ज्यान जोखिममा राखेर खोला तर्छ बाध्य छन् चुलाचुली इलामका विद्यार्थी

- रविन भट्टराई चुलाचुली : रतुवा खोलामा बाढी आउँदा इलाम चुलाचुली–५ की रेश्मा राई कलेज जान पाइनन् । झापा दमकस्थित हिमालय माविमा कक्षा ११ मा अध्ययनरत उनले असारयता बाढीकै कारण नौ दिन पढाइ छुट्टाउनुप¥यो । अहिले पनि बेला–बेला बाढीले कहिले घरबाट कलेज त कहिले कलेजबाट घर जान रोक्छ । चुलाचुली–५ र दमकबीचको रतुवा खोलामा ...

यो जिन्दगी खै के जिन्दगी ?

- अखण्ड भण्डारी भ्वाइस अफ दि भ्वाइसलेस सरकारले केही गरिदिन्छ भनेर हामीलाई भरै छैन। पुस्तौं यसरी चलेकै छ। अहिलेचाहिँ के–के न गरिदियोस् जस्तो लाग्दा पनि लाग्दैन भित्रभित्र खोक्रिएर बाहिर–बाहिर बाँचेको एटमको त्रासले चुसेको समस्याको भूतले सताएको यो जिन्दगी खै के जिन्दगी ! चितवन सिद्धिको पाइमाराङ जंग...

फलोअप अपडेट: उपचारका लागि काठमाडौँ लैजाने क्रममा भुलको खुट्टाको तल्लो भाग चुडियो , यथासिघ्र उपाचारमा सहयोग गर्न सबैमा अनुरोध – यसरी गर्न सक्नुहुनेछ सहयोग !

गणेश पाण्डेय, पोर्तुगल। सुदुरपश्चिम बैतडी दोगडाकेदार गाउपालिका वडा नम्बर ६ सित्तड टोलका कटी भुलको स्वास्थ्य अवस्थाको बारेमा " उपचार खर्च अभावमा यस्तो दर्दनाक जीवन बाच्न बाध्य छन् सुदुर पश्चिमका कटी भुल – सहयोगका लागि सबैमा अपील " शिर्षकमा समाचार सम्प्रेषण भएपछि उनको अवस्था र उपचारमा सहयोग गर्न " कटी भुल उद्धार समुह ...

उपचार खर्च अभावमा यस्तो दर्दनाक जीवन बाच्न बाध्य छन् सुदुर पश्चिमका कटी भुल – सहयोगका लागि सबैमा अपील !

गणेश पाण्डेय, पोर्तुगल। गरिबीको पिडा असह्य हुदो रहेछ, मौनता बाहेक अन्य कुनै बिकल्प नै नहुने रहेछ। यस्तै यस्तै भएको छ सुदुरपश्चिम बैतडी दोगडाकेदार गाउपालिका वडा नम्बर ६ सित्तड टोलका कटी भुललाई। आफ्नो भन्ने कोही छैन, पिडा सुन्ने पनि कोही छैन, गरिबीले यसरी थिचेको छ कि आफ्नो दाहिने खुट्टा कुहिएर अंगअंग झर्दा पनि उपच...

पोर्तुगलको खेती अनुभब र यथार्थता : जे देखे , जे भोगे !

- जनक बराल डिसेम्बर महिनामा ओलिभमा काम गर्ने क्रममा एक जना अजिब किसिमको पात्रसँग भेट भयो । ओलिभ टिप्ने काम काम निश्चय नै गाह्रो हुन्छ। घाम, चिसो , झरी जेसुकै भएपनि काम गर्नैपर्ने । त्यो समूहमा एक जना अनौठो प्रकृतिको भाइ पनि थियो । काम गर्दा हामीलाई चिसो लाग्थ्यो , भोक लाग्थ्यो , गाह्रो हुन्थ्यो अनि हामी यो...

दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा

दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा । गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ...

धरहराबाट खसेकी रमिलाको अठोट ‘अब जीवनमा केही गर्नैपर्छ’

तीन बर्ष अघि भूकम्पमा परि बचेका रमिला श्रेष्ठको नयाँ पत्रिका दैनिकले तया पारेको यो रिपोर्ट: काठमाडौं । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् । यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । ‘म भूकम्प गएको सपना देखिरहन्छु,...

उपचार खर्च अभावले मृत्युसंग लड्दै क्यान्सरपीडित बालक

- भीम चापागाईं इलाम – इलाम नगरपालिका–४, बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरे रगतको क्यान्सरबाट पीडित भएर अस्पतालमा थलिएका छन् । भरतपुर अस्पतालमा रहेका ऋतिकको उपचारमा ३० लाख रुपैयाँ लाग्ने भएपछि अत्यन्त निम्न आर्थिक अवस्थाको उनको परिवारमा ‘बज्रपात’ आइलागेको छ। गत चैत ८ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा ...

पति साउदीको जेलमा: ब्लडमनीको ६५ लाख मागेपछि सहयोगको लागि भौतारिँदै मनीता

- खेमबहादुर बुढा (लिबाङ) रोल्पाः गरिबीबाट तरान पाउन साउदी अरबमा मजदुरी गर्न गएका थिए रोल्पा नगरपालिका–१० धबाङ पेवागाउँका ३१ वर्षीय दिलबहादुर घर्ती । पतिले विदेशबाट ६५ लाख कमाएर ल्याउने आशा उनका पत्नी मनिताले कहिल्यै गरेकी थिइनन् । ऋण खोजेर विदेशिएका पतिले छोराछोरी पढाउने र जीजीविषाका लागि पैसा पठाउने मिठो कल्पनामा ...

युटुव चर्चामा बालगायक अशोक दर्जी, चर्चित गायक बन्ने उनको लक्ष्य (भिडियो सहित)

उर्लाबारी । प्रतिभा आफंैमा अदभूत हुन्छ । अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् । विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्...