-दीर्घराज उपाध्याय आमाको मृत्युमा आँशुसम्म बगाउन नपाएको त्यो अभागी छोराका लागि महाकालीको झोलुंगे पुलको भोटे ताल्चा नखोल्ने निर्दयी शासकको मैले भरोसा गरिरहन सकिन र आमा मैले मध्यरातमा शासकहरुको यो शहर छोडेको छु म हिड्दा हिड्दै ढलेन भने भोक प्यासले गलेन भने आमा म आउदैछु । माथिको आदेशमा गौडा गौडा कुरेर ब...
साहित्य
यताको खबर
- हिक्मत थापा सेतो नायल नीलो नायल अनि, निजर र बेन्यु सबका सब बग्न छोडेर टक्क अडेका छन् यतिखेर । मानौँ तिनीहरू बग्न बिर्सिए शताब्दी पछि, वा कसैले खियाएनन दाबो वा कसैले हानेन् जाल र छोडेनन् बल्छी । न पीडा, न सन्त्रास त्यसैले मन लागेन बग्न पूर्ववत । ## लेक भोल्टा , चाड र भिक्टोरिया सबमा न देखि...
अस्विकृत आलेख
भिम जोशी /लेकुडा, डडेल्धुरा ढेर छन अभिशाप आलेखहरुका जहाँ हरेक रात अध्यारोंलाई चुमेर मात्र बिहान बनाउन सक्छ जसरि जीवन चुमेर मृत्युले सासको चिहान बनाउछ । रगतका केहि बुंदहरु छटपटाई रहेकाछन पैतलाका निसान खोज्दै गन्तब्यका ब्याकुल प्रतिमाहरु छाती पिटी जलन मेटी रहेकाछन । मन,बचन, करम ,जीवन र जहा...
दुखाईको हिसाब
भिम जोशी /लेकुडा , डडेल्धुरा म कती दुखेको थिए त्यसको हिसाब तिमी चितामा जल्दै गरेको दिन गर्ने छु । माफी चाहान्छु म तिमीसँग तिमीले सोच्दैछौ होला कि जिबित छँदै किन हिसाब नगरेको ? तिम्रो नाजायज चेतनाले जायज सोचिरहेको छौ र पो आज म लायक छु मसँग हिम्मत पनि छ तर तिमी नलायक छौ र नामर्द पनि त्य...
कर्मशीलता !
- सुरेश जोशी, पोर्चुगल भन्छन कोहि पैसा ठुलो ,कोहि भन्छन ठुलो नाम म त् भन्छु संसारमा , सबैभन्दा ठुलो काम गर कर्म खुशी भई , देऊ सबलाई सही बाटो सम्झिनेछन हर एकले, कुरा काट्नुको साटो !!१!! सजिलो त् पक्कै छैन ,बनाउन यो परिचय निरन्तर तर पनि , कर्म गर राख्दै धैर्य विज्ञ हुनुस सब कुरामा ,शुभकामना साथमा मेरो ...
गुङ्गोलाई पत्र
-सुरेश जोशी एउटा पत्र लेख्न मन 'थ्यो ,स्वघोषित सभ्यहरु हो खेल तिम्रै ,रेफ्री तिम्रै ,भएको त्यो खेल जुन' थ्यो सक्छौ भने खेलका लागि, भर्ना गर खेलाडीलाई प्रशिक्षक त झनै नँया ,निकालीदेउ झेलाड़ीलाई | मिठो तिम्रो खेलको नारा ,तर स्वाद छैन खेलको हेर गुङ्गा अशभ्य हो ,नियम कानून खै त खेलको दियौ फुस्रा आस्वाशन...
गजल :
- प्रदिप थिङ् तामाङ् मेरो तारीफ गर वा मलाई बदनाम गर ! जे कुरा गर्न मन छ लुकेर हैन खुलेआम गर !! झुकाएर नजर आफै फुकाउछौ अधर ! भो अब हुन छैन बद्नाम अर्कै जोरजाम गर !! भविस्य खोज्न हैन आफुलाई खोज्न दौड ! सबको अन्त्य निस्चित छ आउ विश्राम गर !! त्येही आनन्दले नै मलाई झनझन बिजाउछ ! मान्छेब...
प्रसिद्ध वेश्याको सनसनीपूर्ण आत्मकथा !
जब म ६ वर्षकी थिएँ, त्यतिखेर डेटन सहरमा एउटा चर्चित देलिशृङ्खला ‘आइ लभ लुसी’ प्रसारण भइरहेको थियो । यस धारावाहिकको प्रमुख पात्र लुसीको म प्रशंसक थिएँ । म ठूली भएपछि लुसीजस्तै निडर, आत्मनिर्भर र अरुभन्दा भिन्नै प्रकारको केटी बन्छु भन्ने समना पालेकी थिएँ । समय आफ्नै गतिमा हिँडिरहेको थियो । ओहायो राज्यको डेटन सहरमा हाम...
गजल
- डा. बच्चु कैलाश कैनी यहाँ फलामको सामर्थ्य फलामले गाल्ने हो जस्तो परिस्थिती आउँछ उस्तै कदम चाल्ने हो । सबैको सोचे अनुसार मात्रै सधैं कहाँ हुन्छ र ? जे होस् मनमा सधैं सकारात्मक सोच पाल्ने हो । निराशाले तनाव दिन्छ सबको जीवन हुन्छ बर्वाद सुन्दर भविष्य बनाउन आशाको बत्ति बाल्ने हो । बिचरा भन्नेहरु कालो...
आभास
भिम जोशी हिड्दै जादा ढलेको एक लास भेटे छामी हेरे मुटु उसको थोरै बाकी सास भेटे बर्षौ भो म ढलेको उस्को जो आबाज थियो गहिरिएर सुने फेरी ज्युने झिनो आस भेटे लाम लामै मलामीको भिड पनि थियो बाक्लै ढल्नु ढली गयो मोरो बाच्नु हुन्न आभास भेटे ।...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 15
- Next Page »