् ।१। तीस दिनमा पत्रकारको पनि महिना मरोस् । तलब खान विज्ञापन खोजिहिड्न नपरोस् ।२। महिला पत्रकारको छ मैना प्रसुति बिदा होस् । काममा फर्किंदा जागिर होस्, झमेला नहोस् ।३। पत्रका...

गजल

प्रभु हजुरको मात्रै भजन गाउने विचार छ अब म पनि राजनीतिमा छाउने विचार छ । जनताको सेवा गर्ने आकांक्षा भएकोले हजुरको दरबार मात्रै धाउने विचार छ । आफ्नै प्रशंसा मात्रै सुनेर रमाउनेको भिडमा अरु निकम्मा भन्दै चुक्ली लाउने विचार छ । मेरो चम्चा बाहेक अरु अक्षम भनेको सुन्दा सबै छोडेर हजुरकै गुटमा आउने व...

कविता : शहर…

. सुरज पौडेल तिमी कसैलाई आफ्नो आँखामा नबसाउनु यो त बद्लिदो शहर हो आँखामा रहनेहरू टाउकामा पुग्दा रहेछन् ! तिमी कसैलाई भर गरी आफ्नो कमजोरीहरू नचुहाउनु यो त रङ्गिन शहर हो यहाँ शहर सँगसँगै मानिसले पनि आफ्ना रङ् रूप फेर्दा रहेछन् ! तिमी आफ्नो सपनालाई आफैँ सम्हाल्नु यो त बिसालु शहर हो यहाँ तिम्रा सपन...

“कोरोना तिमी आयौ, अब कहिले जान्छौ?”

- दुर्गा ढकाल पौडेल। कोरोना तिमी आयौ,आएरै छाड्यौ है, पल्लो घर,तल्लो घर,अनि माथिल्लो घर जताततै छाएरै छाड्यौ है, कोरोना तिमी आएरै छाड्यौ है । दिन रात व्यस्त हुने यो मानिसको जिन्दगीमा , एकान्तवासमा बस्ने बनाएरै छाड्यौ है, कोरोना तिमी आएरै छाड्यौ है । कति निर्दयी रहेछौं तिमि , रात दिन बिरामीको सेवामा ...