तपाईं फेसबुक र इन्स्टाग्राम कति समयसम्म चलाउन चाहनुहुन्छ ? थाहै नपाई धेरै समय अनलाइनमा बसिरहनुभएको त छैन ? यदि त्यसो हो भने अब आफैंलाई तपाईंले नियन्त्रण गर्न सक्नुहुन्छ । फेसबुक र इन्स्टाग्रामले आफ्नो साइट चलाउनेहरूलाई समय सीमा राखिदिने व्यवस्था गर्दैछ । विकास हुन लागेको यो पद्धतिले फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताको ...
प्रबिधि
मोबाइलसंग जोडिएका अपत्यारिलो तर सत्य कुरा
मोबाइलसंग जोडिएका कयौं यस्ता कुराहरु पनि छन् जसको बारेमा जानेर तपाइँ अचम्मित हुनुहुनेछ । साथै यो कुरा जानेर तपाइँले धेरै फाइदा पनि उठाउन सक्नु हुनेछ । इमरजेन्सी नम्बर : संसारभरि मोबाइलको इमरजेन्सी नम्बर ११२ हो । यदी तपाइँ मोबाइल कभरेज एरियाभन्दा बाहिर हुनुहुन्छ भने ११२ नम्बर द्वारा तपाइँ रहेको स्थानको क्षेत्रक...
अबदेखि राजधानीका यी ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्री वाईफाई
काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्री वाईफाई सेवा सुरु गरेको छ । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकको साझेदारीमा यी ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरिएको हो । आइतबार एक कार्यक्रमका बीच सेवाको उद्घाटन गर्दै काठमाडौं महानगर...
किन गुगलका सयौँ कर्मचारीहरु विरोधमा उत्रिए?
चीनका लागि सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने गुगलको तयारीको विरोधमा गुगलका सयौँ कर्मचारीहरु उत्रिएका छन् । उनीहरुले गुगलको यस्तो योजनाको विरोधमा खुल्ला पत्र लेखेर सार्वजनिक गरेका हुन् । चीनमा सेन्सरयुक्त सर्च इन्जिन सुरु गर्ने परियोजनाले नैतिक प्रश्न उठाएको भन्दै उनीहरुले गुगललाई पारदर्शी बन्न आग्रह गरेका छन् । ...
फेसबुकले हटायो ३२ वटा शंकास्पद खाता
अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन्। कियर्स्टिन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन्। फेसब...
कस्तो छ हावामा चल्ने रेल? जसले २ सय यात्रु बोक्न सक्छ !(भिडियोसहित )
चीनले नयाँ प्रविधिमा आधारित स्वचालित स्काई ट्रेन तयार गरेर नयाँ रेकर्ड कायम गरेको छ । स्काई ट्रेन नयाँ सस्पेन्सन प्रविधिमा आधारित छ र यो जमिनमा नभई हावामा बिच्छ्याइएको रेल लाइनबाट अगाडि बढ्छ । यसले एकै पटकमा २ सय यात्रुलाई एक स्थानबाट अर्को स्थानमा पु-याउन सक्छ । नयाँ स्काई ट्रेनलाई चीनको चेङदु सहरमा अवस्थित मो...
मोबाईल फुट्यो ? चिन्ता नलिनुस्, नयाँ मोबाईल पाइन्छ !
काठमाडौं । मोबाइल हराउने वा विभिन्न कारणले बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ ? अब ढुक्क हुनहोस, फुटेको मोबाइलाको साटो नयाँ मोबाईल पाउनु हुनेछ । किनकि, अब तपाईको मोबाइलको रक्षा गर्नेछ,मेरो सुरक्षाले । नेपालमै पहिलोपटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्न यो स्किम ल्...
भूकम्प अतिप्रभावित चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट
काठमाडौ- नेपाल टेलिकमले भूकम्पबाट अतिप्रभावित चार जिल्लाका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवा जिल्लाका विभिन्न सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सञ्चालनमा ल्याएको हो । यी स्थानमा दुई वर्षसम्म निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ । सिन्...
यस्ता छन् मोबाइलमा ब्याट्री टिकाउँने तरिका
पछिल्लो समय मोबाईल फोनले घडि, क्यामरा, रेडियो लगायतका काम गर्ने भएको छ । धेरैको दिनभरकिो सहारा बन्दै आएको छ मोबाईल सेट । तर, धेरै जसो स्मार्टफोनका प्रयोगकर्ताहरु ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन । केहि सामान्य कुरामा ध्यान दिन सकियो भने यो तनावबाट मुक्त हुन सकिन्छ । १) पटक–पटक चार्ज नगर्नुहोस : हामी...
के तपाईँको स्मार्टफोन तात्छ ? यसो गर्नुहोस्
अहिले विश्वभरमा सबैभन्दा बढी प्रयोग हुने डिभाइस स्मार्टफोन हो। अत्यधिक स्मार्टफोन प्रयोग गर्दा स्मार्टफोनहरु तातो हुने गर्छन्। जसको कारण स्मार्टफोनको ब्याट्रिको काममा पनि असर पुग्ने गर्छ। धेरै चार्ज गर्नाले पनि स्मार्टफोन धेरै तातो हुनसक्छ। स्मार्टफोनलाई धेरै तातो हुनबाट बचाउनका लागि निम्न टिप्सहरुको प्रयोग गर्न सकिन...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- 11
- Next Page »