आइफोन एक्स एस म्याक्स गोजीमा पड्कियो

अमेरिकाको ओहियोमा एकजना आइफोन प्रयोगकर्ताले आफ्नो गोजीमा राखेको आइफोन एक्स एस म्याक्स पडि्कएको छ ।ओहियोमा बस्ने जोस हिल्लार्डले गत डिसेम्बर १२ मा आफ्नो गोजीमा रहेको आइफोन पड्किएर आगो लागेको दाबी गरेका छन् । गोजीमा रहेको आइफोनबाट धुवाँ निस्किएको र निकै तातो तातेर आफ्नो छाला नै पोलेको उनले बताएका छन् ।त्यसपछि तत्काल...

प्रविधिको प्रयोगसंगै मानवीय संवेदना गुमाउदै मान्छे – ‘सहयोगको सट्टा फेसबुक लाइभ ’

- उपेन्द्रराज पाण्डेय गएको मसिंर १० गते काठमाडौंको बुद्धनगरमा रहेको एउटा गोदाममा आगलागी भयो । फर्निचर गोदाममा लागेको आगोका कारण करोडौँको नोक्सानसमेत भयो । दमकलहरु आउँदा गोदाम लगभग खरानीमा परिणत भैसकेका थिए । तर त्यहाँ देखिएको एउटा दृश्यले भने वर्तमान समाज कता गैरहेको छ भन्ने स्पष्ट संकेत दिन्छ । गोदाममा लागेको आग...

फेसबुकमा साइबर आक्रमण, ६८ लाख प्रयोगकर्ताका निजी तस्वीर असुरक्षित

पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा फसिरहेको सोसल मिडिया प्लेटफर्म फेसबुकको सुरक्षा संकट झनै गहिरिएको छ । पछिल्लोपटक फेसबुकमा भाइरस आक्रमण भएको र त्यसका कारण ६८ लाख प्रयोगकर्ताका तस्वीरहरु असुरक्षित बनेको बताइएको छ । फोटो बगले थर्ड पार्टी एपको सहयोगमा प्रयोगकर्ताले अपलोड गरेका तर पोष्ट नगरेका तस्वीरहरु एक्सपोज ...

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौँ / नेपालले आगामी वर्ष हङ्गेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वल्र्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । नेपाल दोस्रो पटक सहभागी हुन लागेको हो । स्टेम फाउण्नडेशन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम शुरु गरेको छ । आाधारभूत ताली...

आइफोन एक्समा भाइरस, प्रयोगकर्ताका तस्वीर ह्याकरको हातमा

– एजेन्सी काठमाडौं । एप्पलको लोकप्रिय आइफोन एक्समा बग अर्थात् भाइरस आक्रमण भएको छ । उक्त बगको सहायताले ह्याकरहरुले प्रयोगकर्ताका तस्वीरमाथि धावा बोल्न सफल भएका छन् । जसका कारण प्रयोगकर्ताले फोनबाट पहिले नै डिलिट गरिसकेका तस्वीरहरु समेत ह्याकरहरुले हात पार्न सफल भएका छन् । सफारी ब्राउजरको माध्यमबाट ह्याकरहर...

स्मार्टफोन स्लो बनाएको आरोपमा एप्पल र सामसुङमाथि कारवाही

सफ्टवेयर अपडेटबाट आफ्ना मोबाइल डिभाइसलाई स्लो बनाएको आरोपमा अमेरिकी कम्पनी एप्पल र दक्षिण कोरियाली कम्पनी सामसुङ कारवाहीमा परेका छन् । इटालीको एन्टी ट्रस्ट सम्बन्धी नियामक निकायले एप्पल र सामसुङमाथि जनही ५० लाख युरो जरिवानाको फैसला गरेको हो । त्यस्तै एप्पलमाथि थप ५० लाख युरो जरिवाना गरिएको छ । मोबाइलमा ब्या...

प्रयोगकर्ताको डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना

प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले आफुलाई प्राप्त दण्डात्मक अधिकारको अधिकतम सीमा प्रयोग गरेको हो । यो वर्षको सुरुवातदे...

‘स्लो’ कम्प्युटरलाई ‘फास्ट’ बनाउने तरिका

कम्प्युटरको स्पिड ‘स्लो’ हुनु एउटा साधारण समस्या बनिसकेको छ जुन केहि समयपछि हरेक कम्प्युटर र ल्यापटपमा हुन सुरु भइहाल्छ । यसबाट बच्नका लागि हामी हरेक तरिका अपनाउने गर्दछौँ । धेरैजसो सर्भिस सेन्टलाई १० चक्कर लगाउँछौँ त कहिले कम्प्युटरको सबै डाटा खाली गर्छौैँ । तर केहि समयपछि समस्या ज्यूँका त्यूँ हुन्छ । यसलाई सुल...

युट्युवबाट यसरी कमाउनुहाेस् पैसा

काठमाडौ / तपाईले मानिसहरुले युट्युवबाट नियमित पैसा कमाइरहेको कथाहरु सुन्नुभएको होला र सोच्नु पनि भएको होला म पनि यसरी पैसा कमाउन सक्छु । हजारौं डलर कमाउने कुरा यथार्थमा सजिलो छैन् त्यसको लागि मेहनत पनि धेरै पर्छ । तपाईले छिटै पैसा कमाउन त सक्नुहुन्छ तर विशेष गरि तपाईको बलियो सब्स्क्राइबर बेस हुनुपर्छ । तपाईलाई युट...

सामाजिक संजाल फेसबुकमा गोपनीयता (प्राइभेसी) कायम गर्ने तरिका

गत महिना – मार्च, २०१८मा लगभग ८.७ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी र दुरुपयोग भएको खबर बाहिरीएको थियो जसले गर्दा फेसबुक माथि गोपनीयताको ठूलो प्रश्न उठेको छ । कतिपय प्रयोगकर्ता र कम्पनीहरुले “डिलिट फेसबुक” अभियान चलाएर फेसबुक डिलिट गर्न तर्फ लागे तर साथीभाई, आफन्त, दिदीबहिनी आदिसंग जडित हुनका लागि फेसबुक आजको युग...