गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि लगाम लगाउँदै अमेरिकी सदन

वासिंगटन। अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ । यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य भएको खबर सार्वजनिक गरिएको छ । संसारलाई आफ्नो इशारामा नचाइरहेका प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि अमेरिकी स...

मंगलबार एप्पलले यी नयाँ उत्पादन घोषणा गर्ने !

न्युयोर्क। मंगलबार (अप्रिल २०) एप्पलले विभिन्न नयाँ उत्पादनहरू घोषणा गर्ने भएको छ। अमेरिका, क्यालिफोर्नियास्थित एप्पल पार्क क्याम्पसको स्टिभ जब्स थियटरमा हुने ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’ मार्फत् एप्पलले आफ्ना उत्पादन घोषणा गर्ने द इन्डियन एक्सप्रेसले लेखेको छ। उक्त दिन एप्पलले नयाँ डिजाइनको आइम्याक्ससँगै आइ...

मार्क जुकरबर्ग सहित ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको फोन नम्बर र व्यक्तिगत बिवरण ह्याकरको हातमा !

लण्डन । हालै लो लेभल ह्याकिङ फोरममा ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डेटा सार्वजनिक भएको समाचारले चर्चा पाइरहेको छ । यो घटनामा १०६ देशका फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, ईमेल एड्रेस र बायोग्राफिकल इन्फर्मेशन लिक भएको छ । एक साइबर सुरक्षा अनुसन्धानकर्मी डेभ वाकरले फेसबुकका सीईओ मार्क जु...

आफ्नो व्यवसाय, उत्पादनहरु वा सेवाहरुको बढीभन्दा बढी गुगल रिभ्यु पाउन के गर्ने ?

काठमाडौं । एक समय थियो, मानिसहरु फोनबुक पल्टाउँथे र स्थानीय क्षेत्रमा भएका व्यवसायहरुको खोजी गर्दथे । अनि कम्पनीहरू ग्राहककाे घरघरमा गएर आफ्नो व्यवसाय र ब्राण्डको जानकारी दिने गर्थे । तर त्यो समय गएको निकै समय भइसक्यो । अहिले धेरैका लागि इन्टरनेट नै पहिलो राेजाइ भएको छ । आजभोलि ग्राहक आफैँ अनलाइनमार्फत कम्पन...

गुगल म्यापमा यसरी राख्नुहोस् आफ्नो घर, कार्यालय वा पसलको लोकेसन !

काठमाडौं । अहिलेको समयमा कुनै सेवा वा सामान चाहिएको अवस्थामा गुगलमा सर्च गरेर खोज्ने प्रयोगकर्ताको संख्या निकै धेरै भइसकेको छ । यस्तोमा कार्यालय, सार्वजनिक निकाय, पसल, व्यवसायदेखि सबैका लागि गुगल म्यापको उपस्थिति अनिवार्य जस्तै भइसकेको छ । यतिसम्म कि अब त हुलाक सेवाका लागि समेत गुगलको लोकेसन आधिकारिक रुपमा प...

युट्युबले ल्यायो नयाँ कर नीति, २४ प्रतिशतसम्म आम्दानी कर काटिने !

न्युयोर्क। युट्युबले ल्याएको नयाँ कर नीतिले अब युट्युबरको आम्दानी घट्ने भएको छ । युट्यबले आगामी जुन महिनादेखि अमेरिकी करको रुपमा २४ प्रतिशतसम्म युट्युब क्रियटरको हकमा कर काट्ने भएको छ । युट्युबका अनुसार आउँदो जून महिनादेखि अमेरिकाबाहिरका युट्युब क्रियटरको हकमा अमेरिकी कर काट्नुपर्ने भएको छ । नयाँ कर नीतिले...

फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा विश्वभर समस्या

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइ...

अब फेसबुक र इन्स्टाग्रामको फोटो-भिडियो कसैले डाउनलोड गरे थाहा पाउन सकिने

काठमाडौं । फेसबुकले राइट्स म्यानेजर टुल विस्तार गरेको छ । यो फिचर फेसबुकका साथै इन्स्टाग्राममा समेत उपलब्ध हुनेछ । यसको सहयोगमा प्रयोगकर्ताले फेसबुक तथा इन्स्टाग्राममा रहेका कन्टेन्टलाई थप व्यवस्थित बनाउन सक्नेछन् । साथै फोटो तथा भिडियो प्रयोगलाई नियन्त्रण गर्न समेत सकिनेछ । फेसबुकका अनुसार यो एउटा शक्तिश...

काखमा ल्यापटप चलाउने बानी छ ? यस्ता छन् खतरा !

काठमाडौं । आजको जमानामा ल्यापटप सामान्य भइसकेको छ । घर होस् वा कार्यालय, ल्यापटपले धेरै सजिलो बनाइदिएको छ । बोकेर हिँड्न सजिलो र यसभित्र धेरै सुविधा भएकाले पनि आजको सूचना प्रविधि युगमा ल्यापटप अभिन्न हिस्सा बनेको छ । ल्यापटपले हाम्राे जीवनशैली नै परिवर्तन गरिरहेकाे छ । तर याेसँगै थुप्रै चुनाैती पनि सिर्जना गरिरह...

अब फेसबुक मेसेन्जरमा बायोमेट्रिक फिचर

एजेन्सी। सोसल नेटवर्किङ साइट फेसबुकले आफ्नो मेसेन्जर एपका लागि नयाँ फिचरको परीक्षण गरिरहेको छ । उक्त फिचरका कारण मेसेन्जर एप थप सुरक्षित बन्नेछ । Engadget काे रिपोर्ट अनुसार उक्त नयाँ फिचर अन्तरगत मेसेन्जरमा एपमा बायोमेट्रिक अथेन्टिकेसन टूल प्राप्त हुनेछ । प्रयोगकर्ताले फेस आईडी तथा फिंगरप्रिन्टका माध्यमबाट...