अब स्मार्टफोनमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जर नचल्ने

- एजेन्सी स्मार्टफोन फोन सञ्चालन गर्नेहरुले केहि समय पछि समाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र मेसेन्जर चलाउन नपाउने भएका टन् । तर थर्ड पार्टी एप वा वेबको प्रयोग गरी विन्डोज फोन प्रयोगकर्ताले त्यसमा समाजिक सञ्जालको प्रयोग भने गर्न सक्नेछन् । मे महिनाबाट त्यसमा सोसल मिडिया सपोर्ट उपलब्ध नहुने भएको बिभिन्न अन्तर...

आइफोन ११ को डिजाइन भयो लिक, यस्तो हुनेछ नयाँ आइफोन

एजेन्सी। आइफोन ११ (iPhone 11) को बारेमा समाचारहरु आउन सुरु गरेको छ । एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो नयाँ प्रोडक्ट आइफोन ११ (iPhone 11) सार्वजनिक गर्ने योजना बनाएको छ । अहिले आएर हामीमाझ आइफोन ११ को डिजाइन मात्र लिक भएको छ, तर अन्य आधिकारिक जानकारी भने गराइएको छैन । मिस्टर ह्वाइट नामक इन्डस्ट्री इन्साइडरले ...

‘सरकार, फेसबुक र इन्टरनेटमा नियम लगाइदेऊ’

- मार्क जुकरवर्ग इन्टरनेटमा पोस्ट हुने विषयमा कानुनी मापदण्ड र नियम हुनुपर्छ भन्नेबारे फेसबुकका संस्थापक मार्क जुकरवर्गले 'वासिङटन पोस्ट' मा लेखेको विचारको अनुदित र सम्पादित अंशः प्रविधि हाम्रो जीवनको अभिन्न पाटो हो। यो अवस्थामा फेसबुक जस्तो कम्पनीको झन् धेरै दायित्व र जिम्मेवारी हुन्छ। कुन शब्द बोल्दा न...

फेसबुकबाट तपाईंको सम्पूर्ण जानकारी यसरी डाउनलोड गर्नुहोस् !

तपाईंले फेसबुकमा हालेका तस्विर, पोस्ट र पठाएको सम्पूर्ण सन्देशहरूलाई एकैपटकमा डाउनलोड गरेर हेर्न सक्नुहुनेछ । यदि तपाईंलाई आफूले अपलोड गरेको सम्पूर्ण फाइलहरु एकैपटकमा चाहिएको छ वा यदि तपाईं सधैको लागि फेसबुक बन्द गर्न चाहनुहुन्छ भने फेसबुकबाट तपाईंले आफ्नो सबै जानकारी डाउनलोड गर्नु उचित हुन्छ । फेसबुकबाट तपाईंक...

माइक्रोसफ्टले लगायो ‘अप्रिल फुल’मा ‘प्रतिबन्ध’

-एजेन्सी यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ । माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई आगामी अप्रिल १ मा मनाइने अप...

नयाँ वर्षदेखि स्मार्ट पार्किङ

नेपाली नयाँ वर्षदेखी काठमाडौंको नयाँ सडक आसपासमा ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरुवात गरिने भएको छ। काठमाडौं महानगरपालिकाले ब्हिल्स ट्रुली योर्स प्रालीको सहकार्यमा स्मार्ट पार्किङ सेवा सञ्चालन गर्न लागेको हो। सवारीको अत्याधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र सहरी सुविधाको उपलब्धतामा समस्या भएपछि लामो स...

४५ दिनसम्म पब्जी खेलेपछि युवकको मृत्यु , गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वभर उठ्दै

पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ । छिमेकी मुलुक भारतका केही सहरमा त यो ग...

कलाकारिताको अवसर बन्दै ‘टिकटक’

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा एउटा सम्बाद भाइरल छ । ‘दिदी फेसबुक छ ?’ राम्ररी कान सुन्न नसक्ने दिदीले भन्छिन्, ‘के दुख्छ रे ?’ यो कमेडी ‘टिकटक’मा लाखौं सामाजिक सञ्जाल फकेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो भिडियो बनाइकसेका छन् । सुन्दा आनन्द र कमेडी लाग्ने उक्त सम्बादल जसले बनाएपनि राता...

ब्रिटिस सांसदले आजित भएर फेसबुकलाई भने ‘डिजिटल गुण्डा’

आजित भएर ब्रिटिस सांसदले फेसबुकलाई भने 'डिजिटल गुण्डा' काठमाडौं । एक ब्रिटिश सांसदले सोमबार एक रिपोर्ट जारी गर्दै फेसबुकमाथि ब्रिटेनमा जानबुझकर प्राइवेसी नियम तथा प्रतिस्पर्धा-विरोधी कानून (एन्टी कम्पिटिशन ल) को उल्लंघन गरेको आरोप लगाए । उनले सोशल मिडिया कम्पनीहरुमाथि ज्यादा निगरानी राख्न आह्वान समेत गरेका...

फेसबुकको नयाँ फिचर : अब पाउने व्यक्तिले नदेख्ने गरी मेसेज डिलिट हुने

ऐजेन्सी । फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ । तर यो तर मेसेन्जरमा पठाइएका मेसे...