देश द्रोहीहरुलाई भोट बेच्ने भोटरहरुले चुनाबपछि आफुलाई पनि बेच्नको लागि पासपोर्ट बनाए हुन्छ – रबि लामिछाने

न्याय र जन आस्थाको एउटा धरोहरको रुपमा अघि बढ्दै गएको नेपाली टेलिभिजन इतिहास कै सर्वाधिक सफल कार्यक्रमले आज सम्म कति स्टिंग अप्रेसन गरेर सरकार र भ्रष्टाचारीहरुलाई कानुनको फन्दामा पुराएको छ । नेपाली सेना भित्र हुने भ्रष्टाचार प्रकरण , नेपाल प्रहरी भित्र हुने भ्रष्टाचार प्रकरण , सशस्त्र प्रहरी भित्रको भ्रष्टाचार प्रकरण लग...

शहिद बलमानकि १०१ बर्षिया पत्नी लक्ष्मीमाया मोक्तानको श्राप कांग्रेलाई नलागोस (भिडियो)

पतिलाई आफ्नै आँखाको अघि मार्दियो त्यो देखेर लक्ष्मीमाया बेहोस भईन । कांग्रेसकै सिके प्रसाईले १ करोड ७ लाख पाए तर शहिद बलमानको पत्नी लक्ष्मीले केहि पाईनन र अहिले मर्दा कात्रो किन्ने पैसा पनि छैन । मलाई क्षतिपूर्ति केहि चाहिदैन आफुनु सम्पतिमात्रै फिर्ता दिए हुन्छ भन्दै बलमानको छोरा । उमेर १०१ बर्ष!! कान राम्...

नेपाल आईडल टिमलाई लण्डनमा भव्य स्वागत (हेर्नुहोस भिडियो)

नेपाल आइडल विजेताहरु बुधबार बिहान लन्डन उत्रिएका छन् । नेपाल आइडल बुद्ध लामासंगै फस्ट रनरअप निसान भट्टराई, सेकेन्ड रनरअप प्रताप दासका साथ टप टेन प्रमिला राई बेलायत उत्रिएका हुन् । नेपाल आइडल टिमसंगै कन्दराका गायक विवेक श्रेष्ठ र होस्ट सुशील नेपाल पनि लन्डन आइपुगेका छन् । यो कार्यक्रमको पहिलो शो यहि शुक्रबार नोभे...

कोहि नहुनेको भगवान हुन्छ भनेर आफैलाई सान्त्वना दिने ठाउँ पनि रहेन अब नेपालमा – रबि यति भावुक भए झन्डै रुन मात्रै सकेनन

हेर्नुहोस् कसरी हुन्छ घुसको बार्गेनिङ, लाईसेन्स लिनेलाई जनावरको झै व्यवहार ! सडक दुर्घटनामा निर्ममतापूर्वक मृत्युवरण गर्न बाध्य नेपालीहरुको पिडा र आवाजमा रविले यसरी राखे हरेक कि नेपाली यो बिषयमा सोच्न बाध्य हुने छन् । सडकलाई मृत्यु कुण्डको रुपमा बिकाश गर्ने यातायात ब्यबसायी , सिकारु चालक र निकम्मा प्रशासनको मिलेमतोमा ...

सवारी चालक अनुमति आबेदन फारम लिने भिडमा प्रहरीले लाठी चलाउदा तीन जना घाइते (हेर्नुहोस भिडियो)

युवाहरुको यो भिड कुनै प्रतियोगिताको लागि होइन, न त कुनै मेल वा प्रहरी वा यस्तै जागिरको लागि भर्तीका लागि नै हो। न यो कुनै बिश्व बिद्यालयका लागि बिद्यार्थीको भिड हो, न त कुनै जुलुस नै हो। आफ्नो दैनिक जीवन सहज बनाउन मोटरसाइकल सवारी चालक अनुमतिका लागि आबेदन फारम लिन आउने युवाहरुको भिड हो हो। हेर्दा बिश्वास नै नलाग्ने र कल...

झापा बालक हत्या काण्ड त्यसै सेलाउन सक्ने छैन : के एउटा मान्छेको ज्यान १० लाख को हो ? भिडियो यसरी बोल्छ !!

झापामा हत्या गरिएको बालकको न्यायका लागि अाज सुनसरी झुम्कामा वृहत् विरोध र्याली गरिदैछ सबैलाई सहभागी हुन अनुरोध ! अायोजक:- RSS-Nepal Sunsari #जयनारी एउटा निर्दोष बालकको हत्या गर्ने अपराधीलाई कार्वाही गरियोस् भन्ने मागको अपेक्षा राख्दा, उल्टै सोझा र सच्चा नेपाली मजदुरीको हत्या गरि लासलाई पैसाको मोल लगाउदै अपराध लु...

हिन्दुराष्ट्र र राजतन्त्रको नाममा कसैले भोट माग्छ भन्ने त्यस्तालाई कदापी भोट नदिनुस्: गगन थापा (हेर्नुहोस् भिडियो)

निर्वाचन नजिकिँदै गर्दा साना-ठूला पार्टीहरू वाम तथा लोकतान्त्रिक ध्रुवीकरणमा कस्सिएका छन् । यसले निर्वाचनमा के प्रभाव पार्ला ? अनि यसले संविधान कार्यान्वयन तथा संघियताको बाटोमा बाधा पुर्याउला कि मद्दत गर्ला ? नेपाली कांग्रेस नेता गगन थापा, नेकपा एमाले नेता विन्दा पाण्डे र राष्ट्रिय जनता पार्टी नेता मनिष सुमनसँग काठमाड...

राष्ट्रघातीहरुलाई भोट नदिन आग्रह गर्दै देश बचाउने जिम्मा मतदाताहरुलाई दिए रबि लामिछानेले -न्यायका लागि शान्तिपूर्ण माग गर्दा प्रहरीले जवाफमा दियो गोली – सिधाकुरा जनतासंग १३८ औ भाग

राष्ट्रघातीहरुलाई भोट नदिन आग्रह गर्दै देश बचाउने जिम्मा मतदाताहरुलाई दिए रबि लामिछानेले - सिधाकुरा जनतासंग सिधाकुरा जनतासंगको १३८ औ भाग बिशेष भाग अहिले सबैको मुखमा एउटै कुरा झुन्डिएको छ कसलाई भोट दिने भनेर किनकी यहाँ आफै निर्णय गर्न नसकने केहि कठपुतली मतदाताहरु पनि छन् अनि कुनै एक जना बिचौलिया लोकल नेताले त्यो भ...

लाशमाथि पनि यसरी बार्गेनिङ गर्दै पैसा असुल्छ प्राइभेट हस्पिटल ( हेर्नुहोस् भिडियो )

उपचारका क्रममा बिरामीको मृत्यु नै भयो । ४७ दिनसम्म आइसियुमा राखेर उपचार गरियो । उपचारका क्रममा खेतबारी सबै सकियो । तर अस्पतालमा अझै पैसा तिर्न बाँकी नै छ । अस्पतालमा बुझाउने पैसा नहुँदा आफन्तले मृतकको लाशसम्म पाउन सकेका छैनन् । निजी अस्पतालले यसरी लाशमाथि नै बार्गेनिङ गरिरहेको छ ।( हेर्नुहोस् भिडियो )...