- किसान संगीत नेपाली लमजुङ– सीताराम कामी बेसीसहरका आरन व्यवसायी हुन् । विहानदेखि साँझसम्म उनी आरन मै भेटिन्छन् । गाउँघरमा प्रयोग हुने हँसिया, बन्चरो, कोदालो बनाउँदा र अर्चाप्दैमा उनको दिन बित्छ । उनी भन्छन्, ‘आरन चलाउनुमा मलाई पछुतो छैन, न अन्तुष्ट छु।’ कामीको पुख्र्यौली घर धादिङ हो । २२ वर्षअघि धादिङबाट श्...
भ्वाइस अफ दि भ्वाइसलेस
मानव अधिकार आयोगबाटै ठगिएका देवी–गंगामायाहरु
- कोषराज न्यौपाने एक समय थियो, मानव अधिकार हनन्का पीडितहरु राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिन पाउँदा ठूलो राहत महसुस गर्थे । त्यसको मूख्य कारण भनेको आयोगप्रतिको विश्वास र न्याय प्राप्तिको भरोसा थियो । निराशा र थकानले गलेको शरीर लिएर आयोग प्रवेश गर्ने पीडितको मुहारमा आयोगबाट फर्किसकेपछि बेग्लै उत्साह देखिन्थ्य...
यस्ती क्रुर आमाः जसले नाबालक छोरालाई आइरनले डामिन्
- किशोर बुढाथोकी आइरनले डामेर बालकको शरिरभरि चोटैचोट । दायाँतर्फ माथि बालकलाई डाम्ने आमा । तस्बिर: किशोर बुढाथोकी विराटनगरः यहाँ आमाले आफ्नै नाबालक छोरामाथि गरेको क्रुर र कहालीलाग्दो घटना बाहिर आएको छ । विराटनगर महानगरपालिका–३ की ३२ वर्षीया सरला पौडेल (काफ्ले) ले ६ वर्षीय छोरा समिपलाई तातो आइरनले शरीरभर डामेक...
क्यान्सर पीडित बुबालाई बचाइदिन छोरीको अपिल
दमक नगरपालिका २ डाकिनीकी १५ वर्षीय कल्पना कार्कीले क्यान्सरबाट पीडित आफ्नो बुबालाई बचाइदिन आग्रह गरेकी छन् । उनका बुबा ४५ वर्षीय ज्ञानेन्द्रबहादुर कार्कीको विगत २ वर्षदेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । घरमा काेही नभएकाे र बुबाको हेरचाह गर्नेपर्ने भएको कारणले पनि विद्यालय जान समेत नसकेको उनले बताइन् । ...
पिंकी गुरुङ बनिन् पहिलो तेस्रोलिंगी उम्मेदवार
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले तेस्रालिंगी पिंकी गुरुङलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । नयाँ शक्तिले निर्वाचन आयोगमा पठाएको सूचीमा गुरुङको नाम ६ नम्बरमा छ । आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको सूचीमा गुरुङको नाम ३ हजार ४७४ नम्बरमा रहेको छ । नयाँ शक्ति नेपालले ३२९ जनाको नाम ...
वडाध्यक्षका छोराले बलात्कार गरे, बाबुले कुटे, प्रहरी रमिते
वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन ।किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले...
पार्टीको झोला बिसाएर खेतिपाती थालेको १५ वर्षमै करोडपति
-दीपेन्द्र राई कम्युनिस्ट बन्नुपर्छ । हामीजस्ताले वर्गीय राजनीति गर्ने हो । वर्गीय राजनीति गर्नेले घर छाड्नुपर्छ । जेल जानुपर्छ । उनलाई राजनीतिको मूलबाटोमा डोर्याउनेहरू यसै भन्थे । ‘हो जस्तो लाग्यो,’ उनले अतीत सम्झे, ‘चार कक्षामा पढ्दै थिएँ । छाडेर वर्गीय राजनीतिमा लागें ।’ वर्गीय राजनीति गर्न हौस्याउनेहरूले भनेक...
धुर्मुस -सुन्तलीलाई रिक्सा चालकको सहयोग
धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रौतहटको चन्द्रपुुर नगरपालिका रहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि स्थानीय रिक्सा चालकले सहयोग गरेका छन्। रिक्सा चलाएर आफ्नो परिवार धान्दै आएका उनले फाउण्डेसनलाई पाँच बोरा सिमेन्ट सहयोग प्रदान गरेका हुन्। दैनिक तातो घाममा रिक्सा चलाएर पाँच जनाको परिवार पाल्न...
आँखै अगाडी मृत्यु देखेपछि आमाले ३ बर्षीया छोरीलाई भीरमा फालिदिईन्
माथिको तस्वीरमा दुईवटा दृश्य देखिन्छन् । पहिलो दृश्य सोमबार उदयपुरमा भीरबाट खसेर एकै डल्लो बनेको सुमो गाडीको हो । र, दोस्रो दृश्यचाहिँ विभत्स दुर्घटनामा परेर बाँच्न सफल ३ वर्षीया अवोध बालिका क्रिष्टिना राईको हो । भनिन्छ, हरेक आमालाई आफ्नो ज्यानको भन्दा बढी आफ्ना सन्तानको माया लाग्छ । ओखलढुंगा बिसंखुगढी निवासी अञ...
अस्पतालको बेडबाट जिबन बचाईदिन याचना गर्दै एक महिला ! मेरा कलिला छोरा टुहुरा हुने भए ! (हेर्नुहोस भिडियो र सहयोग गर्नुहोस )
नाम : गंगा दाहाल वर्ष : ३० घर : अन्नपुर्ण गाउँपालिका वडा नं. २ नाउडाँडा दिपको डिल समस्या : दुवै मृगौला फेल हो जन्मिएपछि यो संसारमा मर्न सबैलाई पर्छ । यसमा २ मत छैन तर पाईन्जेल र सकिन्जेल मात्र १ सेकेण्ड भएपनि धेरैँ बाचौँ भन्ने सबैलाई हुन्छ । तर गंगा दाहाललाई बाँच्छु जस्तो लागेकै छैन । किनकी उनको परिवार आर्थिक स्थ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 13
- Next Page »