काठमाण्डाै - वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा आजको दिनल...
साहित्य
**कविता: होशियार**
**कविता: होशियार** लोकतन्त्रको नाममा के बेचेनन् यिनले, सबै बेचे लैनचौरको पर्खालभित्र शरिर ढाक्ने वस्त्र बेचे दिल्लीको दरबारभित्र स्वाभिमानको अस्त्र बेचे कोसी बेचे, गण्डकी बेचे टनकपुर र पञ्चेश्वर बेचे हुँदा, हुँदा अव त प्रध...
“स्वतन्त्रता : प्यारोडी कविता”
- भानुभक्त आचार्य विद्युतीय कारोबार ऐनले उतिबेलै इन्टरनेटमा लेख्न जोखिमपूर्ण बनाएथ्यो, तर म चूपचाप बसें किनकि मलाई इन्टरनेटमा लेख्नु थिएन । अखबारको खबर अनलाइनमा हाल्दा बेलाबखत मान्छे गिरफ्तार हुन्थे, तर म बोल्दै बोलिन किनकि मेरो आफ्नै अनलाइन थिएन । अश्लील सामग्री भन्दै भटाभट वेबसाइटहरु बन्द गर...
आज प्रणय दिवस : पढ्नुस् पाँच प्रेम कविता
प्रणय मेला प्रेमवर्ष भूपाल राई तिमीलाई सम्झेपछि मैले गुलाबको फूल च्यातेँ फूल च्यातेँ र ढोकाको सानो प्वालबाट चियाएँ भित्र कुनै बन्दी रोइरहेको थियो । गुलाबका पत्रहरूले छरिँदै भने— ‘केही हजार वर्षअगाडि कुनै एउटा फूलप्रेमीले यसरी नै एउटा फूल च्यातेको थियो यही ठाउँमा, यही बेला, यसरी नै मेरो हत्या भएको थिय...
साँच्चै म महिला हुँ (कविता)
साँच्चै म महिला हुँ। सांच्चै म महिला हुँ आउ म संग लभिड टुगेदर गर। म महिला हुँ चाहे बिहे गर या त्यसै छोड। तिमीलाई जन्माउने, तिमीलाई हुर्काउने दुध चुसाउने पालन पोषण गर्ने। सांच्चै म महिलानै हुँ। आउ मेरो मजाक बनाउ,मलाई चिथोर कोपर अनि सन्न्तुष्टि प्राप्त गर। तिम्रो औँला समाएर चल्न सिकाउने तिम्रो दुखमा परेली ...
“सहिद र स्यालुट”
- भानुभक्त आचार्य सहिद हुनेलाई सहिद बनाउनेले नाटकीय रुपमा स्यालुट गर्दा मनभरि उकुसमुकुस प्रश्न उठ्छन् त्यो स्यालुटवाला के सोच्दै होला ? त्यो सालिकमा भएको व्यक्ति साँच्चिकै चेतनायुक्त थियो भने स्यालुट खाएर मख्खै पथ्र्यो कि तर्सेर ज्यान जोगाउन भाग्थ्यो ? आज पात्रहरु फेरिएका छन् पात्रको भूमिका फेरिएक...
कविता : “इच्छा”
- अम्बिका कार्की "अमु" बोकेर सपनाहरूको थुन्से टेकेर आवस्यकताको लठ्ठी गन्तब्यको उकालो चढ्न लागेको पनि बर्षौं भयो , पटुकी बाँधेर भोक सँगको लडाई मेरो स्वार्थ मात्र होइन छोरी! जुका जस्तै टाँसिएको उनको यादमा नुन चुक मोलेर जिब्रो पड्काउँदै बिग्रेको थुतुनोलाई शत्रुको नजरमा पर्न नदिइ म तिम्रो पाइला तन्काउन...
मृत्युलाई जितेकी मनीषा भन्छिन् : क्यान्सरले झन् साहसी बनायो
-सिर्जना सुवेदी डरैडरमा बाँचेर जीवनको मजा लिन सकिन्न काठमाडौँ : मृत्युसँको महासंग्रामपछि जितिएको जीवन अति नै प्यारो र ऊर्जावान् हुन्छ । त्यसको एक ज्वलन्त उदाहरण हुन् अभिनेत्री मनीषा कोइराला । उनी पाठेघरको क्यान्सरको जोखिमपूर्ण अवस्था पार गरेर बाँच्न सफल भएकी हुन् । यो जीवन नयाँ जन्मसरह भएको छ उनका लागि । मृत्युसँग सा...
प्रेमिल बर्षा
- सबी महर्जन आज धेरैपछि उसंगको भेट जुरेको हुँदा अफिसबाट छिट्टै निस्किएँ। हतार हतार हामी भेट्ने गरेको क्याफेमा पुगेँ ...चारैतिर आँखा डुलाएँ तर उसलाई कतै देखिनँ त्यसैले हामी बस्ने गरेको टेबलमा गएर बसें। करिब आधा घण्टाको पर्खाइपछि ऊ आईपुग्यो ...हतार हतार.... हल्का अत्तालिदै ...मीठो मुस्कानको साथमा । ' नीलो सर्...
न्यायका लागि कविता – तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ !
- सुरेश बुढाथोकी मेरो बालखा अन्जान छोरो समेत ढुकुर छोपेर सु-सु गर्छ ! तर तिन करोड नेपालीको अभिभावक सरकार अखबारको फ्रण्ट पेजमा निर्लज्ज सु-सु गरिरहेछ ! संसारमा लाज भन्ने पनि यौटा चिज हुन्छ यार, ओ ! सरकार आउ मेरो बस्तीमा छोप लाज, म तिमिलाई यौटा पेन्टी उपहार दिन चाहन्छु !...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 15
- Next Page »