ताइवानको एलाइट ग्रुप कम्प्युटर सिस्टम्स (इसीएस) ले संसारको सबैभन्दा सानो विन्डोजमा आधारित मिनी पीसी ‘लिभा क्यू’ भारतको बजारमा ल्याएको छ । भारतमा यसको मूल्य करबाहेक १५ हजार ५ सय भारु पर्नेछ । यो पीसी आधुनिक इन्टेल अपोलो लेक एसओसी प्रोसेसर, ४ जीबी र्याम, ३२ जीबी ईएमएमसी एटोरेज र एचडीएमआई २.० बाट सज्ज...
प्रबिधि
सावधान ! सुरक्षित छैन ह्वाट्सएप, यसरी हुन्छ तपाइँको जासूसी
अहिले ह्वाट्सएपमा विश्वभरका अर्ब भन्दा बढि प्रयोगकर्ता छन् । जसका माध्यमबाट टेक्स्ट, इमेज, भिडियो तथा अन्य सामाग्रीहरु आफ्ना साथीसँग शेयर गर्दछन् । यद्यपि मानिसहरुलाई लाग्छ की ह्वाट्सएपबाट अत्यन्तै गोप्य तरिकाले सन्देश शेयर गर्न सजिलो छ । त्यसैले ह्वाट्सएपले लास्ट सिन अर्थात् पछिल्लोपटक ह्वाट्सएप लगइन गरेको समयल...
एप्पलका सिइओ टिम कुक भन्छन्- “फेसबुकलाई लगाम लगाउन ढिलो भैसक्यो”
फेसबुकले आफूलाई धेरै पहिले नै नियमन गर्नु पर्दथ्यो, तर अब ढिला भैसकेको छ । यो भनाइ एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकको हो । रिकोड र एमएसएनबीसीलाई दिएको एक अन्तर्वार्तामा कुकले प्रयोगकर्ताका डाटालाई पैसा कमाउनका लागि दुरुपयोग गरेको भन्दै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गलगायतका फेसबुकका अधिकार...
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गर्यो स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’
- हरिकृष्ण गौतम म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ। जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठव...
सुर्योदय अघिनै ,हरेक दिनको सुरुवात यसरी गर्नुहोस
बिहान दिनको प्रतिक हो । नयाँ दिनको सुरुवात हो । त्यसैले बिहानको समयलाई मानीसहरु प्रेम गर्छन् । दिन शुभ रहोस् भन्ने कामना गर्छन् । दिन शुभ हुनका लागि तन्दुरुस्त शरीर चाहिन्छ । शारिरीक व्यायमले शरिर फुर्तिलो बनाउँछ । त्यसैले बिहानको समयमा अधिकाँस मानीस शारिरीक व्यायममा केन्द्रित हुन्छन् । व्यायमसँगै पुजापाठमा सक्रिय रहन्...
धम्पुसकाे अाकाशमा उडले रहर अब तातो गुबारामा सयर
काठमाडौं । पाेखराकाे माछापुच्छ्रे गाँउपालिका धम्पुस ७ मा हट एयर बेलुनकाे सफल परिक्षण उडान गरिएकाे छ । बेलुन नेपालका प्रमुख विक्रम वाडेका अनुसार धम्पुसमा पहिलाे पटक गरिएकाे परिक्षण सफल भएकाे हाे । नेपाली चालकलेनै पहिलाे पटक उडाएकाे बेलुन भएकाे पनि वाडेले बताए । यात्रुले कति पैसा तिर्नु पर्ने भन्ने भन्ने प्रश्नमा...
चन्द्रमामा पनि आयो भुइँचालो (भिडियो सहित )
चन्द्रसतहदेखि सयौँ माइल तल कसरी कम्पन हुनसक्छ भन्ने समस्याको अनुसन्धाताहरुले उपाय निकालेको दाबी गरेका छन् । उनीहरुका अनुसार पृथ्वीमा जस्तै चन्द्रमामा पनि उही चुम्बकीय शक्ति (गुरुत्वाकर्षण बल)का कारण चन्द्रमाको सतहदेखि आठ सयदेखि १२ सय किमि तल हरेक २७ वर्षमा मुनक्वेक (चन्द्रकम्प) हुने गरेको छ । https://www.facebook.co...
भोलि आउँदै आइफोन एट र आइफोन एट प्लस, यस्तो छ विशेषता
काठमाडौं – अमेरिकी कम्पनी एप्पलले मंगलबार आइफोनको नयाँ संस्करण सार्वजनिक गर्दैछ । एप्पलले मंगलबार अमेरिकाको क्यालिफोर्नियामा हुने एक विशेष कार्यक्रममा आइफोनको नयाँ संस्करण आइफोन एट र आइफान एट प्लस सार्वजनिक गर्ने तयारी गरेको हो । – नयाँ आइफोनको स्क्रिन ५.८ इन्चको रहने र डिस्प्ले रिजोलुसन २४३६ गुणा ११२५ रहने अपेक...
प्लाष्टिकको चामल हल्ला मात्रै – वैज्ञानिक नारायण घिमिरे ( भिडियो )
हाल नेपाली बजारमा प्लाष्टिकको चामल बेचियो भन्ने हल्लाबारे वैज्ञानिक नारायण घिमिरे बाट पूर्ण चिरफार (पुरा भिडियो हेर्नुस) ...
मोबाइल धेरै चलाउनु हुन्छ ? ज्यान जान सक्छ
स्मार्टफोन अब मात्र फोन रहने, हाम्रो जिन्दगीको एक अभिन्न अंग बनिसकेको छ । जसमाथि हाम्रो निर्भरता दिनानुदिन बढ्दै गइरहेको । तर यसको एक दोस्रो पक्ष पनि छ । स्मार्टफोन हाम्रा लागि जति उपयोगी छ, त्यति नै यो हाम्रो स्वास्थ्यका लागि घातक पनि छ । यसको धेरै उपयोगले युवाहरु छिट्टै बृद्ध बन्ने खतरा निम्तिएको छ । एक अध्...