विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिंग साइट यु ट्युबले आफ्नो विज्ञापन रणनीतिमा महत्वपूर्ण परिवर्तन गरेको छ । सामाग्रीहरुको चोरी रोक्ने उपायका रुपमा यु ट्युबले यस्तो परिवर्तन गरेको हो । जस अनुसार यु ट्युबले १० हजार भन्दा कम भ्यूज भएका च्यानलका भिडियोहरुमा विज्ञापन दिनेछैन । यसबाट पैसा कमाउनका लागि पाइरेटेड तथा आपत्त...
प्रबिधि
सामसुङको ग्यालेक्सी फोन यात्राः यस्तो रह्यो उतार-चढाव
दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पछिल्ला ग्यालेक्सी सिरिजका स्मार्टफोन ग्यालेक्सी एस एट तथा एस एट प्लसको प्रि अर्डर भैरहेको छ र आउँदो अपि्रल १८ देखि कम्पनीले यी स्मार्टफोनको आपूर्ति सुरु गर्नेछ । त्यसको केही दिनपछि नै यी स्मार्टफोन बजारमा उपलब्ध हुनेछन् । एस एटको मूल्य ७२० डलर हुनेछ भने एस एट प्लसको ८४० डलर ...
अमेरिकी चुनाव ‘ह्याक गर्ने’ रुसी नागरिक पक्राउ
स्पेनिस प्रहरीले अमेरिकी राष्ट्रपतिय चुनावमा ह्याकिंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा एकजना रुसी ह्याकरलाई पक्राउ गरेको छ । गत ७ अप्रिलमा बार्सिलोनाबाट पक्राउ परेका पायोटर लेभाशोभ हाल हिरासतमा रहेको बताइउको छ । साथै लेभाशोभलाई आफुकहाँ सुपुर्दगी गर्न अमेरिकाले स्पेनसँग आग्रह गरेको न्यायिक श्रोतलाई उधृत गर्दै एएफ...