फेसबुकले एकपटक फेरि प्रयोगकर्ताको गोपनियतामा दखल पूराउने खालको गडबडी भएको तथ्य स्विकार गरेको छ । गत मे महिनामा सफ्टवेयरसँग सम्बन्धित एक गल्तीका कारण १ करोड ४० लाख फेसबुक प्रयोगकर्ताको प्राइभेसीमा असर पुगेको फेसबुकले जनाएको छ । जसका कारण ती प्रयोगकर्ताका फेसबुकका प्राइभेट पोष्टहरु समेत सार्वजनिक भएका छन् । ...
प्रबिधि
सगुनको प्रयोगकर्ता उत्साहजनक रुपमा बढे सगै यसको भ्यालुएसन बढ्ने निश्चित !
सामाजिक संजाल सगुन डटकमका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । भारत, नेपाल लगायतको देशमा यसका प्रयोगकर्ताहरु एप सार्वजनिक भएसगै द्रुत गतिमा बढिरहेको सगुनले जनाएको छ । भारतमा मात्र यसका प्रयोगकर्ता १ मिलियन भन्दा बढी यस अघि नै पुगिसकेका छन । अमेरिकामा दर्ता भएको सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ मार्फत तेस्रो चरणको सेय...
के तपाई मोबाइल ह्यांग हुन्छ ? यस्तो गर्नुस् कहिल्यै ह्यांग हुदैन
तपाइले कहिल्यै याद गर्नुभएको छ? मोबाइल फोन नयाँ-नयाँमा एकदम छिटो र राम्रो संग चल्छ । तर किनेको केहि महिनामै फोन ढिलो चल्ने, ढिलो स्टार्ट हुने, फोन नै ह्यांग हुने र कहिले काहिँ फोन आफै रीस्टार्ट समेत हुने गर्दछ | मोबाइल ह्यांग कसरी गर्ने त ? तरीका थाहा नभएकै कारण हामी ठगीरहेका हुन्छौ | अब ठगीबाट बच्नलाई तल दिएको टि...
अझै सहज जिमेलबाट मेल पठाउन,नयाँ फिचर लागू
गुगलले मंगलबार गुगल आई-ओ २०१८ मा आफ्नो लोकप्रिय इमेल सर्भिस जिमेलमा स्मार्ट कम्पोज नामको नयाँ फिचर लागू गर्ने घोषणा गरेको छ । नयाँ फिचरको साथमा जिमेलमा अब नयाँ इमेल कम्पोज गर्दा शब्द वा वाक्यको सुझावका लागि एआई ९आर्ट्फििशियल इन्टेलिजेन्स० र मेसिन लर्निङको प्रयोग गरिनेछ । जस्तै तपाईं मेल पठाउन टाइपिङ सुरु गर्दा त...
फेसबुकले ल्यायो नयाँ फिचर, अधिकांश अनलाईन पत्रिका बन्द हुँदै..! कारण यस्तो
फेसबुकले अब नयाँ फिचर सुरु गरेको छ । इन्सटण्ट आर्टिकल नामक विशेष सुविधा उपलब्ध गराएर डिजिटल पत्रिकाहरुलाई डलर आर्जन गर्ने माध्यम फेसबुकले बनाएको थियो । यो व्यवस्थाले अश्लिल, घृणास्पद, हिंसात्मक, नग्नता, आतंकवादलाई प्रोत्साहन गर्ने जस्तापनि सामाग्री प्रकाशित भइरहेका थिए । अब फेसबुकले घृणास्पद भाषा, हिंसा, नग्नता,...
फेसबुक ट्विटरमा अब नक्कली अकाउन्ट यसरी पत्ता लागाउन सकिने
पछिल्लो समय सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर धेरैले ठगीको धन्दा चलाइरहेका छन् । अब यस्ता सोसल नेटवर्किंग साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । समाचार अनुसार यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आच...
अब आयो गुड्ने हैन उड्ने ट्याक्सी !
विज्ञान तथा प्रविधिको उन्नत विकासले मानव समाजको भविष्यबारे यकिन गर्न गाह्रो छ । यसको विकासले मानिसहरूको सपनालाई विपनामा बदलिँदै आएको छ । भलै विज्ञानको मानवतासम्बन्धी उद्देश्यलाई बिर्सेर विज्ञान तथा प्रविधिको उन्नत विकासले मानव समाजलाई ध्वंस पार्ने भविष्यवाणी गर्ने बेलायतका विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिङको देहवसान ...
अमेरिकी संसदमा फेसबुकका मालिक जुकरबर्गको पाँच घण्टा बयान
प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोगको आरोप खेपिरहेको सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरबर्गले मंगलबार पहिलोपटक अमेरिकी संसदको सामना गरेका छन्। जुकरबर्गले प्रयोगकर्ताको गोपनीयता, डाटा माइनिङ, नियमन तथा क्याम्ब्रिज एनालिटिका लगायतका विषयमा अमेरिकी सिनेट र न्यायीक समितिका सदस्यहरूले सोधेका प्रश्नहरूको जव...
घरेलु उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने कुराहरुको जानकारी र सुरक्षा टिप्स यस्ता छन्
विभिन्न उपकरणहरुले हाम्रो घरेलु कामहरु धेरै सजिलो बनाइदिएको छ । यस कै प्रयोगबाट हामीले धेरै समय, मिहिनेत र पैसा पनि बचाउन सकेका छौं । तर घरेलु उपकरणहरुको बेठीक प्रयोगले गर्दा दुर्घटना हुन सक्छ जसबाट जनधनको क्षति हुन्छ । यस्तो दुर्घटना हुन नदिन हामीले घरेलु उपकरणहरुको प्रयोगमा विशेष ध्यान पुर्याउनु पर्ने हुन्छ । तल यस...
टच आइडी सपोर्ट सहित यी गज्जबका फिचर्स ल्याउदैछ ह्वाट्सएप
इन्स्टान्ट मेसेजिङ एप ह्वाट्सएप आफ्ना प्रयोगकर्ताको अनुभव उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचर्स ल्याइरहेको छ । अब एकपटक पुनः ह्वाट्सएपमा डार्क मोड, आइफोनका लागि टच आइडी सपोर्ट, ग्रुप पोल तथा ग्रुपमा अधिकतम ४ हजार ९६ सदसयसम्म जोड्नेजस्ता नयाँ फिचर्स ल्याउँदैछ । यी फिचर्सलाई निकट भविष्यमै एन्ड्रोइड...