गुगल क्रोममा भाइरस आक्रमण , चोरी भयो पासवर्ड

साइबर सेक्योरिटी सम्बन्धी अन्तराष्ट्रिय कम्पनी पालो अल्टोले एक मालवेयर अर्थात् भाइरस पत्ता लगाएको छ । उक्त भाइरसले गुगल क्रोम ब्राउजरमा सेभ गरिएका युजरनेम तथा पसवर्डका साथै क्रोममा सेभ गरिएका क्रेडिट कार्ड सम्बन्धी जानकारीहरु ह्याक गर्ने गरेको थियो । साथै म्याकमा ब्याकअप राखिएका आइफोनका टेक्स्ट पनि सो मालवेयर...

सामसुङले ल्याउदैछ यस्तो फोल्डेबल स्मार्टफोन (भिडियोसहित)

दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले छिट्टै नै फोल्डेबल स्मार्टफोन ल्याउँदैछ । सामसुङको उक्त पहिलो फोल्डेबल स्क्रिन भएको स्मार्टफोनको नाम ग्यालेक्सी एफ हुने बताइएको छ । यद्यपि ग्यालेक्सी एफ सार्वजनिक हुने एकिन मिति त घोषणा भएको छैन तथापि फेब्रुअरी २० मा हुने एक विशेष समारोहका बेला सामसुङले यस स्मा...

आइफोनमा भाइरसले गर्यो आक्रमण

एप्पलको आइफोनमाथि साइबर हमला भएको छ । आइफोनको एउटा एपमा बग देखा परेको छ, जसका कारण आइफोन प्रयोगकर्ताले समस्याको सामना गर्नुपरेको छ । प्रयोगकर्ताले आइफोन तथा आइप्याडमा भिडियो कलिङ्गका लागि प्रयोग हुने फेसटाइम एपमा ग्रुप भिडियो कल गर्नमा समस्या उत्पन्न भएको छ । फेसटाइम एपमा बगले आक्रमण गरेको छ । जसका कारण फोन रिसि...

अमेजनमा सामान अर्डर गर्दा रोबोटले गर्न थाल्यो डेलिभरी

इ- कमर्श कम्पनी अमेजनले रोबोटबाट ग्राहकहरुको घरसम्म सामानहरु पुर्‍याउने सेवाको परीक्षण सुरु गरेको छ । अमेरिकाको वाशिङटन राज्यमा अमेजनले आफ्नो डेलिभरी रोबोट स्काउटको परीक्षण सुरु गरेको हो । वाशिङटन राज्यको नोहोमिस काउन्टीमा विभिन्न ६ वटा स्वचालित रोबोट ट्रकबाट ग्राहकको घरसम्म सामानहरुको पूर्‍याउन सु...

फेसबुकबाट ह्वाट्सएपमा मेसेज पठाउन सकिने

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो मेसेजिङ एपहरुलाई एकिकृत गर्ने योजना बनाएको छ । यदि त्यसो भएमा प्रयोगकर्ताले फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपबीच एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । उल्लेखित तिनवटै एप्सलाई एउटै एपमा समायोजन गरिनेछ । एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ह...

के हो १० वर्षे च्यालेन्ज, किन भएको छ होडवाजी?

काठमाडौं (बीबीसी) । सामाजिक सञ्जालमा केही दिनदेखि आफ्ना १० वर्ष पुरानो र अहिले खिचेको तस्बिर हाल्ने होडबाजी चलेको छ। तर यसको खतराका बारेमा पन‌ि चर्चा शुरु भएको छ। विश्वभरि चलेको #10YearsChallenge को लहरले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पनि आकर्षित गरेको छ। साथीसङ्गीसँग अन्तर्क्रिया र मनोरञ्जन गर्...

दुनियाँ लठ्याउने टिकटक के हो ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो...

स्मार्टफोनको बढी प्रयोगले गर्छ यस्ता गम्भीर असर !

नेपालीमा एउटा उखान छ, बाँदरको हातमा नरिवल । अहिले स्मार्टफोनको हकमा ठ्याक्कै यो उखान मिल्छ । हत्केलाभरको यो प्रविधि खासमा हाम्रो दैनिक जीवनका लागि एक अभिन्न सहयोगी बनेको छ । कसैसँग सम्पर्क गर्नु परेमा, कुराकानी गर्नुपरेमा, सन्देश आदनप्रदान गर्नुपरेमा यो उपकरण उपयोगी हुन्छ । अहिले भने यसलाई बहुउपयोगी बनाइएको छ । तस्विर ...

विश्वकै पहिलो १ हजार जीबी क्षमताको मेमोरी कार्ड, मूल्य ५ सय डलर

हामीमध्ये धेरैलेLexar नामक ब्राण्डका बारेमा नसुनेका पनि हुनसक्छौँ । मेमोरी कार्डको बजारमा प्रायः सानडिस्क, किंग्स्टन, वेस्टर्न डिजिटल लगायतका ब्राण्डहरुले प्रभुुत्व जमाएका छन् । तर अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स शो २०१९ मा यो कम्पनी Lexar ले दुनियाका अन्य चर्चित तथा प्रतिस्पर्धी कम्पनीहरुर्ला माथ...

नयाँ २०१९ को शुरुवातसंगै फेसबुकलाई फसाद ! के जुकरबर्गका लागि खराब समय आएकै हो ?

गत वर्ष सन् २०१८ मा हामीले सोसल मिडिया साइट फेसबुकमाथि विभिन्न खाले गम्भीर प्रकृतिका आरोपहरु लागेको सुन्यौं, पढ्यौं । फेसबुकले आफ्ना प्रयोगकर्ताका निजी डाटाहरु व्यापारिक प्रयोजनका लागि बेचिरहेको खुलासा भयो । यससम्बन्धमा जवाफ दिनका लागि फेसबुक सीईओ मार्क जुकरबर्ग अमेरिकी संसद सिनेटमा हाजिर हुनुपर्यो । फेसबुक...