माेबाइल चार्जर किन्दै हुनुहुन्छ ?

एजेन्सी अहिले हाम्रो हातमा कुनै न कुनै कम्पनीको स्मार्टफोन पक्कै छ । स्मार्टफोन अहिले हाम्रो अत्यावश्यक जस्तो भइसकेको छ । कुनैपनि बेला छुटाउन नचाहाने स्मार्टफोनको चार्जरमा वा चार्जिङ केबलमा समस्या भएको पनि बारम्बार सुन्नमा आउँछ । चार्जर केबल बिग्रिनुका धेरै कारण छन् । युएसबी केबल काटियो भने, तानियो भ...

टिकटक कम्पनीले चाँडै स्मार्टफोन ल्याउँदै !

एजेन्सी -भिडियो शेयरिङ एप ‘टिकटक’को अपार सफलतापछि यसलाई बनाउने कम्पनीले चाँडै नै विश्‍व बजारमा स्मार्टफोन ल्‍याउने भएको छ। पछिल्लोसमय सबैभन्दा धेरैले प्रयोग गरिरहेको सामाजिक सञ्‍जाल मिडिया एप हो। यसको करीब ५० करोड प्रयोगकर्ता रहेका छन्। टिकटकमा १५ सेकेण्डको भिडियो पोस्ट गर्ने गरिन्छ।...

होसगरौ ,फेसएपबाट बुढो हुने रहर गर्दा मोबाईल विवरण र पर्सनल डकुमेन्ट कसैले लैजाला !

फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी लगायत एपहरुमा उक्त फेसएप बाट बनाईएका बुढेसकालका फोटाहरु हाल्ने क्रम बिश्वब्यापी रहेको छ। फेसएप अहिले आईओएस र एण्डरोईडमा सबैभन्दा बढी डाउनलोड भैरहेको एप हो। सन् २०१७मा रुसमा निर्मित उक्त एप अहिले भाईरल भैरहेको छ। उक्त एपले प्रयोगकर्ताहरुको सबै सुचना लिने र त्यस्लाई जहिले जुनसिकै ब...

एप्पलले ल्यायो iOS १३, कसरी इन्स्टल गर्ने ?

आजबाट एप्पलले आइफोनका लागि iOS १३, आइप्याडका लागि आइप्याड ओएस ( iPadOS ) र म्याक बुकका लागि म्याक वोएस ( macOS ) को सार्वजनिक बेटा उपलब्ध गराउने भएको छ । iOS १३ आइफोन सिक्स एस ( iPhone 6s ) वा सोभन्दा नयाँ आइफोनहरूका लागि मात्र उपलब्ध हुनेछ । आइफोन ६ वा सोभन्दा पुरानो आइफोनहरूले यस नयाँ iOS को संस्करण इन्स्टल गर्न प...

ल्यापटप किन्दै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी कुराहरुमा !

- एजेन्सी हामीले नयाँ ल्यापटप किन्नुपर्ने अवस्थामा ल्यापटपबारे सबै कुरामा हाम्रो ध्यान नपुग्न पनि सक्छ । जसले गर्दा ल्यापटप किनिसकेपछि पछुताउनुको अलावा अरू कुनै विकल्प रहँदैन । त्यसैले, तपाईंले ल्यापटप किन्दा यी टिप्स अपनाउनुभयो भने तपाईंको काम सहज हुनुका साथै ल्यापटपको आयु पनि लामो हुन्छ: १. अपरेटिङ सिस्टम...

यस्ता पासवर्ड सबैभन्दा खराब,तपाई झुक्कीयर पनि कहिल्यै नराख्नुहोस् !

आफ्ना डिजिटल अकाउन्टको पासवर्ड व्यवस्थापन अहिले सबैभन्दा जटिल विषय हो । व्यक्तिका विभिन्न खाले अनलाइन अकाउन्ट हुन्छन् र यस्ता अकाउन्टको पासवर्ड चयनमा धेरैले सजिलो बाटो रोज्दछन् । आफ्नो पासवर्ड आफैले भुल्ने डरले धेरै मानिसले सजिलो खालको पासवर्ड राख्दछन् । जसका कारण जो कोहीले पनि सजिलै पासवर्ड पत्ता लगाउन सक्दछन् । अझ...

चिनियाँ नागरिकले गरे रोबोटसँग विवाह

काठमाडौँ । विश्वमा निर्जिव वस्तुसँग पनि मानिस विवाह गर्ने गर्दछन् भन्दा अचम्म लाग्न सक्छ । तर, चीनका इन्जिनियरले एउटा रोबोटसँग विवाह गरेर यस्तै आश्चर्य लाग्ने काम गरेका छन् । केटी खोज्दा खोज्दा नपाएर हत्तु बनेका एक चिनियाँ इन्जिनियरले अन्ततः आफैंले बनाएको रोबोटसँग विवाह गरेका छन् । ३१ वर्षीय इञ्जिनियर झेङ जिय...

फेल भयो दुई हजार डलर मुल्यको सामसुङ् ग्यालेक्सी फोल्डिंग मोबाईल , प्रयोग गरेको दिनमै फुटे स्क्रिन

- एजेन्सी। सामसुङ् कम्पनीको ग्यालेक्सी फोल्डिंग मोबाईल बजारमा फेल भएको छ। २ हजार डलर मुल्यको फोल्डिंग फोनको स्क्रिन पहिलो दिनमै फुटेर काम गर्न छोडेपछि छोडेपछि प्रयोगकर्ताहरु चिन्तित भएका छन्। प्रयोगकर्ताहरुले सामसुङ् कम्पनीको ग्यालेक्सी फोल्डिंग मोबाईलमा धेरै नै कमजोरी र त्रुटीहरु बताएका छन्। सामसुङ् कम...

अन्तरीक्षमा नेपाली स्याटलाइटको हल्ला कि? यथार्थ ?पुरा पाठ !

काठमाडौँ । नेपालले पहिलो पटक अन्तरीक्षमा सहभागिता जनाएकामा खुसी हुने ठाउँ प्रशस्त भए पनि सन्तुष्ट हुने आधार छैन । किनकि, अहिले नेपालले प्रक्षेपण गरेको स्याटलाईट एउटा विश्वविद्यालयका विद्यार्थीले गर्ने औसत अभ्यास हो । तर, नेपालको परिवेशमा यसलाई सानै भएपनि उपलब्धी मान्नुपर्ने कारण र आधार धेरै छ । अमेरिकाबाट स्याट...

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह

-सहदेव चौधरी नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह प्रक्षेपण गरिएको छ। ‘नेपालीस्याट-१’ नाम दिइएको उक्त स्याटालाइट नयाँ वर्षको अवसर पारेर बैशाख ५ गते बिहीबार २ बजेर ३१ मिनेटमा अमेरिकाको भर्जिनियामा अवस्थित वल्लोप्स द्वीपस्थित प्रक्षेपण केन्द्रबाट ‘नेपाली...